मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७७
बागलुङ । बागलुङ नगरपालिकाका सडक धमाधम कालोपत्रे भइरहेका छन् । बागलुङ नगरपालिका३ भलाटाकुराकाभ्रे हुँदै कालिमाटी जाने सडकअन्र्तगत ६५० मिटर सडक कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । यस्तै बागलुङ बजारका मुख्य चोक तथा गल्लीमा सडक मर्मत तथा कालोपत्रे गर्ने...


लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७७
सर्लाही । स्थानीय प्रशासनले जिल्लाका सडकपेटीमा कुनै प्रकारको पसल नथाप्न नियम लागू गरे पनि सर्लाही सदरमुकामदेखि लिएर ग्रामीण बजारहरूमा पनि विभिन्न स्थानमा सडकपेटीमा ठेला, पसल थापेपछि दुर्घटनाको पनि जोखिम बढदै गएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत पर्ने लालबन्दी, हरिवन, वाग्मतीलगायत भित्री...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७७
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले वालविवाह न्यूनीकरण गर्ने अभियान शुरु गरेको छ । पछिल्लो समय प्रदेशभर बालविवाह भइरहेको भन्दै यसलाई न्यूनीकरण गर्न आजदेखि १५ दिने बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७७
काठमाडाैं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनले व्यवस्था गरेको...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७७
कास्की ।जिल्लामा आर्थिक हिसाबले कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत जिल्लाका पाँचवटै स्थानीय तहमा अर्थाभावले खरको छाना छाउन बाध्य परिवारको तथ्याङ्क सङ्कलन गरी चालु आर्थिक वर्षभित्रै एक हजार ८७४ परिवारको...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७७
म्याग्दी । मगर समुदायको पुख्र्यौली थलो कोटगाउँ ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका६ मा पर्ने कोटगाउँ शेरपुंजा र पाइजा थरका मगरहरुको गर्विलो इतिहास लुकेको ऐतिहासिक गाउँ हो । यही गाउँबाट यी...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७७
बैतडी । कोरोना कहरका कारण गरिएको लकडाउनले रोकिएको विद्युतीकरणको काम बैतडीको तल्लोस्वराड क्षेत्रमा अझै शुरु हुन सकेको छैन । तल्लोस्वराडमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तार हुन लागेको थियो । गत चैत ११ देखि गरिएको लकडाउनले रोकिएको विद्युत् विस्तारको काम शुरु...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७७
टीकापुर । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब एक लाख रुपैयाँ नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुरलम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७७
कैलाली । कैलालीको जानकी गाउँपालिका ५मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७७
तनहुँ । सडक डिभिजन कार्यालय दमौलीको कार्यक्षेत्रमा रहेको तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाका तथा पृथ्वीराजमार्ग अन्तर्गतका सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ । आर्थिक वर्ष ०७६/०७७ मा कोभिड१९ कारण निर्माण कार्य प्रभावित हुँदा कामले...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७७
हुम्ला । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ । चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् । बिहीबार दिउँसो १२ बजेतिर...

लोकसंवाद संवाददाता,   कात्तिक १३, २०७७
हुम्ला । च्याङ्ग्रा, खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी (आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ)आदि काटेर दुर्गा भवानीका लागि बलि दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड१९ का कारण जिल्लाका विभिन्न नाका बन्द भएपछि खसीको अभाव देखिएको हो । विगतका...

लोकसंवाद संवाददाता,   कात्तिक १३, २०७७
प्युठान । नगर प्रमुख कोषबाट यहाँका विपन्न समुदायलाई मिल उपहार दिइएको छ । प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले आफ्नो मासिक पारिश्रमिकबाट स्थापना गरिएको कोषबाट नगरपालिकाका चार विपन्न समुदायला मिल सहयोग गर्नुभएको हो । प्युठान८ धर्मावती, बाङ्गेका करीब ४० घरधुरी रहेका...

लोकसंवाद संवाददाता,   कात्तिक १३, २०७७
डोटी । जिल्ला कारागार डोटीमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीको स्वाब सङ्कलन गरिएको छ । पछिल्लो समय कारागारमा विभिन्न मुद्दाका व्यक्तिहरु पुर्पक्षका लागि राखिएका कारण कारागारमा रहेका सबै कैदीबन्दीको कोरोना जाँचका लागि स्वाब सङ्कलन गरिएको हो । कारागार प्रशासन प्रमुख शेरबहादुर...

लोकसंवाद संवाददाता,   कात्तिक १३, २०७७
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर१४ लालदियरमा एक घर जलेर १५ लाख बराबरको क्षति भएको छ । स्थानीय रामबिहारी महतोको काठले बनेको दुई तल्ले घरमा गए राति आगलागी भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   कात्तिक १३, २०७७
विराटनगर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक...

लोकसंवाद संवाददाता,   कात्तिक १३, २०७७
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका२ बाबियाचौरमा उद्यान (पार्क)निर्माण भएको छ । गाउँपालिका र डिभिजन वन कार्यालय म्याग्दीको ५० लाख रुपैयाँबढीको लगानीमा सो उद्यान निर्माण भएको हो । बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर पार्क बनाइएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी...

लोकसंवाद संवाददाता,   कात्तिक १३, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी तीन लाख रुपैयाँ बढी आम्दानी गरेका छन् । जेकेए पशुपछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आउनुभएका ऐरले विगत चार महिनाको अवधिमा खेतमा उत्पादन भएको माछा...