मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   साउन ०८, २०७९
गरिमा विकास बैंकले आजको डिजिटल युगमा प्रविधिको विकास र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै थप सेवा सुविधा सहित पुरानो मोबाईल बैकिङ्ग एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको जनाकारी दिएकोछ । यससँगै, अब यस विकास बैंकको मोबाईल बैकिङ्ग एपको नाम गरिमा...


लोकसंवाद संवाददाता,   साउन ०६, २०७९
काठमाडौं ।ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । यसै अवधिमा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो...

लोकसंवाद संवाददाता,   साउन ०४, २०७९
रुपन्देही ।भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा लिएकाराजश्व संकलनकोलक्ष्य पार गर्न सकेन । कार्यालयलाई भन्सार विभागले यस आर्थिक वर्षका लागि एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार राजस्व संकलन लक्ष्य दिएकोमाएकखर्ब १५ अर्ब ८७ करोड ८७...

लोकसंवाद संवाददाता,   साउन ०४, २०७९
काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलबिद्युतकम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभुति गर्ने भएको छ । सेयर प्रत्याभूति कर्ता सम्वन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलद्यिुतको तर्फबाट डा. भुषण गुरागाईंले हस्ताक्षर गर्नुभएको हो । सगरमाथा जलविद्युत्को ५४ लाख...

लोकसंवाद संवाददाता,   साउन ०४, २०७९
कुमारी बैंक लिमिटेड र लमही, दाङ्गस्थित होटेल ए१ लभली स्टारबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई होटेल ए१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७९
नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय सहर मिर्मिमा आजदेखि अप्टिकल फाइबरमा आधारित उच्च गतिकोसेवाको विस्तार सुरु गरेको छ भने गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरु पूर्ण एफटिटिएचमय भई कपर फ्रि नेटवर्क बनाइएको टेलिकमले जनाएकोछ । कपर फ्रि नेटवर्क...

लोकसंवाद संवाददाता,   साउन ०२, २०७९
अब एक१ वर्षको रिचार्ज गर्दा २४ महिनाहेर्ने सुविधाडिशहोमले उपलब्ध योजना लागु गरी रहेकोजानकारी दिएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाइरहेकाछन् । साथै यो...

लोकसंवाद संवाददाता,   साउन ०१, २०७९
नेपालकै प्रतिष्ठित एवम् अग्रणी ओ.पि.सि सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट विक्रि गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओ.पि.सि सिमेन्ट बन्न सफल भएको छ । शिवम् सिमेन्टले स्थापना काल देखि हाल ०७९ असार मसान्तसम्मको छोटो अवधिमा...

लोकसंवाद संवाददाता,   साउन ०१, २०७९
नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति कर्ता सम्वन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य सघाइले हस्ताक्षर गर्नुभएको हो । घोराही सिमेन्टले ७९ लाख...

लोकसंवाद संवाददाता,   साउन ०१, २०७९
काठमाडौं ।सवारी साधनमा प्रयोग हुने क्लच र यससँग सम्बन्धित कम्पोनेन्टको उत्पादक मकास अटोमोटिभको मेकानिक्स मिट शनिबार सम्पन्न भएको छ । सो अवसरमा मकासका उत्पादन र यसको विशेषता वारेमा कम्पनीका प्रतिनिधि र मेकानिक्सहरु बीचमा अन्तरक्रिया गरिएको छ । मकास अटोमोटिभका जनरल...

लोकसंवाद संवाददाता,   साउन ०१, २०७९
काठमाडौँ ।बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर दाबी गर्नका लागि साउन १ गते सम्ममा सेयरधनी बनि सक्नु पर्नेछ । १०० प्रतिशत हकप्रद निस्कासनका लागि कम्पनीले सोमबार बुक क्लोज गर्दैछ । बरुणले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
काठमाडौं ।नेपाली बजारमा बिहीबार सुनको भाउ तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको ९४ हजार...

लोकसंवाद संवाददाता,   असार २९, २०७९
काठमाडौँ ।रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार १३ गतेदेखि निष्कासन गरेको आईपीओमा माग अनुसारको आवेदन नपरेपछि समय थप गरिएको छ । कम्पनीले असार १३ गतेदेखि २७ गतेसम्मको समयसीमा राखेर आईपीओ निष्कासन गरेको थियो । सो अवधिमा माग अनुसारको आवेदन नपरेमा...

लोकसंवाद संवाददाता,   असार २८, २०७९
नागरिक लगानी कोषद्वारा संचालित विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा बृद्धि गरिएको छ । २०७९ साउन १ देखि लागु हुने गरी कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई बार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको छ । यस...

लोकसंवाद संवाददाता,   असार २६, २०७९
काठमाडौँ ।सिटिजन्स बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक सेयरधनी यमबहादुर खत्रीले आफ्नो नाममा रहेको २६ हजार २४३ कित्ता सेयर बिक्री खुला गरेका हुन् । यसमा, सिटिजन्सकै संस्थापक सेयरधनीले न्यूनतम १४३ रूपैयाँलाई...

लोकसंवाद संवाददाता,   असार २४, २०७९
संखुवासभा ।सभापोखरी गाँउ पालिकाले च्याङ्ग्रा प्रबर्धन कार्यक्रम अन्तर्गत ५९ वटा च्याङ्ग्रा ल्याईएको छ । मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाँउ पालिकाबाट उक्त च्याङ्ग्रा ल्याएको हो । च्याङ्ग्रा प्रबर्धन कार्यक्रमका सचिव यम बहादुर सुब्बाका अनुसार जिल्लाबाट नै च्याङ्ग्रा लोप हुने देखिएपछि च्याङ्ग्रा...

लोकसंवाद संवाददाता,   असार २४, २०७९
काठमाडौँ ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४।७० अङ्कले ओरालो लागेर एक हजार ९९२।६२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर...

लोकसंवाद संवाददाता,   असार २२, २०७९
काठमाडौँ ।रसुवामा निर्माणाधीन सान्जेन जलविद्युत कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको सेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ । आर्थिक समस्याका कारण जिल्ला बससीले पाउने सान्जेन कम्पनीको सेयर हाललाई बिक्री खुला नगर्न स्थानीयले माग गरेका हुन् । १३ असारदेखि १११ मेगावाट...