मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   फागुन २३, २०७८
काठमाडौँ । नेपालभर डिटिएच र इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले हात्तिगौडा, बुढानिलकण्ठमा पनि सहवितरण स्वरुमको शुभारम्भ गरेको छ । फागुन २२ गते देखी डिशहोम फाइब नेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो स्वरुमको सि एम ट्रडिङ्गअन्र्रगत...
लोकसंवाद संवाददाता,   फागुन २३, २०७८
लोकसंवाद संवाददाता,   फागुन २२, २०७८


लोकसंवाद संवाददाता,   फागुन २२, २०७८
सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलामा २ हजार रुपैयाँलेबढेकाे छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसारआइतबार छापावाल सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर १ लाख १ हजार ९००रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि गत साताकाे अन्तिम दिन शुक्रबार...

लोकसंवाद संवाददाता,   फागुन २०, २०७८
काठमाडौँ । सुनको साताकाे अन्तिम दिनशुक्रबार प्रतितोलामा ९०० रुपैयाँका दरले बढेकाे छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो । यसैगरी शुक्रबार तेजावी...

लोकसंवाद संवाददाता,   फागुन १९, २०७८
नेपाल सरकारयुवा तथा खेलकुद मन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आफ्नो१३औँ वार्षिकोत्सवकार्यक्रम कोषको कार्यालय, अनामनगर, काठमाडौँमा एक समारोहबीच केक काटेर मनाएको छ । युवाहरूको श्रम र सीपलाई सदुपयोग गरी देशको विद्यमान बेरोजगारी समस्याको समाधानका लागि बेरोजगार युवाहरूलाई स्वरोजगारका अवसरहरू...

लोकसंवाद संवाददाता,   फागुन १९, २०७८
नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला ४००रुपैयाँले बढेकाे छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आजछापावाल सुनको भाउ तोलाको ९९ हजार ९००रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९९ हजार ५००रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको...

लोकसंवाद संवाददाता,   फागुन १८, २०७८
सुनको भाउ बुधबार प्रतितोलामा १हजार ९०० रुपैयाँको दरले बढेर १ लाख रुपैयाँ नजिक पुगेकाे छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसारबुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा...

लोकसंवाद संवाददाता,   फागुन १७, २०७८
सुनको भाउ मंगलबार प्रतितोलामा ६०० रुपैयाँको दरले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रपैयाँमा कारोबार भएको थियो ।...

लोकसंवाद संवाददाता,   फागुन १६, २०७८
सुनको भाउ सोमबार प्रतितोलामा १ हजार ६०० रुपैयाँको दरले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको...

लोकसंवाद संवाददाता,   फागुन १५, २०७८
काठमाडौँ । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले इनरुवामा पनि सहवितरण स्वरुमको शुभारम्भ गरेको छ । फागुन १४ गते देखी डिशहोम फाइबरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो स्वरुमको संचालन खुस्बु इन्टरप्राइजेज गर्नेछ ।...

लोकसंवाद संवाददाता,   फागुन १५, २०७८
सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी इक्रा एनपी डबल ए प्लस स्तरको रेटिङ प्रदान गरेको छ । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो...

लोकसंवाद संवाददाता,   फागुन १५, २०७८
सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलमा १हजार ४०० रुपैयाँको दरले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । गत साताकाे अन्तिम दिनशुक्रबार छापावाल सुन तोलाको ९८...

लोकसंवाद संवाददाता,   फागुन १३, २०७८
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा पर्ने गरेको बताउनु भएको छ । सरकारले राजस्व नियमित रूपमा उठाउने तर खर्च भने समयमै गर्न नसक्दा अर्थतन्त्रमा बर्सेनि एउटै...

लोकसंवाद संवाददाता,   फागुन १२, २०७८
काठमाडौँ ।नेपालले पछिल्लो साता महिनामा विभिन्न देशबाट एक अर्बभन्दा बढीको फेस मास्क खरिद गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिना (साउनदेखि माघसम्म)को अवधिमा एक अर्ब एक करोड ९५ लाख ३१ हजार रुपैयाँको फेस...

लोकसंवाद संवाददाता,   फागुन ११, २०७८
काठमाडौँ । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस गरिमा विकास बैंक लिमिटेडले समयानुकूल आफ्ना ग्राहक वर्गका लागि विभिन्न छुट सम्बन्धी सम्झौता गर्दै आइरहेको छ । यसलाई नै निरन्तरता दिँदै यस बैंकले ईकमर्श साइट बजेट पसल डट कमसँग सामान खरिदमा...

लोकसंवाद संवाददाता,   फागुन ११, २०७८
नेपाली बजारमा बुधबार सुनकाे भाउ घटेकाे छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आजछापावाल सुनतोलाको ९६ हजार ५००रुपैयाँ कायम भएको छ । महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी बुधबार तेजावी सुनको मूल्य तोलाको...

लोकसंवाद संवाददाता,   फागुन ११, २०७८
काठमाडाैँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बिमा गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीदेखि मतगणनामा खटिनेगरी १ लाख १० हजार ७१३ जनाको सामुहिक दुर्घटना बिमा गरिन लागिएको हो । सामूहिक दुर्घटना बिमा २० लाखको रहनेछ...

लोकसंवाद संवाददाता,   फागुन १०, २०७८
कंचनपुर ।महेन्द्रनगरमा डिशहोम , डिशहोम फाइबरनेटको माघ महिनामा बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने , महेन्द्रनगरका के.पी.इन्टरप्राइजेज, महेन्द्रनगरका बेताल मोबाइल ग्यालरी र महेन्द्रनगरका मौभेरा मनि ट्रान्सफर लाई उपहार र प्रमाण पत्र प्रदान गरिएको छ। महेन्द्रनगर सर्भिससेन्टरमा एक कार्यक्रम आयोजना...

लोकसंवाद संवाददाता,   फागुन १०, २०७८
काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि पुगेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार २०७८ साउनदेखि माघ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख...