मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत १५, २०७९
काठमाडौँ । नागरिक लगानी कोषले आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ । प्रत्याभूति कर्ता नियुक्ती सम्वन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले हस्ताक्षर गरेका हुन । उक्त...


लोकसंवाद संवाददाता,   चैत १०, २०७९
काठमाडौं। मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकारणले जनाएकोछ । नेपाल विद्युत प्राधिकारणले दिएको जानकारी अनुसार आयोजना अन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण...

लोकसंवाद संवाददाता,   चैत १०, २०७९
काठमाडौँ ।प्रभु बैंक लि. ले 'ग्लोबल मनी वींक'कार्यक्रम अन्तर्गत ललितपुर जिल्ला स्थित प्रसादी एकेडेमी विद्यालयका कक्षा ११ मा अध्ययनरत १०० जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा दुई दिन अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता/ज्ञान प्रदान गरेको जनाएको छ । प्रभु बैंकका...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७९
काठमाडौँ ।रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि ले कम्पनीको मापदण्ड अनुसार काठमाडौँको नारायण चौर नक्साल र कोटेश्वर बालकुमारी पुल नजिकै अत्याधुनिक दुइ वटा शो रुम निर्माण गरेकाे जनाइएको छ । रोयल इनफिल्ड मोटरसाइकल जारीप्रेस विज्ञप्तिका अनुसार...

लोकसंवाद संवाददाता,   चैत ०४, २०७९
काठमाडौँ । अर्थ मन्त्रालयका राजस्व सचिव डा.राम प्रसाद घिमिरले नागरिक लगानी कोषले संचालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोवारमा सहजता आएको बताएका छन । कोषको ३३ औँ वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि रहनुभएका घिमिरले विद्युतिय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि...

लोकसंवाद संवाददाता,   चैत ०४, २०७९
काठमाडाैँ । प्रभु बैंक लिमिटेड र सी.जी मोटर्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको बैकले जनाएकाेछ । बैंकका अनसार बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री मनिराम पोखरेल र सी.जी मोटर्स प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री...

लोकसंवाद संवाददाता,   चैत ०४, २०७९
काठमाडौँ । नेपाल टेलिकमलेसजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड६३६ प्याकेज उपलब्ध भएको जनाएको छ । नेपाल टेलिकमप्रवक्ताशोभन अधिकारीका अनुसारविगतदेखि नै ग्राहक वर्गको रुची एवं चाहना अनुरुपका विभिन्न अफरहरु उपलब्ध गराइरहेको नेपाल टेलिकमले यस क्रममै आज (२०७९ चैत ३) देखि लागू...

लोकसंवाद संवाददाता,   फागुन २३, २०७९
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४१ अङ्कले उकालो लागेर एक हजार नौ सय ५२ दशमलव ६६ मा पुगेको छ । आजको...

लोकसंवाद संवाददाता,   फागुन २०, २०७९
उदयपुर । यसपटक अहिले मकै खेतीलगाउनेबेलामा एकपटक पनि वर्षा हुन सकेको छैन । वर्षा नहुँदा समयमा मकै खेती गर्न कठिनाइ हुन थालेपछि उदयपुर जिल्लाका पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बनेका छन् । माघ महिनाको वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा...

लोकसंवाद संवाददाता,   फागुन २०, २०७९
कैलाली ।कैलालीको चुरे गाउँपलिका५ निङ्लाडी सुन्दर क्षेत्र हो । यहाँको हरियाली जङ्गल बीचमा चारैतिर घेराबारागरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिरचिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन् । तराई क्षेत्रबाट चुरे खानीडाँडा पुग्ने धेरैजसोले कालिज फार्म अवलोकन...

लोकसंवाद संवाददाता,   फागुन २०, २०७९
कृषि उत्पादनलाई बढावा दिन पाल्पामा कृषि मेला आयोजना गरिने भएको छ । तानसेन नगरपालिका९ को तिन्टीआँपमा आगामी चैत ३ गते हुने कृषिमेला, २०७९ सञ्चालनको तयारी भइरहेको छ । मेलामा प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषि...

लोकसंवाद संवाददाता,   फागुन १८, २०७९
काठमाडौँ । डिशहोम फाइबर नेटले नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स (IPV6) कार्यान्वयनमा ल्याएको जनाएको छ । डिशहोमका अनुसारकम्पनीले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को सुरुवात बाट आईपीभी सिक्स प्रविधिमार्फत सेवा दिन थालेको हो। इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस...

लोकसंवाद संवाददाता,   फागुन १६, २०७९
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर...

लोकसंवाद संवाददाता,   फागुन १६, २०७९
कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का बिच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नको लागिकर्जा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षरकुमारी बैंकले जनाएकोको छ । कुमारी बैंकका अनसार पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप...

लोकसंवाद संवाददाता,   फागुन १५, २०७९
काठमाडौँ । सडक सुरक्षा जागरुकता, सवारी सुरक्षा जागरुकता र आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यलेअल्फा अटोमोटिभ प्रा.लि.ले'रेक्सेसराइड' (Recess Rideओकार्यक्रमको आयोजन गर्ने जनाएको छ । अल्फा अटोमोटिभले एक प्रेस विज्ञप्ति जारी गरीकार्यक्रमको आयोजन गर्न लागेकाे जानकारी दिएको हो । अल्फा अटोमोटिभ प्रा.लि...

लोकसंवाद संवाददाता,   फागुन १४, २०७९
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिएर आज राती ९ बजे स्वदेश फर्कनु भएको छ । सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका...

लोकसंवाद संवाददाता,   फागुन १३, २०७९
गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका४ का ज्ञवाली परिवारले गोलभेँडा (टमाटर)बाटै मनग्य आम्दानी गर्दै आउनुभएको छ । कमल र कपिल ज्ञवाली दाजुभाइले मिलेर आफ्नै घरबारीमा गोलभेँडा खेती गरिरहनुभएको छ । दुई दाजुभाइसँगै घरपरिवारका सबै मिलेर व्यवसायिक कृषिमा लाग्नुभएको छ । उहाँहरुले...

लोकसंवाद संवाददाता,   फागुन ०९, २०७९
काठमाडौं । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्य सहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन) बिच साझेदारी गरिएको छ । साझेदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...