मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   जेठ २५, २०७७
काठमाडौँ ।कालामो समयपछि नेपाली बजारमा सुनचाँदीको कारोवार शुरु भएको छ । बन्दा बन्दी(लकडाउन)शुरु भएपछि गत चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार आजदेखि शुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । लकडाउनको अवधिमा सुनचाँदीको दरभाउसमेत स्थगित हुँदै आएको थियो...
लोकसंवाद संवाददाता,   जेठ २५, २०७७
लोकसंवाद संवाददाता,   जेठ २५, २०७७


लोकसंवाद संवाददाता,   जेठ २५, २०७७
बागलुङ । स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दै बागलुङमा बाहिरी जिल्ला र विदेशबाट आयात गरिने तरकारी तथा फलफूलमा रोक लगाइएको छ । शनिबार बागलुङका फलफूल तथा तरकारी व्यवसायी र बागलुङ नगरपालिकाबीच भएको छलफलमा लकडाउन अवधिभर बाहिरी जिल्लाबाट आउने तरकारी तथा विदेशबाट...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७७
कपिलवस्तु । शिवराज नगरपालिका ३ खरेन्द्रपुरका निसार अहमदको खेत जोतेर धानको बीउ छर्न ठीक्क छ । घर नजीकैको एक कठ्ठा जग्गामा धानको बीउ छर्ने तयारीका लागि सबै जोरजाम गरिसक्नु भएको छ तर धानको बीउ कहाँबाट ल्याउने भन्ने चिन्तामा उहाँ हुनुहुन्छ...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७७
चितवन । भरतपुर महानगरले नगर क्षेत्रका तीन स्थानमा स्मार्ट शौचालय निर्माण शुरु गरेको छ । भरतपुर महानगरपालिकाको आवतजावत बढी हुने चौबीसकोठी, गोन्द्राङ र रामनगरमा स्मार्ट शौचालय निर्माणको काम थालिएको हो । ती स्थानमा स्मार्ट शौचालय बनाउन लागिएको हो । भरतपुर...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७७
काठमाडौँ । बन्दाबन्दीको पछिल्लो एक महिनामा विदेशी तथा स्वदेशीको लगानी रहने गरी उद्योगमा पौने तीन अरबलगानी भित्रिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एक महिनाका अवधिमा स्वदेशी चार र विदेशी ११ गरी १५ उद्योगमा दुई अरब७४ करोड ९०...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७७
ललितपुर । डिशहोमले 'DishHomeमा Dealerदाईको Discount'नामक योजना अन्तर्गत २०७७ साल जेष्ठ १६ गते देखि जेष्ठ २२ गते सम्मFund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेरLucky Draw सम्पन्न गरेको जनाएको छ। योजनाअनुसार जेष्ठ २३ गते शुक्रबार साँझ ५ बजे डिशहोमको...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७७
काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न २० आवागमनस्थल (नाका)तथा हवाईमार्गबाट स्वदेश फर्कने नागरिकलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टिनस्थल तथा...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७७
मकवानपुर । वाग्मती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने गरी पुष्पलाल प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ । प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका १० जिल्लालाई छुने गरी चक्रपथ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले...

डोलप्रसाद दाहाल,   जेठ २०, २०७७
नेपाल सरकारले हालै पेशगरेको बजेटका सम्बन्धमा विभिन्न तह र तप्कामा विभिन्न छलफल तथा बिचार विमर्श हुने क्रम जारी छ । यस बजेटले आयकर, मुअकर, अन्त शुल्क लगायतका क्षेत्रमा के के परिवर्तन गरेको छ त त्यसबारे यहाँ चर्चा गरिएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७७
काठमाडौँ । संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले आफ्नी आमाको मृत्युपछि गरिने संस्कार (काजक्रिया)को खर्च कटाएर अक्षयकोष स्थापना गर्नुभएको छ । अध्यक्ष गुरुङले गत वैशाख ७ गते मृत्यु हुनुभएकी ७७ वर्षीया आमा चिसकुमारी गुरुङको काजक्रियामा लाग्ने खर्च कटाएर २०७७ साल...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७७
काठमाडाैँ । डिशहोमले'DishHome मा Dealer दाईको Discount'नामक योजना अर्न्तगत २०७७ साल जेष्ठ ९ गते देखि जेष्ठ १५ गते सम्मFund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेरLucky Draw सम्पन्न गरेको जनाएकाे छ । योजना अनुसार जेष्ठ १६ गते शुक्रबार साँझ...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७७
काठमाडाैँ । डिशहोमले 'DishHomeमा Dealer दाईको Discount'नामक योजना अन्तर्गत २०७६ साल चैत्र ७ गते देखि २०७७ साल जेष्ठ ८ गते सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेरMega Lucky Drawसम्पन्न गरेको जनाएकाे छ । योजना अनुसार जेष्ठ ९...

लोकसंवाद संवाददाता,   जेठ ०८, २०७७
रुपन्देही । बुटवल उपमहानगरपालिकाले स्थानीय किसानले उत्पादन गरेका ताजा र प्रमाणित गरिएका तरकारीलाई मात्रै बेचबिखन गर्न पाउने नियम बनाएको छ । त्यस्ता ताजा कृषि उपजलाई संक्रमण फैलिन नदिने उपायसहित उपभोक्तासम्म पुर्याउन पाउने जनाउँदै बुटवलले सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो ।...

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७७
तनहुँ । व्यास नगरपालिका कार्यालयले नगरपालिकाका १४ मध्ये ११ वडामा फलफूल तथा तरकारी संकलन केन्द्र निर्माणलाई तीव्रता दिएको छ । स्थानीय तहमा कृषकले उत्पादन गरेका फलफूल तथा तरकारी बिक्रीवितरणमा सहज बनाउन र उनीहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाको सहयोगमा संकलन केन्द्र...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७७
काठमाडौँ । बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दश महिनामा अनुचित व्यापारिक कारोबार गरेवापत ५६८ फर्मलाई जरिवाना गरेको छ । गत साउन १ गतेदेखि वैशाख मसान्तसम्ममा काठमाडौँ उपत्यका र बाहिर सञ्चालन भएका फर्मलाई उपभोक्ता संरक्षण ऐन...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७७
रुकुमपूर्व । पुथाउत्तरगंगा गाउँपालिकाले एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । गाउँपालिकाको वडा नं ११ तल्लो सेरामा एक मेगावाट क्षमताको उत्तरगंगा विद्युत् आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र बोलपत्र...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७७
कास्की । कोभिड१९ सङ्क्रमण रोक्न जारी बन्दाबन्दीलाई खुकुलो बनाउँदै विकास आयोजना, औद्योगिक प्रतिष्ठान तथा केही व्यवसाय सञ्चालनको अनुमति दिइए पनि पोखराका बैङ्क तथा वित्तीय संस्थाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ । जिल्लास्तरीय कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सोमबार...

सरोज कटुवाल,   बैशाख २८, २०७७
नेपालमा आजकल सरकारी बैङ्कमा जागिर गर्ने यौटा ठुलो युवापुस्ताको जमात आकर्षण क्षाेत्र बनेको छ । टाई सुटमा सजिएर आकर्षक टेबलमा बसेर स्मार्ट व्यक्तित्व सहित सेवा गर्ने अवसर साथमा सरकारी जागिरको आकर्षण, बर्सेनि ठुलो सङ्ख्या को माग हुने, यौटा सुखी जीवनको...