मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   माघ २५, २०७५
काठमाडौं । नीतिगत कमजोरीका कारण मुलुकमा बेरुजु रकम बढेसँगै आर्थिक सुशासनमा गम्भीर चुनौती थपिएको छ । सम्बन्धित निकायको ताकेता र सरोकारवाला निकायको सक्रियताकै बीच पनि बेरुजु घट्नुको साटो हरेक वर्ष बढ्नुले वित्तीय सुशासन र आर्थिक पारदर्शीता थप कमजोर बनेको हो...


लोकसंवाद संवाददाता,   माघ ०९, २०७५
बोटमा सुन्तला पहेँलिन शुरु गरेदेखि यो साता करीब दुई दर्जन व्यवसायी पर्वतको मोदी गाउँपालिका२ देउपुरका दाताराम चापागाईंको घर पुगिसकेका छन् । सबैसँग मोलमोलाई गर्दागर्दै अन्त्यमा उहाँले पोखराका छत्र पुनलाई सुन्तला बेच्ने गर्ने निधो गर्नुभयो । सोही ठाउँकी कल्पना चापागाईंले पनि...

लोकसंवाद संवाददाता,   माघ ०३, २०७५
रामपुर नगरपालिका५, सुन्दरटोलकी पार्वती न्यौपानेलाई केही समयअघिसम्म घरखर्च चलाउन हम्मेहम्मे थियो । आम्दानीको स्रोत नभएपछि उहाँले तरकारी खेती र कुखुरापालन गर्ने सोच बनाउनुभयो । तर, यसका लागि उहाँसँग लगानी थिएन । उहाँले आफन्त र साथीभाइसँग ऋणका लागि गुहार्नुभयो । तर,...

लोकसंवाद संवाददाता,   माघ ०२, २०७५
इलामको फाकफोकथुम गाउँपालिका२, साप्तिनका खेमप्रसाद ढुंगाना अदुवाको मूल्य बढेपछि उत्साहित हुनुभएको छ । उहाँले यस वर्ष अदुवा बेचेर एक लाख रूपैयाँ आम्दानी गर्नुभयो । पहिले बीउ तथा मलको समेत मूल्य उठ्दैनथ्यो । तर, यसपालि अदुवाबाट राम्रो आम्दानी भयो, उहाँले भन्नुभयो,...

लोकसंवाद संवाददाता,   माघ ०१, २०७५
अध्ययनका लागि विदेसिएका अधिकांश युवाको चाहना हुन्छ उतै सेटलमेन्ट हुने । तर, कास्कीको अन्नपूर्ण गाउँपालिका११, मेलाचेका २८ वर्षीय राहुल क्षेत्री यसका अपवाद हुनुहुन्छ । उहाँ अमेरिकामा मेकानिकल इन्जिनियरको पाँच वर्षे पढाइ सकेर नेपाल फर्किनुभएको हो । उहाँले घान्द्रुकघोरेपानी पदमार्ग अन्तर्गतको...