मंसिर ०६, २०८१, बिहीबार

आशिष पौडेल,   कात्तिक २९, २०७७
जन्मले होइन कर्मले मानिस बन्नुपर्छ । यो कुरा खाेटाङकाे दिक्तेलमा जन्मिएका देवान राईको हकमा लागु हुन्छ । बाल्यकालदेखि पढाई अनि रोजगारीमा समेत उहाँले निकै सङ्घर्ष गर्नुपर्यो । यही सङ्घर्षले नै उहाँलाई व्यवसाय तथा राजनीतिमा स्थापित गर्न मद्दत गरिरहेको छ ।...


आशिष पौडेल,   कात्तिक ०७, २०७७
एउटा राजनैतिक परिवारको विरासत पाएको महिलाले जीवनमा फेरि आफैँ पनि एउटा निरन्तर सङ्घर्षपछि स्थापित भएको नाम हो तारादेवी राई । जीवनमा कति सङ्घर्ष हण्डर र ठक्कर खाएपछि एउटा नाम निर्माण हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो उहाँ । स्व. रामप्रसाद...

आशिष पौडेल,   कात्तिक ०१, २०७७
अभिनय, निर्माण र निर्देशन सबै गरेर करिब २५ वटा फिल्ममा काम गरिसक्नु भएका विश्व बस्नेत फिल्म बुझेका र गुणस्तरमा ध्यान दिएर त्यसै अनुसारको फिल्म बनाउने फिल्मकर्मीको रुपमा चिनिनुहुन्छ । तर, हाल भने उहाँ यी सबै क्षेत्रबाट बिलकुल अलग रहेर क्यान्सरको...

आशिष पौडेल,   असोज २४, २०७७
भोजपुरको एउटा शेर्पा ठिटो समयसँगको हण्डर, ठक्कर र पढाइप्रतिको एउटा लगनका कारण नेत्र सहायकदेखि आँखा सम्बन्धी जनस्वास्थ्य विज्ञको रुपमा आफ्नो परिचय बनाउन सफल नाम हो, पासाङदोर्ची शेर्पा । केवल पेसाका रुपमा मात्र सफल नभई विभिन्न सामाजिक सेवाका माध्यमबाट समेत आफूलाई...

आशिष पौडेल,   असोज १७, २०७७
सामान्यतया मानिसहरू पहिरन, रुपरंग हेरेर उसको मूल्याङ्कन गर्ने गर्छन् । तर, यदि तपाईँले पनि यस्तै भुल गर्नुभयो भने प्रा.डा.काजोल चक्रवर्तीलाई चिन्न सक्नुहुने छैन । सामान्य भेषभुषा, पहिरन र सरल स्वभावका उहाँलाई देख्दा लाग्दैन कि उहाँ नेपालको वरिष्ठ मनोचिकित्सक हो भनेर...

आशिष पौडेल,   असोज ०९, २०७७
डा. कपिलदेव उपाध्याय नेपाली मनोचिकित्साको क्षेत्रमा स्थापित नाम हो । पाल्पाको खस्यौली थातथलो भएका उहाँ पाल्पा, काठमाडौँ र इण्डियामा गरेको अध्ययन तथा विभिन्न देशमा भएका तालिम तथा लामो अनुभव पश्चात् देशमै एउटा सम्मानित व्यक्तित्वको रुपमा उभिन सफल हुनु भएको हो...

आशिष पौडेल,   असोज ०३, २०७७
डा. अम्बिका श्रेष्ठ काठमाडौँको रैथाने नेवारको छोरी । छोरीले शिक्षा प्राप्त गर्नु नै ठुलो कुरो रहेका बेला छात्रवृत्तिमा पढेर डाक्टर हुनु आफैँमा गर्वको कुरा हो । अझ पुरुष प्रधान हाम्रो समाजमा पुरुष मनोचिकित्सक नै सहकर्मीका मजाकका पात्र बन्थे । पागलको...

आशिष पौडेल,   भदौ २७, २०७७
त्यसबेलाको स्याङ्जाबाट काठमाडौँ पढ्न भनेर झरेकाे एउटा केटाे कालान्तरमादेशकै एउटा नामी मनोचिकित्सककाे रूपमा स्थापित हुन सफलहुनुभयो उहाँ । पागलको डाक्टर भनेर समाजले हेय भावले हेर्ने बेलामा समेत उहाँ विचलित हुनु भएन । रसियाबाट डिग्री हासिल गरेर मनाेचिकित्साकाे क्षेत्रमा मुलुककै चर्चित...

आशिष पौडेल,   भदौ २०, २०७७
डा. ध्रुबमान श्रेष्ठ मनोचिकित्सकका हिसाबमा नेपालको तेस्रो विशेषज्ञ डाक्टर । निजामती सेवाका हिसाबमा भने दोस्रो । काठमाडौँमै जन्मे हुर्केको नेवारको छोरो । व्यापार व्यवसाय शुरु नगरी डाक्टरी सेवामा प्रवेश गर्नुभएको व्यक्ति । नेपालका विकट र दुर्गम मानिने ठाउँमा समेत मानसिक...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
प्रा. जगत्प्रसाद उपाध्याय प्रेक्षित, प्रा. जगत्प्रसाद उपाध्याय प्रेक्षित,​​​नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव हुनुहुन्छ ।विगत लामो समयदेखि साहित्य नीतिको बारेमा आवाज उठ्दै आएको सन्दर्भमानेपालमा साहित्य नीति आवश्यक छ, छैन ?साहित्यलाई नीतिगत रूपमा बाँध्नु आवश्यक छ कि छैन ?भन्ने लगायतका विषयमा केन्द्रित रहेरलोकसंवाद डट...

आशिष पौडेल,   भदौ १३, २०७७
प्रा.डा.देशराज बहादुर कुँवर नेपालको दोस्रो विशेषज्ञ मनोचिकित्सक । उहाँको मनोचिकित्सक तथा लागु पदार्थ दुर्व्यसनको उपचारमा ठुलो योगदान रहेको छ । लागु पदार्थ दुर्व्यसन उपचारको शुरुवात नै उहाँले गर्नुभएको हो नेपालमा । नेपाल साइक्याट्रिक एसोसिएसन, नेपाल लागु पदार्थ दुर्व्यसन रोकथाम सङ्घ...

आशिष पौडेल,   भदौ ०६, २०७७
उमेर साँढे आठ दशक । अझ त्यसमा पनि एक वर्ष थप्नु पर्नेछ । ज्यानमा बुढ्यौली छिरेको छ । कान अलि कम सुन्नुहुन्छ । तर, जोस जाँगर कुनै युवक र तन्नेरी भन्दा कम छैन । यो उमेरमा पनि देश र समाजप्रति...

लोकसंवाद संवाददाता,   भदौ ०३, २०७७
रमेश सापकोटा डिस मिडिया नेटवर्क लिमिटेड को महाप्रबन्धक हुनुहुन्छ । डिसहोम नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क मानिन्छ । डिसहोम उपग्रह ९स्याटलाइट०को मध्यमयबाट ७७ जिल्लाका ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटै...

आशिष पौडेल,   साउन ३१, २०७७
उहाँको पिताजी नेपालको प्रथम मानसिक रोग विशेषज्ञ । डा. विष्णु प्रसाद शर्मा । पिताजीको बिँडो खोइ किन थाम्नुभयो उहाँले थाहा छैन । तर, अब त उहाँको छोरो पनि हजुरबा र बाको विरासत थाम्दै आइपुग्नु भएको छ ।डा. विष्णु प्रसाद शर्माको...

आशिष पौडेल,   साउन २४, २०७७
खोटाङको माझ किराँतको राई । त्यो पनि लाहुरे परिवारको । अझै तीन पुस्ते लाहुरेको पेन्सन थाप्दै हुनुहुन्छ । उहाँका बाजे प्रथम विश्वयुद्धको सेनानी । हवल्दार । बखतलाल राई । बहादूरी लिएर फर्केको । ब्रिटिश इष्ट इण्डिया कम्पनीको । बाजे २००७...

आशिष पौडेल,   साउन १७, २०७७
उहाँ रहरले बनेको प्रहरी होइन । बाध्यता भन्दा अन्याय होला । आवश्यकताले न्याय गर्छ कि शायद, उहाँ भन्नुहुन्छ । जसरी पनि सरकारी जागिरे बन्नुपर्ने । प्रहरी भन्दा अन्यत्रका सरकारी आवेदनले उहाँलाई स्वीकार गरेको भए डा. राजुबाबु श्रेष्ठ अरु अड्डाको हाकिम...

आशिष पौडेल,   साउन १०, २०७७
कुरो ०९ सालको हो । तर, ठ्याक्कै ०९ सालकै हो भन्नेमा उहाँ पनि निश्चिन्त हुनुहुन्न । दस्ताबेजले यही भन्छ । यति भइसकेपछि यो नै प्रामाणिक हो । जन्मँदाको वास्तविक साल यही भनेर यकिन गर्न नसके पनि उहाँ आफूलाई सात दशक...

आशिष पौडेल,   साउन ०३, २०७७
आम नेपालीको बाल्यकाल झैँ गडतिरको खोलाको किनारमा बालुवाको ओच्छयान लगाएर बितेको हो उहाँको बाल्यकाल पनि । उहाँका पनि अरूका झैँ तिता मिठा सम्झना छन् । अन्तर होलान् त केवल बिस उन्नाइसको । दुई दिदी र एक दाजुका भाइ अनि एक...