मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   चैत २८, २०७८
काठमाडौँ । नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकहरूका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइस सहितको नयाँ वर्ष अफर उपलब्ध गराएको...
लोकसंवाद संवाददाता,   चैत २८, २०७८


लोकसंवाद संवाददाता,   चैत २५, २०७८
सुनको भाउ शुक्रबार ५००रुपैयाँले बढेको छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५००रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघिबिहीबार सुन तोलाको ९९ हजार रुपैयाँमा किनबेच भएको थियो । शुक्रबारतेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ...

लोकसंवाद संवाददाता,   चैत २५, २०७८
लमजुङ।मर्स्याङदी गाउँपालिकाका माछापालन गर्ने किसानले माछाको भुरा सहयोग गरेको छ । गाउँपालिका पशु सेवा शाखाले माछापालन गर्ने ९ जना किसानलाई माछाको भुरा प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले किसानलाई माछाको भुरा हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको आर्थिक वर्ष...

लोकसंवाद संवाददाता,   चैत २४, २०७८
काठमाडौँ । डिशहोम फाईवरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न तिलाचौर , महेन्द्रनगर , कंचनपुरमा डिशहोम फाईवरनेट सोरुमको उद्घ्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन मौभेरा मनि ट्रान्सर्फरले गर्नेछ । सोरुम उद्घ्घाटन डिशहोमका तर्फवाट सिओओ स्वाईन बिलिङ्ग, सेल्स जनरल म्यानेजर...

लोकसंवाद संवाददाता,   चैत २४, २०७८
सुनको भाउ बिहीबार ५००रुपैयाँले बढेको छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुन तोलाको ९८ हजार ५००रुपैयाँमा कारोबार भएको थियो । बिहीबारतेजावी सुनको भाउ तोलाको ९८ हजार...

लोकसंवाद संवाददाता,   चैत २२, २०७८
कंचनपुर ।डिशहोम इन्टरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न लालपुर, कंचनपुरमा डिशहोम फाईवरनेट सो रुमको उद्घाटनगरिएको छ । सो सो रुमको सञ्चालन दिपक ईलेक्ट्रोनिकले गर्नेछ । सो रुम उद्घाटनडिशहोमका तर्फवाट सिओओ स्वाईन बिलिङ्ग, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स...

लोकसंवाद संवाददाता,   चैत २१, २०७८
डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्षमा २४ महिनाको योजना ल्याएको छ । डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाईबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा...

लोकसंवाद संवाददाता,   चैत २०, २०७८
पाँचथर । पाँचथर उद्योग वाणिज्य संघको १२औँ अधिवेशनमा चार दल निकट व्यवसायीहरूले गठबन्धनको अभ्यास गरेका छन् । आज हुने मतदानमा सरकारमा आबद्ध दलहरू नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी निकट व्यवसायीबीच चुनाबी गठबन्धन भएको...

लोकसंवाद संवाददाता,   चैत १८, २०७८
पाँचथर ।पाँचथर उद्योग वाणिज्य संघको १२औँ अधिवेशनबाट नयाँ नेतृत्व चुन्नका लागि आइतबार निर्वाचन गर्ने कार्य तालिका सार्वजनिक भएको छ । निर्वाचनमा दुई प्यानल बनाएर व्यापारीहरू मैदानमा उत्रिएका छन् । अध्यक्षका आकांक्षी नेपाली काँग्रेस निकट नरेन्द्र प्रसाद अधिकारी र नेकपा (एमाले)...

लोकसंवाद संवाददाता,   चैत १८, २०७८
काठमाडौँ । सुनको भाउ शुक्रबार आठ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारछापावाल सुनको भाउ तोलामा आठ सय रुपैयाँले वृद्धि भएर ९९ हजार सात सय रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि,बिहीबार सुन तोलाको ९८ हजार नौ सय...

लोकसंवाद संवाददाता,   चैत १७, २०७८
काठमाडौँ ।सुनको भाउ बिहीबार एक सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारछापावाल सुनको भाउ तोलाको ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार...

लोकसंवाद संवाददाता,   चैत १६, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले विक्रम सम्वत २०७९ सालका लागि इ क्यालेण्डर सार्वजनिक गरेको छ । यस बर्षको क्यालेण्डरमा मेगा बैंकले आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरुलाई मुख्य प्राथमिकता दिएको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न वर्ग...

लोकसंवाद संवाददाता,   चैत १५, २०७८
नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १हजार ३००रुपैयाँले घटेको छ । सोमबार सुन तोलाको १लाख ५००रुपैयाँमा कारोबार भएकामा मंगलबार ९९ हजार २००रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   चैत १५, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी वीक २०२२ लाई सफल बनाउने उद्देश्यले मेगा बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।...

लोकसंवाद संवाददाता,   चैत १४, २०७८
काठमाडौँ ।सुनको भाउ सोमबार चार सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबारछापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो ।...

लोकसंवाद संवाददाता,   चैत १४, २०७८
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय श्रम तथा रोजगार विभागद्वारा स्वदेशी र वैदेशिक रोजगार (श्रम) क्षेत्रका समस्या एवं समाधान बारेको प्रतिवेदन पार्टीअध्यक्ष माधबकुमार नेपाललाई बुझाएको छ । आइतबार विभागका प्रमुख . उर्वादत्त पन्तलेअध्यक्ष नेपाल समक्ष प्रतिवेदन पेस गरेको हो ।...

लोकसंवाद संवाददाता,   चैत १०, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ । काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो । योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ । अत्याधुनिक बैंकिङ सेवालाई...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७८
सुनको भाउ मंगलबार ८०० रुपैयाँले बढेको छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारछापावाल सुनको भाउ तोलाको १ लाख ३०० रुपैयाँमा काराेबार भइरहेकाेछ । यसअघि सोमबार सुन तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको...