मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   असार ०८, २०७७
लेह सहरबाट १५ किलोमिटर टाढा रहेको गाउँमा बस्छन्, क्याप्टेन फुन्सुक तासी । सन् १९६२ मा भारतचीन युद्धका क्रममा उनी गलवान घाँटीमा तैनाथ थिए । क्याप्टेन तासी उमेरले ८४ वर्ष पुगे । उनी स्मरण गर्छन्, एक दिन उनलाई पुरै सैनिक युनिट...


लोकसंवाद संवाददाता,   जेठ ०८, २०७७
स्वाधीनता दिवस मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तथ्य र प्रमाणका आधारमा प्रस्तुत हुने बताउँदै कूटनीतिक संवादका माध्यमबाट...

लोकसंवाद संवाददाता,   बैशाख ०४, २०७७
रमेश सापकोटा डिस मिडियानेटवर्क लिमिटेड को महाप्रबन्धक हुनुहुन्छ । डिसहोम नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्कहो । डिसहोमले दिएको जानकारी अनुसार उपग्रह(स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा...

रासस,   चैत २०, २०७६
नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान शुरु गरेको छ अर्थात् नेपाली समाजलाई लकडाउन गरेको छ । आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड१९ सक्रमण, रोकथाम तथा...

रासस,   चैत १५, २०७६
सरकारले साताव्यापी लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको सक्रमण फैलन नदिने लक्ष्यका साथ सरकारले उक्त घोषणा गरेको हो । लकडाउनको समयमा समेत सरकारले सहज रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने घोषणा गरेको छ र सोही अनुसार काम पनि गरिरहेको...

लोकसंवाद संवाददाता,   फागुन २८, २०७६
प्रा.डा. चन्दा कार्की काठमाडौं मेडिकल कलेज प्राइभेट लिमिटेडको प्रमुख कार्यकारी निर्देशक तथा प्राचार्य हुनुुहुन्छ । नेपाल सरकारले पहिलो पटक निजी संस्था काठमाडौं मेडिकल कलेजलाई २०७६ माघ १५ देखि लागू हुने गरी मेडिको लिगल सेवा संचालनको अनुमति दिएको छ । उक्त...

शर्मिला खड्का,   माघ २५, २०७६
पृथीकुमार तामाङ अर्थात् पृथी जिम्बा । शिक्षक पृथीकुमार तामाङ भन्यो भने कमै मानिसले चिन्छन् । चिन्छन् त आफूले पढाएका विद्यार्थी र आफू बसोवास गर्ने खोटाङको खिदिमा आसपासदेखि दिक्तेलसम्मका मानिसले । तर, गीत तथा संगीत क्षेत्रका बारेमा केही जानकार मानिसहरूका बीचमा...

लोकसंवाद संवाददाता,   पुस ११, २०७६
उहाँ अर्थात् डा. मिलन महर्जनलाई जीवनमा कहिल्यै केही कुराको अभाव महसुस भएन । ज्ञान जानेदेखि कानको सर्जनको स्थायी जागिर हुन्जेल आर्थिक, सामाजिक र पारिवारिक रूपमा कुनै अभावको महसुस भएन । स्वदेशमा त सम्पन्न परिवारका कारण अभाव कुन चरीको नाम हो,...

लोकसंवाद संवाददाता,   पुस ०४, २०७६
इ. ध्रुवराज थापा, नेपाल सिमेन्ट उत्पादक सङ्घको अध्यक्ष हुनुहुन्छ । हरेक सामग्रीको मूल्य आकासिरहेकाे समयमा निर्माण सामग्री (सिमेन्ट र रड) को मूल्य एक दशककै सस्तो भइरहेका छ । वास्तवमा के कारण हो ? आत्मनिर्भर भयो भनेको सिमेन्ट उद्योगका समस्या के...

लोकसंवाद संवाददाता,   पुस ०३, २०७६
डा. मिलन महर्जन इएर केयर नेपालको अध्यक्ष तथा वरिष्ठ कान रोग बिशषज्ञ हुनुहुन्छ । विश्व स्वास्थ्य सं३का अनुसार विश्वका ६ प्रतिशत जनसङ्ख्या बहिरोपनको समस्याबाट पीडित छन् भने नेपालमा पनि १६.६ प्रतिशत रहेको आँकडा रहेको छ । इएर केयर नेपालले १५...

अनुरोध शर्मा,   मंसिर १४, २०७६
केशव भट्टराई (६३), लामो समय सरकारी सेवामा व्यतीत गर्नुभएका व्यक्तित्व हुनुहुन्छ । शाखा अधिकृतबाट सेवा प्रवेश गरेर नेपाल सरकारको सचिवबाट अवकास हुनुभएका भट्टराई कुशल गीतकार हुनुहुन्छ । भोजपुरको भुल्केमा जन्मिनुभएका भट्टराईको बाल्यकाल केही समय मात्र भोजपुरमा बित्यो । बच्चामै उहाँ...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७६
डा. नवीनकुमार मिश्र फोक्सो रोग विशेषज्ञ हुनुहुन्छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा मेडिसिन विभागमा कार्यरत डा. मिश्र नेपालमा कति दम रोगी छन् भन्ने यकिन सर्भे नभएको बताउनुहुन्छ । २० नोभेम्बरका दिन विश्वभर दम रोग दिवस मनाइयो । दम रोग दिवसको...

घनेन्द्र ओझा,   कात्तिक ३०, २०७६
स्याङ्जाको साविक कृष्णगण्डकी गाउँपंचायतमा वि. सं. २०१५ असार १४ गते जन्मिनुभएका डा. घनश्याम परिश्रमी नेपाली साहित्यको विशेषगरी गजल विधामा सुपरिचित हुनुहुन्छ । झण्डै चार दशकदेखि गजललेखन, प्रशिक्षण, अनुसन्धान र अभियानका क्षेत्रमा क्रियाशील परिश्रमी त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक पनि हुनुहुन्छ । उहाँले...

घनेन्द्र ओझा,   कात्तिक २४, २०७६
डा. रामप्रसाद ज्ञवाली (५२) नेपाली साहित्यको विशेषगरी छन्दकवितामा परिचित नाम हो । नेपाली साहित्यका उपन्यास, नाटक र कविता (काव्य)मा कलम चलाउँदै आउनुभएका ज्ञवालीको परिचयको विशेष क्षेत्र भने छन्दकविता नै बन्यो । दुई दशकदेखि निरन्तर छन्द विस्तार र परिष्कार अभियानमा समेत...

लोकसंवाद संवाददाता,   कात्तिक १९, २०७६
ऋतुराज सापकोटा, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (नेशनल प्याब्सन)का अध्यक्ष हुनुहुन्छ । सरकारले नेपालभरका निजी विद्यालयहहरूमा पनि शिक्षक र कर्मचारीको सुरक्षा गर्ने कार्यक्रम सामाजिक सुरक्षा कोष लागू गरेको छ । सरकारले निजी विद्यालयका लागि तीन महिनाको समय अवधि...

लोकसंवाद संवाददाता,   कात्तिक १७, २०७६
वासुदेव अधिकारी,नेपालनेपाल बैँक लिमिटेड सञ्चालक समितिकाेअध्यक्ष हुनुहुन्छ । सार्वजनिक रूपमाबैंकर कम साहित्यक पहिचान बढी बनाउनुभएका अधिकारीकाे नियुक्तिकाेविषयलाईअसान्दर्भिक भन्दैटिप्पणी गरेर सरकारको आलाेचना हुने गरेको छ । यी र यस्तै आलाेचना भइरहेकाे सन्दर्भ, नेपाल बैंक लिमिटेडकाे वर्तमान अवस्था र सेवामा केन्द्रित रहेर...

घनेन्द्र ओझा,   कात्तिक ०८, २०७६
यी हल्लाहरू हुन् तिमीले सुनेका होस् वा के भूल भयो प्रिया अर्थात् नाइँ नभन्नू ल नै किन नहोस्, कुन देशकी परी हौ भन्नुहोस् वा मर्ने कसैलाई रहर हुँदैन नै, यी गीत/गजल नसुन्ने र मन नपराउने नेपाली को होला र ?...

लोकसंवाद संवाददाता,   कात्तिक ०८, २०७६
छाङदावा शेर्पा, सेभेन समिट ट्रेकका निर्देशक हुनुहुन्छ । नेपालका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढ्ने शेर्पा दक्षिण एसियाका दोस्रो व्यक्ति हुनुहुन्छ । हिमाल पर्वतारोहणका लागि बिछ्याइने रोप फिक्सिङमा पारंगत मानिनुहुने शेर्पाले यस वर्षको अटम सिजनमा पर्वातारोहण संचालक संघसँगको...