मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   साउन १५, २०७७
डडेल्धुरा । मङ्गलबारदेखि भइरहेको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । अत्यधिक वर्षाका कारण महाकाली नदी छेउका बस्तीमा खतरा हुनसक्ने भन्दै नदी जलस्तरमापन केन्द्र परीगाउँले सचेत गराएको छ । आज बिहान ११:०० बजे महाकाली नदीमा जलस्तर ६.५...


लोकसंवाद संवाददाता,   साउन १५, २०७७
सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका १३ ठूलो करेलीका किसान सलह कीराले मकैबालीमा क्षति पुर्याएपछि चिन्तित छन् । बाली भित्र्याउने बेलामा सलहको बथानले नोक्सान पारेपछि किसानले यस वर्ष खाद्यान्न अभाव हुने चिन्ता गरेका छन् । सलहले सुर्खेतको रामघाट क्षेत्रमा बढी क्षति...

लोकसंवाद संवाददाता,   साउन १५, २०७७
कैलाली । मङ्गलबार (साउन १३ गते)रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रका धेरैजसो भूभाग जलमग्न भएको छ । अविरल वर्षाका कारण जिल्लाका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयौँ घर...

लोकसंवाद संवाददाता,   साउन १५, २०७७
काठमाडौं । आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो...

लोकसंवाद संवाददाता,   साउन १५, २०७७
चितवन । जिल्लाका युवा पत्रकारका लागि भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम विषयको तीन दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । मिडिया एक्सन नेपाल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा अनलाइनबाट भएको तालिममा जिल्लाका विभिन्न मिडियामा कार्यरत १६ पत्रकारको...

लोकसंवाद संवाददाता,   साउन १५, २०७७
चितवन । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख...

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
कैलाली । गएरातिदेखि भइरहेको वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरा नजीक पुगेको छ । इलाका प्रहरी कार्यालय चिसापानी (कैलाली)का प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म कर्णाली नदीमा पानीको बहाव दश दशमलब दश मिटर पुगेको बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
पाँचथर । फिदिमका एक व्यक्ति सिँचाइ कुलोमा मृत फेला परेका छन् । फिदिम नगरपालिका४ जोरसालका ५१ वर्षीय जगन्नाथ सुवेदी वडा नं २ स्थित थाङसाङ खोलाबाट आफ्नो गाउँतर्फ लगिएको कुलोको पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । सुवेदीलाई आज बिहान...

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
चितवन । अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि चितवनको इच्छाकामना गाउँपालिका७ का स्थानीयवासीलाई गाउँपालिका कार्यालय कुरिनटार र सदरमुकाम भरतपुर जान कठिनाइ भएको छ । यही साउन ११ गते राति वर्षासँगै आएको बाढीले वडा नं ७ स्थित हरिपुर पुल बगाएपछि पूर्णरुपमा...

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
कैलाली । बहुउपयोगी बिरुवाको रूपमा चिनिने लोपोन्मुख प्रजातिको विजयसाल संरक्षणमा उपभोक्ता जुटेका छन् । कैलालीको चुरे गाउँपालिका४ स्थित समैजी सामुदायिक वनका उपभोक्ता लोपोन्मुख विजयसाल संरक्षणमा जुटेका हुन् । सो सामुदायिक वनले विजयसालको नमूना प्लट तयार गरी ४.५ हेक्टर क्षेत्रफलमा काँडेतारले...

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
लहान । सिरहाको लहानमा रहेका बाल बिटौरी तथा गाउँब्लक जग्गा फुकुवा गर्न स्थानीयवासीले सरकारसँग माग गरेका छन् । स्थानीयवासीको सक्रियतामा गठित बालबिटौरी तथा गाउँब्लक जग्गा फुकुवा सङ्घर्ष समितिले पत्रकार सम्मेलन गरी लहान नगरक्षेत्रमा रहेका बालबिटौरी तथा गाउँब्लक जग्गा फुकुवा गर्न...

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
रुकुमपूर्व । रुकुमपूर्वमा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर धागो बाँध्न रोक लगाइएको छ । ज्योतिष परिषद् रुकुम (पूर्व)ले विगतका वर्षहरुमा झै यस वर्ष घरघरमा गएर धागो बाँध्न नपाइने निर्णय गरेर रोक लगाएको हो । रक्षाबन्धनको दिन सबैको घरघरमा गएर धागो...

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
तुलसीपुर । बाढीले बगाएका दुई एम्बुलेन्सको प्रहरीले बचाउ गरेको छ । जिल्लाको लमहीतुलसीपुर सडकखण्डमा पर्ने हापुरखोला र सिस्ने खोलामा आएको बाढीले बगाएका एम्बुलेन्सलाई प्रहरीको सक्रियतामा एम्बुलेन्समा सवार बिरामीसहित सकुशल बचाउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले...

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
धनगढी । गए रातिदेखि लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । धनगढीको विशालनगर, मिलनचोक, चौराहा, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन् । कतिपय स्थानीयवासीका घर तथा पसलमा पानी पसेर डुबानमा परेका छन् । यस्तै वडा नं...

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
जलेश्वर । महोत्तरी र सर्लाहीको सीमा भएर बग्ने बाँके खोलामा झोलुङ्गे पुल निर्माण भएपछि दुई जिल्लावासी लाभान्वित भएका छन् । सधैँ बाढी र वर्षाका कारण खोलामा पानी आउँदा आवागमन अवरुद्ध हुने भएपछि समस्या झेल्दै आएका महोत्तरी र सर्लाहीका बासिन्दा बाँके...

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिराका कारण आज बिहानदेखि अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास...

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका१३ मा तीन घरमा पहिराले जोखिम पुर्याएपछि सुरक्षित स्थानमा सारिएको छ । केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा तीन घरलाई पहिराको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो...

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
दाङ । दाङमा पहिराले पुरिएर आमाछोरीको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका५ साकिने भन्ने स्थानमा आज बिहान करीब ३ः०० बजे घरमाथि बाट खसेको पहिराले घर पुरिँदा उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभयो । घरमाथि बाट खसेको पहिराले...