मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   चैत ०९, २०७७
ताप्लेजुङ । ताप्लेजुङ स्थितफक्ताङलुङ गाउँपालिका७ ओलाङचुङ्गोलामा उत्पादित गलैँचा १६ महीनादेखि नाकाबन्दले गर्दा बिक्री भएको छैन । ओलाङचुङ्गोलामा उत्पादन भएको गलैँचाको प्रमुख बजार चीनका विभिन्न बजारमा खपत हुँदै आएकोे छ । सो क्षेत्रका स्थानीयवासीको प्रमुख पेशाका रुपमा गलैँचा उत्पादन गर्ने गर्दछ...


लोकसंवाद संवाददाता,   चैत ०५, २०७७
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत ७ गते शनिबार हुने भएको छ । निजी साना तथा मझौला व्यवसायीको छाता सङ्गठनका रूपमा रहेको महासङ्घको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशन हुन लागेको हो । महासङ्घका अध्यक्ष नरेश...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७७
काठमाडौं । नागरिक लगानी कोषले चालु आवको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७/०७८ को सो अवधिमा ३२ करोड २५ लाख खुद नाफा कमाएको कोषले जनाएको छ । कोषले चालु आवको छ...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७७
भक्तपुर । युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको छ । चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३०० युवालाई बिनाधितो र बिनाब्याज तीन लाख...

लोकसंवाद संवाददाता,   चैत ०४, २०७७
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन् । फुण्डमाण्डूसँगको सहकार्यमा मेगा मण्डे नामक अभियानको सञ्चालन गर्दै मेगा बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३ सय रुपैंयासम्मको क्यासब्याक अफर ल्याएको...

लोकसंवाद संवाददाता,   चैत ०१, २०७७
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा संचालित यात्रुबाहक बसहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सुविधा मिलाएको छ । मेगा बैंक र गागलफेदी यातायात प्रालिबीच बिशेष समारोहबीच क्यूआर कोडबाट भाडा भुक्तानी ब्यवस्थाको शुभारम्भ गरिएको हो । कार्यक्रममा...

लोकसंवाद संवाददाता,   चैत ०१, २०७७
काठमाडौं । शिवम् सिमेन्ट ४३ ग्रेड ओ.पि.सी. सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल भएको छ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनीका रुपमाशिवम् सिमेन्ट लिमिटेडले ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको थियो । शिवम् सिमेन्टका अनुसार हालै...

लोकसंवाद संवाददाता,   चैत ०१, २०७७
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । फागुन २८ गते अर्थात् शुक्रबार...

लोकसंवाद संवाददाता,   फागुन २८, २०७७
काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आबद्ध व्यवसायीहरुलाई आकर्षक कर्जा सुविधा दिने भएको छ । मेगा बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघबीच भएको सम्झौता अनुसार, मेगा बैंकले संघमा आबद्ध सबै ब्यवसायीहरुलाई आकर्षक ब्याजदरमा...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
वीरगञ्ज । नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले लक्ष्य प्राप्ति भएपछि किसानसँग धान खरीद गर्ने कार्य बन्द गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी सङ्घीय सरकारले तोकेको लक्ष्य प्राप्ति भएकोले फागुन २०...

लोकसंवाद संवाददाता,   फागुन २६, २०७७
कञ्चनपुर । कोरोना कहर सामान्य बन्दै गएपछि यहाँबाट मजदुरीका लागि भारतलगायत तेस्रो मुलुक जाने युवा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न थालेका छन् । स्थानीयस्तरमै कृषि, पशुपक्षी र व्यापारमा युवाको आकर्षण बढेसँगै यहाँ व्यवसाय दर्ता पनि गत वर्षभन्दा दोब्बरले वृद्धि भएको...

लोकसंवाद संवाददाता,   फागुन २५, २०७७
पर्सा । पर्सा जिल्लामा करिब ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको अन्तिम चरणमा छ । मेसिनको सेटिङ र फिनिसिङको काम अन्तिम चरणमा रहेको बताइएको छ । अब १० प्रतिशत काम मात्र...

लोकसंवाद संवाददाता,   फागुन २३, २०७७
काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा ५०० ले वृद्धि भएको छ । मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा...

लोकसंवाद संवाददाता,   फागुन २१, २०७७
काठमाडौँ । प्रभु बैंक लि. ले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाईडिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यू आर कोड हस्तान्तरण गरेको जनाएकोछ । फेवातालको बिचमा रहेको बाराही मन्दिरमा आज विहान एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक...

लोकसंवाद संवाददाता,   फागुन २१, २०७७
काठमाडौँ । मेगा बैङ्क लिमिटेड एक प्रेस विज्ञप्ति जारी गरीमेगा बैङ्कलाई जोडेर २०७७ फाल्गुण १९ गते एभिन्यूज टेलिभिजनको 'खबर भित्रको खबर'कार्यक्रमबाट प्रसारित खबरप्रति बैङ्कको गम्भीर आपत्ति तथा ध्यानाकर्षण भएको जनाएको छ । प्रेस विज्ञप्ति सत्य तथ्यलाई बङ्ग्याई भ्रामक, झुट्टा र...

लोकसंवाद संवाददाता,   फागुन २१, २०७७
ललितपुर । लोकप्रिय कमेडी शोकमेडी च्यामपेयन सेसन २ को आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवा प्रदायक डि. टि. एच. डिसहोम अनुबन्धित भएको छ । शुक्रबार र शनिबार बेलुका ९१० बजे कान्तिपुर टिभीमा प्रशारण हुने यो कार्यक्रममा DishHome Fibernet Associate...

लोकसंवाद संवाददाता,   फागुन २०, २०७७
खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तरराष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक छ लाखभन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ । अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात...

लोकसंवाद संवाददाता,   फागुन २०, २०७७
काठमाडौंं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा नै एक हजारले ओरालो लागेको छ । तोलामा ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने ८६ हजार ५०० मूल्य निर्धारण भएको छ । त्यसैगरी बुधबार ८७...