तीर्थ प्रसाईं, कात्तिक १२, २०७७
कथाहरू छन्, हामीहरू बिच कथाहरू छन्, हामीहरूसँग कथाहरू छन् ! हामी को हौँ भनेर हामीले नै निर्माण गरेका, भोगेका कथाहरू, कल्पना गरेका कथाहरू ! लेखिका बाइरन क्याटी भन्छिन, तिमी र म अर्थात हामी बिच कथाहरू छन्, जसले हामीहरू जे हौँ...