मंसिर ०६, २०८१, बिहीबार

भोजराज कार्की /रासस,   माघ २२, २०७५
सोलुखुम्बु / सोलुखुम्बु मप्य दूधकोशी गाउँपालिकाले विद्यालय स्तरीय परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ । गाउँपालिका शिक्षा समितिको हालै बसेको बैठकले पालिकाभित्रका कक्षा ५ र ८ का लागि शैक्षिक सत्र २०७५ को अन्तिम परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।...
लोकसंवाद संवाददाता,   माघ १६, २०७५


गौतमबुद्ध बज्राचार्य,   माघ १६, २०७५
काठमाडौँ / बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लामो कसरतपछि प्रतिनिधिसभाबाट पारित भइसकेको छ । अब राष्ट्रियसभाबाट पारित भएपछि कानूनको रुपधारण गर्नेछ । माघ ११ गते प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक राष्ट्रियसभाबाट पारित भएपछि ऐन बन्ने प्रायः निश्चित भएको छ...

ज्ञानमित्र,   माघ १६, २०७५
डा. केसीले पुनः अनशन बस्नु पर्यो । होइन किन बस्छन यी बुढा पटक पटक अनशन ? कम्युनिस्ट मित्रहरुको मतानुसार हेर्नुस वामपन्थीहरुको दुई तिहाई सरकार भएर पनि अनशन, सत्याग्रह, प्रदर्शन गर्न छुट छ देशमा ! यो भन्दा बढी प्रजातन्त्र के हुन...

लोकसंवाद संवाददाता,   माघ १६, २०७५
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्ने गछौं । हरेक प्रश्नको उत्तर हुन्छन तर सबै उत्तरको समाधान हुँदैन । त्यसैले हामी प्रश्नको उत्तर होइन, समाधानको लागि लोकसंवाद गछौं । हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्को...

निर्जला कक्षपति,   माघ १५, २०७५
केही समय पहिला शिक्षा पत्रकार समूहको नेतृत्वमा काभ्रेका केही सामुदायिक विद्यालय गएर त्यहाँको वस्तुस्थिती बारे केही जान्ने र बुझने मौका मिल्यो । सामुदायिक विद्यालयमा पढाई राम्रो हुदैन जस्का कारण विद्यार्थीको संख्या नगण्य हुन्छ भन्ने भ्रम त्यहाँको कुशादेवी मावि र विहावर...