मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुस १२, २०७७
मार्तडी । जिल्लाको उत्तरपूर्वी भेगमा अवस्थित स्वामीकार्तिक गाउँपालिकामा कर्णाली नदीमा ड्रमको सहायताले जीपलाई पुर्याइएको छ । दुर्गम तथा विकट स्वामीकार्तिक गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार नदीमा ड्रमको सहारामा जीपलाई तारेर गाउँपालिकामा पुर्याइएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका...
लोकसंवाद संवाददाता,   पुस १०, २०७७
लोकसंवाद संवाददाता,   पुस १०, २०७७


लोकसंवाद संवाददाता,   पुस १०, २०७७
बाँके । बालविवाहरहित समाजको विकास गरी सभ्य र समृद्ध जिल्ला निर्माणमा बाँकेका स्थानीय तह सक्रिय भएका छन् । किशोरी क्लबसँगको सहकार्यमा यहाँका स्थानीय तहले बालविवाहरहित समाजको निर्माणमा सक्रियता देखाएका हुन् । खजुराको लगनशील किशोरी क्लबमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय...

लोकसंवाद संवाददाता,   पुस १०, २०७७
बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको कार्यालयमा सर्वसाधारणको पहुँच नभएको भन्दै पश्चिम क्षेत्रका सर्वसाधारणको सुविधाका लागि बुर्तिबाङमा मालपोत कार्यालय स्थापना गरिएको छ । मालपोतको काम झन्झटिलो र समय लाग्ने भएकाले घरदैलोबाटै छिटोछरितो सेवाका लागि स्थापना भएको कार्यालय नै समस्यामा...

लोकसंवाद संवाददाता,   पुस १०, २०७७
बागलुङ । मालिका सेवा समाज बागलुङले यहाँको विपन्न परिवारका मिर्गौलापीडित सन्तोष किसानको उपचारका लागि करिब १३ लाख रुपैयाँ सहयोग गरेको छ । जिल्लाको बागलुङ नगरपालिका५, मालिकाका मिर्गौलापीडित सन्तोषको उपचारका लागि समाजले सङ्कलन गरेको नगद१२ लाख ७३ हजार ७१८रुपैयाँ सहयोग गरेको...

लोकसंवाद संवाददाता,   पुस १०, २०७७
बागलुङ । बागलुङ उद्योग वाणिज्य सङ्घले आर्थिक विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न रु दुई लाख २२ हजार २२२ को अक्षयकोष स्थापना गरेको छ । कोषको नाम बागलुङ उद्योग वाणिज्य सङ्घ आर्थिक खोजमूलक पत्रकारिता अक्षयकोष दिइएको छ । गत वर्ष...

लोकसंवाद संवाददाता,   पुस १०, २०७७
सिरहा । सिरहाका होटल तथा रेष्टुराँको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरुआत गरिएको छ ।खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन प्रदेश २ कार्यालय जनकपुरले संयुक्त रुपमा सो...

लोकसंवाद संवाददाता,   पुस १०, २०७७
काठमाडाैँ। दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो सङ्ख्या २०२० को तुलनामा चार...

लोकसंवाद संवाददाता,   पुस १०, २०७७
भोजपुर । भोजपुर नगरपालिका५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ । आज बिहान ६ः३० बजे मे१ज २९८८ नंको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आफैँ साहु तथा चालक रहेका...

लोकसंवाद संवाददाता,   पुस १०, २०७७
काठमाडौँ । ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि रोकिएको कक्षा भर्चुअलमार्फत सञ्चालन गरेपछि प्रभावकारी बन्दै गएको हो । लामो समयदेखि बग्गीखानामा लिइँदै आएको ट्राफिक सचेतनाकक्षा कोरोना...

लोकसंवाद संवाददाता,   पुस १०, २०७७
नारायणगढ । नारायणगढमुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ । कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेको छ ।...

लोकसंवाद संवाददाता,   पुस १०, २०७७
रुपाकोट । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघि कर्मचारीमार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता अब बैंकिङ प्रणालीमार्फत वितरण गर्ने भएको छ । कर्मचारीमार्फत वितरण गर्दा हुनसक्ने आर्थिक अनियमिततालाई रोक्दै आगामी दिनमा आर्थिक पारदर्शिता कायम गर्न नगरपालिकाले आउँदो चौमासिकदेखि लागू गरी...

लोकसंवाद संवाददाता,   पुस १०, २०७७
जनकपुर । जनकपुरधामस्थित एक डिपार्टमेन्टल स्टोर र एउटा रेष्टुरेन्टमा लागेको भीषण अगलागीबाट करिब अढाई करोड क्षति भएको छ । जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टमा बिहीबार भीषण आगलागी तीन घण्टापछि बल्ल नियन्त्रणमा आएको थियो । धनुषाका प्रहरी...

लोकसंवाद संवाददाता,   पुस १०, २०७७
तनहुँ । जिल्लाको व्यास नगरपालिका१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । हराएकी महिला...

लोकसंवाद संवाददाता,   पुस १०, २०७७
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । नाम्खा५ अन्तर्गत पर्ने हिल्सा...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७७
स्याङ्जा । वालिङमा निर्माण हुने औद्योगिक ग्रामको डिपिआर सकिएको छ । वालिङ १० बैंडीमा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक ग्राम सम्पन्न गर्नका लागि कूल२७ करोड ९५ लाख १३ हजार ९१२ रुपैयाँ लागत लाग्ने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । केन्द्रीय सरकारले...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७७
सुनसरी । सुनसरी झुम्काका नीरज रावत १० वर्षदेखि मह काढ्ने र बेच्ने काम गर्दै आउनुभएको छ । उहाँको छ जना परिवारको आम्दानी त्यही मह नै बनेको छ । उहाँ मह बेचेरै वार्षिक रु तीनदेखि चार लाखसम्मको आम्दानी गर्नुहुन्छ । 'बुवाआमा...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७७
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको शिवचोकस्थित मिथिला डिपार्टमेन्टमा आज बिहान भीषण आगलागी भएको छ । बिहान करीब १०.३० बजे लागेको आगोले करोडौंँ मूल्य बराबरको सामान जलेर नष्ट भएको बताइएको छ । नेपाल नागरिक उडड्यन कार्यालय जनकपुरधाम विमानस्थल तथा जलेश्वर, धनुषधाम र...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७७
बैतडी । बैतडीको सुनर्या गाउँपालिका७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका११ घर भएका २७ वर्षीय चालक धनबहादुर...