मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
नुवाकोट। गत कात्तिक १८ गतेदेखि हराएका तारकेश्वर गाउँपालिका४ बुधसिंहका केशरबहादुर तिमिल्सिना मृतावस्थामा भेट्टिएका छन् । सतासी वर्षीय तिमिल्सिनालाई तारकेश्वर गाउँपालिका१ को तीनखोल्से पाखामा केही दिनअघिनै ज्यान गुमाएको (शव सडेगलेको अवस्था)मा आइतबार साँझ भेट्टाएको नुवाकोट प्रहरीले जनाएको छ । जङ्गल जाने...
लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७


लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
नवलपरासी ।नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिका र काठमाडौँ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई नगरबीच असल अभ्यास तथा अनुभव आदानप्रदान, आपसी समन्वय, सहकार्य गर्ने र समृद्ध नगर निर्माणमा साझेदारी गर्ने उद्देश्यका साथ भगिनी सम्बन्ध स्थापना गरिएको हो ।...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
ताप्लेजुङ ।विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी पासाङ छाम्जोक शेर्पा गएको चैतदेखि नै फुर्सदमा हुनुहुन्छ । गत चैतमा नै पर्यटकका लागि आवश्यक खाद्यान्नलगायतका सामग्री जोहो गरेर पर्यटकको पर्खाईमा बस्नुभएका उहाँ पर्यटक नै नआएपछि फुर्सदिलो...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
बागलुङ । बागलुङ जिल्लामा चियाखेती सफल र विस्तार हुँदै गएको छ । जिल्लाका विभिन्न स्थानमा परीक्षणका लागि लगाइएको चियाखेती राम्रो भएपछि स्थानीयवासी उत्साहित बनेका छन् । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालित काठेखोला गाउँपालिका७ रेश, वडा नं ३ धम्जा,...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दुर्घटनामा एकको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् । बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २०३००१ च ०२५२ नम्बरको बोलेरो जीप आज बिहान भाइबाङ खोला नजिकको सडकबाट...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
डाेटी ।जिल्लाको जोरायल गाउँपालिका४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु ढखड्काणको आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
सर्लाही । जिल्लाको पूर्वपश्चिम हुलाकी सडकको निर्माण कार्य एक हप्ताभित्र अघि नबढे आन्दोलनमा उत्रने स्थानीयवासीले चेतावनी दिएका छन् । ठेकेदारले लापर्वाही गरेका कारण लामो समयसम्म पनि अलपत्र अवस्थामा रहेको पूर्वपश्चिम हुलाकी सडकको निर्माण कार्य यथाशीघ्र पुनः सञ्चालन नगरे जिल्लाका राजनीतिक...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
धादिङ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले प्राविधिक शिक्षाको अध्ययन अध्यापनमा जोड दिन नीलकण्ठ क्याम्पसलाई आग्रह गर्नुभएको छ । नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पससभाको दोस्रो बैठकलाई शनिबार सम्बोधन गर्दै उहाँले प्राविधिक विषय इञ्जिनीयरिङ र चिकित्सक विषयको अध्ययन थप गर्नुपर्छ...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
कर्णाली । तिलागुफा नगरपालिका४ कालीकोट राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा७६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । तीन घरमा शनिबार आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत मुचुल्का गर्दा७६ लाख रुपैयाँबराबर भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
लहान । वर्षेनी खडेरीको समस्या खेप्दै आएका सिरहा र सप्तरीका किसानलाई राहत पुग्ने गरी १२ डिप ट्युबवेल जडान भएको छ । भूमिगत जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय लहानले सिरहामा छ र सप्तरीमा छ थान डिप ट्युबवेल जडान गरेको हो...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
काठमाडौँ । राष्ट्रिय पुन:निर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा एशिया सेल्टर फोरमको चौथो कार्यशाला गोष्ठी काठमाडौँमा हुँदैछ । एशिया प्रशान्त क्षेत्रमा आएका विपद्पछि आवास प्रतिकार्यमा हासिल गरिएका बृहत् अनुभव आदानप्रदान गर्ने मूल अभिप्रायले...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
कर्णाली । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बालुवासङग्रहीसल्यान खलङ्गा जोड सडकको शिलान्यास गर्नुभएको छ । योजनामन्त्री ज्वालाले शनिबार २७ करोड ३५ लाख रुपैयाँ लागतमा स्तरवृद्धिका साथै कालोपत्रे गरिने सल्यान वनगाड नगरपालिकाको बालुवासङ्ग्रहीकुपिण्डेतालजयतपानीखलङ्गा जोड्ने सडक शिलान्यास गर्नुभएको...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
लमजुङ। लमजुङ र गोरखा जिल्लाको सीमा भएर बग्ने चेपे खोलामा झण्डै नौ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दूधपोखरी चेपे हाइड्रोपावर प्रालिले निर्माण गर्ने सो आयोजनाको वातावरणीय प्रभावका बारेमा परीक्षण गर्ने प्रयोजनका लागि ऊर्जा, जलस्रोत...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
राजविराज । मैथिली महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा शनिबार मैथिली भाषा, साहित्य, कला, संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका पाँच जनालाई पुरस्कृत गरिएको छ । मैथिली भवनमा आयोजित कार्यक्रममा रु सात हजार ५०१ राशिको शिवदत्त मिश्र स्मृति पुरस्कार इतिहासविद्...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
पोखरा ।सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो नवौँ स्थापना दिवसका अवसरमा शनिबार तनहुँको भिमाद नगरपालिका२ टेक्रेस्थित बालविकास माध्यमिक विद्यालयमा सहयोग गरेको छ । लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालअन्तर्गतको क्लबले विद्यालयका कक्षा १ देखि १० सम्म...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
काठमाडौं । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा हासिल भएका अनुभव तथा सिकाइबारे छलफल गर्न तथा सुझाव लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको दुई दिने वेविनारका सुझाव अभिलेख राख्न सहयोगी हुने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दुई दिने...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
काठमाडाैं । सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडक (कोर रोड नेटवर्क)मा मर्मत गर्न लागिएको हो । आगामी पाँच वर्षमा मर्मत गरिसक्ने गरी...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा जारी विवाद अन्त्य गर्न दुवै अध्यक्षको अहं भूमिका हुने भएकाले अध्यक्षद्वयको प्रतिवेदन सकेसम्म सचिवालयबाटै एकीकृत गर्ने प्रयास हुने बताउनुभएको छ । सदरमुकाम फिदिममा आज प्रेस सङ्गठन पाँचथरले आयोजना...