मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कात्तिक २३, २०७९
कुमारी बैंक लिमिटेडको बाइसौं बार्षिक साधारण सभा यही कार्तिक२१ गते सोमवार कुमारी बैंक लिमिटेड, नक्साल कार्यालय, काठमाण्डौंमा संचालक समितिका अध्यक्ष अमिर प्रताप ज. ब. राणाको अध्यक्षतामा सम्पन्न भएको बैंकले जनाएको छ। सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०७८/७९...


लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७९
काठमाडौँ ।नबिल बैंकले नबिल फोन लोन को न्यूनतम सीमा र आफ्नो डिजीटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोन को सीमा १ लाख रहेकोमा त्यसलाई बढाएर अब २ लाख पुर्याइएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका लागि...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७९
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई सहज रुपमा घर, जग्गा, अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउने उद्देश्यले भूसेवा केन्द्र संचालनमा ल्याएको छ । मेगा बैंकका प्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलका अनुसारभूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको...

लोकसंवाद संवाददाता,   कात्तिक ०२, २०७९
डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमरा उप-महानगरपालिका वार्ड नं-१६ महान्द्रनगर, सखुवाघाटका राजन दाहालले जिते नगद एक लाख । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा...

लोकसंवाद संवाददाता,   कात्तिक ०२, २०७९
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको गाइघाट स्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । मेगा बैंक प्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलले दिएको जानकारी अनुसारत्रियुगा नगरपालिका वडा नम्बर १०, बोक्से स्थित मालपोत कार्यालयमा बुधबारबाट मेगा बैंकले एक्सटेन्सन काउन्टर...

लोकसंवाद संवाददाता,   असोज १३, २०७९
काठमाडौँ । नेपालमा विभिन्नब्राण्डका इलेक्ट्रिकल स्कुटर तथा साईकल आयात गरी विक्री गदै आएको जम्बो इको भेइकलले चाडपर्व लाई लक्षित गरी दशैंतिहार जम्बो अफर ल्याएको छ । यस अफर अन्तरगत जम्बो इको भेहिकल ले बिक्री बितरण गर्र्दै आयका साइकल तथा स्कुटरहरूमा...

लोकसंवाद संवाददाता,   असोज १२, २०७९
काठमाडौँ ।दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैक नेपाल लिमिटेडले बीमा बापतको रकम प्रदान गरेको छ । मेगा बैककाप्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलअनुसारमेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२० खोलेका नेपाली सेनाका राम बहादुर गुरुङ्गका परिवारलाई बैंकले सोही...

लोकसंवाद संवाददाता,   असोज ११, २०७९
काठमाडौँ । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको प्रत्याभुति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनी बीच प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको...

लोकसंवाद संवाददाता,   असोज १०, २०७९
सुर्खेत ।नबिल बैंकले सुर्खेत जिल्ला, बराहताल गाँउपालिका वडा नं. २, रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बराहताल गाँउपालिकाका अध्यक्ष भिम बहादुर भण्डारी तथा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त...

लोकसंवाद संवाददाता,   असोज ०९, २०७९
डिशहोम फाइबर नेटले नयाँ योजना 'खुशीको साथी'सार्वजनिक गरेको जनाएकोछ । खुशीको साथी अन्तर्गत ग्राहकहरुले मात्र ४१,७३९ रुपयाँमाDHI Smart TV, 5G Dual Band Router सहित २५०Mbps फाइबर नेटको एक वर्षे subscription साथै डिशहोमiTVको एक बर्षकोsubscriptionपनि प्राप्त गर्न सक्नेछन् । डिशहोम फाइबर...

लोकसंवाद संवाददाता,   असोज ०९, २०७९
काठमाडौँ। नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकहरुले सावधिक जीबन बिमा योजना अन्तर्गत अनिवार्य रुपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँट वारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ । यो भन्दा अघि कोषले अनलाइन प्रणालीबाट कोषका...

लोकसंवाद संवाददाता,   असोज ०९, २०७९
काठमाडौँ ।नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम प्रवक्ताशोभन अधिकारी जारीप्रेस विज्ञप्तिका अनुसारउक्त अफरहरु दशैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म...

लोकसंवाद संवाददाता,   असोज ०७, २०७९
काठमाडौँ ।कुमारी बैंक लिमिटेडले १० (दस) वर्षे अवधि तथा वार्षिक ११ प्रतिशतव्याजदर भएको '११ प्रतिशतकेबिएल डिबेन्चर २०८९'को १,००० रुपयाँअंकित दरको ३०,००,००० कित्ता ऋणपत्रको निष्काशन गरेकोे जनाएको छ । उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट...

लोकसंवाद संवाददाता,   असोज ०७, २०७९
लिलतपुर । फाइबरनेटका ग्राहकहरूका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाइबरनेटले, नयाँब्यान्डविथ को साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु 'उत्सव फाइबरनेट' मा ल्याएको जनाएको छ । डिशहोम फाइबरनेट 'उत्सव फाइबरनेट' अफरले मात्र ८७० रुपैयाँमाप्रति महिना पर्ने २०० एमबीपीएसको...

लोकसंवाद संवाददाता,   असोज ०७, २०७९
काठमाडौँ । नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२ मा दुई अवार्डद्वारा सम्मानित भएको छ । यही असोज ४ गते (२० सेप्टेम्बर) मा कम्बोडियामा सम्पन्न ग्लोवल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया र प्रोडक्ट इनोभेसन...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७९
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी एक महिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । मेगा बैंकका प्रमुख सूचना अधिकारीतुल्सी राम पोखरेलका अनुसारमेगा बैंकले भदौ महिनाभर सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । जस अन्तर्गत प्रदेश...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७९
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना सञ्जाल बिस्तारगर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा र तल उल्लेखित एक्सटेन्सन काउण्टरहरू सुचारु गरेको बैकले जानकारी दिएको छ । बैंकद्वारा जारी विज्ञप्ति अनसारदेशका विभिन्न १० ठाउँमा सञ्जाल बिस्तार गरेकाे छ । यसरी बिस्तार गरिएकासञ्जालहरु...

लोकसंवाद संवाददाता,   असोज ०३, २०७९
काठमाडौँ ।नेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरुलाई निःशुल्क ईसिम वितरण गरिरहेको जनाएकोछ । कम्पनीले पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरु माझ प्रवर्द्धनात्मक परीक्षणको रुपमा वितरण भइरहेको ईसिमको लागि कम्पनीसँग यथेष्ट संख्या मौज्दात रहेको...