मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   माघ ०५, २०७७
काठमाडौँ । गोङ्गबुस्थित नयाँ बसपार्कमा क्युआर कोडमार्फत बस टिकटको भुक्तानी गर्न सकिने व्यवस्था सुरु भएको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालि र लक्ष्मी बैंकबीच क्युआर कोड मार्फत भुक्तानी गर्न मिल्ने गरी आज सम्झौता गरिएको हो । सम्झौतापत्रमा...
लोकसंवाद संवाददाता,   माघ ०४, २०७७
लोकसंवाद संवाददाता,   माघ ०५, २०७७


लोकसंवाद संवाददाता,   माघ ०२, २०७७
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता शुभारम्भ गरेको जनाएको छ । ग्राहकहरुलाई छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्टसेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञाशाहरुको पनि सम्बोधन गर्ने उद्देश्यले मेगा बैंकले मेगा इन्टेलिजेन्स भर्चुअल...

लोकसंवाद संवाददाता,   माघ ०१, २०७७
बागलुङ । गण्डकी प्रदेश सरकारको घरवास (होमस्टे)पूर्वाधार विकास कार्यक्रमका लागि यस वर्ष जिल्लाका तीन सामुदायिक घरवास छनोटमा परेका छन् । घरवासका पूर्वाधार विकास, क्षमता अभिवृद्धि र सशक्तीकरणका लागि परियोजना प्रस्तावसमेत स्वीकृत भइसकेका छन् । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण...

लोकसंवाद संवाददाता,   माघ ०१, २०७७
काठमाडौं । केही दिनयता सेयर बजारले नयाँ रेकर्ड बनाउने क्रम जारी छ । सेयर बजारको परिसूचक नेप्से आज पनि दोहोरो अंकमा वृद्धि भई २३ सय अंकनजिक पुगेको छ। २२९६ अंकसम्म पुगेको नेप्से बजार बन्द हुँदा केही ओर्लिएर २२८६ अंकमा कायम...

लोकसंवाद संवाददाता,   पुस २९, २०७७
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयर सहित १३ दशमलव ०५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकका अनुसार काठमाडौँमा बुधबार सम्पन्न मेगा बैंकको दशौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम...

लोकसंवाद संवाददाता,   पुस २८, २०७७
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्धारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रर्वद्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता भएकाे बैंकले जनाएकोछ । बैंकका अनुसार सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल...

लोकसंवाद संवाददाता,   पुस २८, २०७७
काठमाडौँ । लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ । प्रतितोला ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ६०० ले वृद्धि भई ९२ हजार ८०० पुगेको छ । यस्तै तेजाबी सुन...

लोकसंवाद संवाददाता,   पुस २७, २०७७
काठमाडौँ । सनराइज बैंक लिमिटेडले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६३ पुगेको एकप्रेस विज्ञप्ति मार्फत जानकारी गराएकोछ । सनराइज बैंकका...

लोकसंवाद संवाददाता,   पुस २७, २०७७
सल्यान । सल्यानबाट चालु आर्थिक वर्षको चार महिनामा २२ करोडभन्दा बढीको कृषिजन्य वस्तु निर्यात भएको छ । गत साउनदेखि कात्तिकसम्म जिल्लाबाट २२ करोड १२ लाख २७ हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको हो । यस आवमा नौ करोड ८३ लाख...

लोकसंवाद संवाददाता,   पुस २७, २०७७
दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१२ जालपामा सञ्चालित जनसेवा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक कारोवार करिब छ करोड पुगेको छ । विसं २०४८ मा प्रतिव्यक्ति मासिक दुई जम्मा गर्ने गरी शुरु गरिएको अहिले वार्षिक बचत पाँच करोड ७४ लाख...

लोकसंवाद संवाददाता,   पुस २७, २०७७
काठमाडौँ । तोलामा दुई हजार ३०० ले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।...

लोकसंवाद संवाददाता,   पुस २६, २०७७
काठमाडौँ । गरिमा विकास बैंकले अघि सारेको 'सुनौलो भविष्य बाल निक्षेप योजना'बालबालिकाहरुको सुन्दर भविष्य निर्माणको लागिअत्यन्त प्रभावकारी हुँदै गएको बैंकले जनाएकाेछ । बैंकका अनुसार यस योजना अन्तर्गत न्युनतम ५ सय रुपैयाँमाखाता खोलेर निक्षेप योजना भरी मुद्दतीको ब्याज पाउनुको साथै समय...

लोकसंवाद संवाददाता,   पुस २६, २०७७
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ । सुनको मूल्यमा प्रतितोला दुई हजार ३०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार छ । प्रतितोला...

लोकसंवाद संवाददाता,   पुस २६, २०७७
हुम्ला । निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न ४० रुपैयाँ पर्ने गरेको छ । जिल्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न महङ्गो मूल्य...

लोकसंवाद संवाददाता,   पुस २६, २०७७
महोत्तरी । सिँचाइ सुविधा विस्तारका लागि महोत्तरीको बर्दिवासमा एकसाथ सात डिपबोरिङ जडानको काम थालिएको छ । बर्दिवास नगरपालिका२, ६, ७, ८, ९, १२ र १३ नं वडामा डिपबोरिङ जडानको काम एकसाथ थालिएको हो । बोरिङ जडानको शुभारम्भ नगरप्रमुख बिदुरकुमार कार्कीले...

लोकसंवाद संवाददाता,   पुस २५, २०७७
काठमाडौँ नेपाल उद्योग परिसङ्घले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने समयावधि आगामी चैत मसान्तसम्म थप गर्न सरकारसँग माग गरेको छ । परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले नेपाल सरकारका सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरी म्याद थपको माग गर्नुभएको हो । वितग...

लोकसंवाद संवाददाता,   पुस २५, २०७७
काठमाडौँ । सरकारले हालै कृषिमा शर्तसहितको वैदेशिक लगानी ल्याउने निर्णयसँगै यसको पक्ष विपक्षमा बहस शुरु भएको छ । सरकारको उक्त निर्णय कार्यान्वयनमा आए कृषि पेशामा लागेका झण्डै ६६ लाखभन्दा बढी व्यक्ति प्रभावित हुने बताइएको छ । अर्काको जमीन भाडामा लिएर...

लोकसंवाद संवाददाता,   पुस २४, २०७७
ललितपुर ।डिसहाेमकाे डिलर दाइको डिस्काउण्ट योजना अन्तर्गत 'लाइभ लक्की ड्र'का भाग्यशाली विजेतालाई१ लाख रुपयाँको चेक हस्तान्तरण गरिएको छ । धादिङ थाक्रेका स्थानीय मनोज रिजाललाई डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले १ लाख रुपयाँको प्रदान गरेका छन् ।CAS ID No. 2558254745 रहेको...