निर्जला कक्षपति, भदौ ९, २०७७
घरघरमा आइपुगेको कोरोना भाइरसका कारण मानिस निकै नै त्रसित देखिन्छन् । तर यसबाट सजग र सावधानीमा भने अझै हेलचेक्र्याइँ गरेको पाइन्छ । कतिपय अझै पनि मास्क नलगाई हिड्डुल गरिरहेका छन् भने आफ्नो मान्छे, आफ्नो साथी, चिने जानेका मान्छे र आफ्नो...