मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   चैत २६, २०७६
काठमाडौँ । कोभिड१९ को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनपछि नेपालमा सञ्चालनमा रहेका सबैजसो रेष्टुराँ बन्द रहेका बेला काठमाडौँको डल्ले रेष्टुराँले भने अहिले अत्यावश्यकीय सेवामा कार्यरतलाई खाना खुवाउँदै आएको छ ।...
लोकसंवाद संवाददाता,   चैत २४, २०७६


लोकसंवाद संवाददाता,   चैत २३, २०७६
काठमाडाै । अन्तराष्ट्रिय जगतलाई नै आक्रान्त बनाईरहेको नोबेल कोरोना भाईरस (कोभिड १९) को महामारीको यस अवस्थामा शिवम् सिमेन्ट्स लिमिटेडले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथा त्तगबचबलतष्लभ को लागि १० वटाआइसाेलेशनकाबनाउन आर्थिक सहयोग गरेको जनाइएको छ । शिवम् सिमेन्ट लिमिटेडले...

लोकसंवाद संवाददाता,   चैत २३, २०७६
रुकुम । रुकुमपूर्वका किसानले उत्पादन गरेको सिमीले बजार पाउन छाडेपछि चामलसँग साट्न थालिएको छ । किसानले एक पाथी चामल बराबर त्यति नै सिमी साट्ने गरेका छन् । सिस्ने गाउँपालिका वडा नम्बर १ का सबै ठाउँमा सिमी फल्छ । सबैले बराबर...

लोकसंवाद संवाददाता,   चैत २२, २०७६
काठमाडौं । लकडाउनको अवस्थामा घरेलु मदिरा ओसारपसार गर्ने ललितपुर सानेपा घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० सतुंगल बस्ने ४० वर्षीय सुनिल महर्जनलाई २०७६ चैत्र १ गतेशनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका- १२ गुर्जुधारामा थानकोटदेखि कलंकीतर्फ जाँदै गरेको...

लोकसंवाद संवाददाता,   चैत २२, २०७६
अमेरिका । कोरोना भाइरस ९कोभिड१९० बाट प्रभावित नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले आर्थिक सङ्कलन अभियान शुरु गरेको छ । नेपाल सरकारलाई यसअघि नै रु एक करोड सहयोग गर्ने प्रतिबद्वता गरेको सङ्घले त्यसबाहेक पनि एनआरएनए कोभिड१९ राहत कोषको स्थापना गरी...

लोकसंवाद संवाददाता,   चैत २२, २०७६
काठमाडाैं । नेपाल टेलिकमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान गरिएको छ। नेपाल टेलिकमप्रवक्ता राजेश जोशी अनुसार २०७६...

लोकसंवाद संवाददाता,   चैत २१, २०७६
धनुषा । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसका कारण देश लकडाउनमा रहँदा धनुषासहित तराई मधेसका जिल्लाका किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने चिन्ता बढ्न थालेको छ । यो समय किसानका लागि खेतमा व्यतित गर्ने भए पनि लकडाउनका कारण उनीहरू खेतसम्म...

लोकसंवाद संवाददाता,   चैत २१, २०७६
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्डअनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको जनाएको छ। प्राधिकरणको...

लोकसंवाद संवाददाता,   चैत २१, २०७६
राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु दुई करोड सहयोग गर्ने भएको छ । कम्पनीको बिहीबारको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको सञ्चालक प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो । अहिले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय...

लोकसंवाद संवाददाता,   चैत २१, २०७६
एसियाली विकास बैंक एडीबीले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशत हुने अनुमान गरेको छ । विश्वव्यापरी रफमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिएको एडीबीको प्रक्षेपण रहेको छ । शुक्रबार सार्वजनिक गरिकएको एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै...

लोकसंवाद संवाददाता,   चैत २०, २०७६
नेपाल आयल निगमलेकोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ ।निगमले आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । निगमले पहिला देखि नै राष्ट्रिय विपद्को समयमा सरकारलाई सहयोग गर्दै...

लोकसंवाद संवाददाता,   चैत १९, २०७६
काठमाडाैँ ।साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ । गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर भाइरसबाट सिर्जित...

लोकसंवाद संवाददाता,   चैत १७, २०७६
मुगु। आइतबार परेको असिनापानीले जिल्लाको तल्लो भेगका अधिकांश स्थानीय तहमा लगाएको अन्न बाली नष्ट पारेको छ । पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारी बालीलाई नष्ट पारेको हो । जिल्लाको तल्लो क्षेत्रका स्थानीयले चैतको दोस्रो साताबाट गहुँ बाली भित्र्याउने गर्दछन्...

लोकसंवाद संवाददाता,   चैत १६, २०७६
कोरोना भाइरस (कोभिड१९)को सम्भावित जोखिम हुन नदिन लगाइएको लकडाउनले राष्ट्रिय गौरवको आयोजना निर्माणमा असर पुर्याएको छ । बागलुङ जिल्लामा सञ्चालित दुई राष्ट्रिय गौरवको आयोजना मध्यपाहाडी पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोरको निर्माण केही दिनका लागि बन्द गरिएको छ । यही असार...

लोकसंवाद संवाददाता,   चैत १६, २०७६
मकवानपुर । कोरोना भाइरसबाट सुरक्षित रहन हेटौँडाका औद्योगिक क्षेत्रमा रहेका उद्योग बन्द छन् । त्यहाँ कार्यरत करिब पाँच हजार मजदूर रोजगारविहीन भएका छन् । सरकारले लकडाउनको घोषणा गरेपछि त्यहाँ उद्योग एक्कासी बन्द भएपछि मजदुर विचल्लीमा परेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय...

लोकसंवाद संवाददाता,   चैत १६, २०७६
ललितपुर । गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड१९ उपचारका क्रममा यदि कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई मृत्यु भएमा निजको परिवारलाई...

लोकसंवाद संवाददाता,   चैत १५, २०७६
काठमाडाैँ । समाजवादी पार्टी नेपालले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट एकमुस्ट १० लाख प्रदान गर्ने जनाएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गरी पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा...

लोकसंवाद संवाददाता,   चैत १५, २०७६
काठमाडौँ ।कोरोनाको त्रास फैलन नदिन सरकारले साताव्यापी लक डाउन गरेको छ । नागरिकलाई यस विषम समयमा राहत दिन सरकारले केही न केही राहत प्याकेज घोषणा गरिरहेका छन् । सोही क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नागरिकलाई केही न केही राहत...