मंसिर ०६, २०८१, बिहीबार

प्रा.डा. विद्यानाथ कोइराला,   फागुन १८, २०७६
अहिले स्थानीय पाठ्यक्रम बनाउने क्रम विस्तारै सुरु भएको छ । यो अहिलेको चिन्तन भने पक्कै होइन । स्थानीय पाठ्यक्रम बनाउने सोच पंचायतको पालादेखिको हो । त्यो बेलामा २० प्रतिशत स्थानीय पाठ्यक्रमलाई तौल दिइएको थियो तर त्यतिखेर त्यो छुट्टै विषय हुने...
रमेश भट्टराई ‘सहृदयी',   फागुन १६, २०७६
लोकसंवाद संवाददाता,   फागुन १६, २०७६


प्रा.डा. विद्यानाथ कोइराला,   फागुन ११, २०७६
नीति भनेको भोलिका निम्ति सोच्ने कुरा हो, आजलाई मात्र होइन । त्यसैले शिक्षा नीतिमा सोच्नै पर्ने कुरा हो हाम्रो माटोको शिक्षा के हो ? हामीसँग त अचम्मको माटोको शिक्षा छ । हामीले सर्प देख्यौँ भने नमार भन्छौँ । खजुरो देख्यौँ...

लोकसंवाद संवाददाता,   फागुन ०८, २०७६
ललितपुर । नैतिक शिक्षामा बढवा दिन नयाँ शैक्षिक सत्र विस २०७७ बाट महालक्ष्मी नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नगरपालिकाले नैतिक तथा व्यावहारिक स्थानीय ज्ञानसहितको पाठ्यक्रम कक्षा एकदेखि आठसम्म लागू गर्ने जनाइएको छ । एक सय पूर्णाङ्कको सो...

राजकुमार महर्जन,   फागुन ०५, २०७६
पुरानै जिज्ञासा आज पनि पुरानै जिज्ञासा किन सबैजसो आमाबाबु आफैँले जन्माएका सन्तानसँग पूर्ण रूपमा खुसी हुँदैनन् ? किन सबैजसो छोराछोरीहरू आफ्नै जन्म दिने आमाबाबुसँग पूर्ण रूपमा सन्तुष्ट हुँदैनन् ? के त्यस्तो लुकेको कारण छ, जसले बाबुआमा र छोराछोरीहरूलाई एउटै माहोलमा...

लोकसंवाद संवाददाता,   माघ २३, २०७६
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका२ भुरुङ तातोपानीमा रहेको सर्वोदय माविले आधुनिक प्रविधिको प्रयोग द्धारा पठनपाठनको शुरुआत गरेको छ । अहिले इ शिक्षा (टेलीटिचिङ ) प्रविधिबाट कक्षा ११ र १२ का विद्यार्थीलाई सोमबार र मङ्गलबार एकएक घण्टा दक्षिण कोरियाबाट प्रकाश धमलाल...

लोकसंवाद संवाददाता,   माघ २२, २०७६
बर्दिया । समुदायप्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका८ स्थित महाकवी देवकोटा माविमा अध्यनरत विद्यार्थीहरुलाई विभिन्न बिषयमा मंगलबार प्रशिक्षण प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया तथा सामुदायिक सेवा केन्द्र गुलरिया बर्दियाको आयोजनामा एक स्कुल एक कार्यक्रम अन्तर्गत उक्त विद्यालयमा...

लोकसंवाद संवाददाता,   माघ २१, २०७६
काठमाडौं । बगाले थापा कल्याणकारी परिषद् द्धारा यस वर्षको छात्रवृत्तिको घोषणा गरेको छ । परिषद्का अध्यक्ष प्रल्हाद थापाको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकबाट विभिन्न जिल्लाका ३८ जना विद्यार्थीलाई एक लाख ७५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गर्ने निर्णय गरेको हो...

लोकसंवाद संवाददाता,   माघ १५, २०७६
चितवन । पहाडी क्षेत्रमा बसोबास गर्ने २० विद्यालयका दुई हजार ८ सयबालबालिकालाई राप्ती नगरपालिकाले स्वीटर वितरण गरेको छ । नगरपालिकाको वडा नं १०, ११, १२ र १३ का विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो । नगर प्रमुख प्रभा बरालका...

लोकसंवाद संवाददाता,   माघ १४, २०७६
बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि नयाँ अभ्यासको थालनी गरेको छ । गाउँपालिकाले शतप्रतिशत भर्ना र गुणात्मक शैक्षिक उपलब्धि नारा लिएर अघि बढेको छ । विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर गाउँपालिकास्तरबाटै छड्के अनुगमन...

राजकुमार महर्जन,   माघ १३, २०७६
तपाईंले आफ्ना छोराछोरीहरूलाई आज कुन रूपमा चिन्नुभएको छ ? असल वा खराब ? समझदार या बदमास ? के तपाईं आजको आफ्नो सन्तानको दिनचर्या, चालढाल वा आनबानीदेखि पूर्ण रूपमा सन्तुष्ट हुनुहुन्छ ? भविष्यमा उनीहरूलाई कुन रूपमा देख्न चाहनुहुन्छ ? के तपाईंलाई...

लोकसंवाद संवाददाता,   माघ ०६, २०७६
काठमाडौँ । मित्सुबिसी एसियाली बाल चित्रडायरी महोत्सव २०१९२०२० का लागि नेपालका विभिन्न जिल्लाहरूबाट८ ओटा उत्कृष्ट बाल चित्र डायरी छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबारले दिएको जानकारी अनुसार यसरी उत्कृष्ट बाल...

राजकुमार महर्जन,   माघ ०५, २०७६
हामी विद्यालय संचालकहरू सधैँ धेरै प्रकारका अभिभावकहरूको सामना गरिरहेका हुन्छाैँ। छोराछोरीहरूको राम्रो भविष्यका लागि अभिभावकहरूले गरेको त्याग, तपस्या, प्रयास र निर्णयका कहानीहरू सुनाउने गर्नुुहुन्छ । छोराछोरीहरूको स्वार्थका अगाडि आफ्नो स्वार्थलाई रत्तिभर पनि वास्ता नगरेको, आफ्ना इच्छा, आकांक्षालाई बलिदानी दिन तयार...

लोकसंवाद संवाददाता,   पुस १८, २०७६
काठमाडौं । मौसममा आएको बदलिसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा परेको हिमपातका कारण जनजीवन कष्टकर भएको छ । वर्षासँगै सुदूरपश्चिमका बाजुरासहित अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा बिहीबार हिमपात भएको हो । हिमपातसँगै जिल्लामा चिसो बढेको छ ।...

रामकुमारी झाक्री,   पुस १७, २०७६
यस्ता कार्यक्रममा कुरा भन्ने भन्दा सुन्ने नै धेरै हो । अब यो शिक्षा नीति आयो त्योसँग सँगै ऐनहरू आउँछन् ।यसरी आउने ऐनमा अर्थपूर्ण व्यवस्था होस भन्ने कुराको अपेक्षा गरेर जुन यति धेरै सरोकारवालाहरूको सहभागितामा जे जे विषयवस्तु राखियो । हामीले...

श्याम श्रेष्ठ,   पुस १६, २०७६
शिक्षा नीतिका बारेमा पढ्दाखेरि राष्ट्रिय शिक्षा आयोग जुन गठन भएको थियो, त्यसमा आधारित भएर ल्याइएको छ भनेर यसमा लेखिएको रहेछ । आयोगले सिफारिस गरेका केही कुरा पनि यस नीतिमा नपरेका होइनन् । जस्तो ः रुचि राख्ने सबैका लागि प्राविधिक शिक्षा...

प्रा.डा.मनप्रसाद वाग्ले,   पुस १५, २०७६
शिक्षा नीतिमाथि बोल्नु भन्दा पहिला म एउटा कविताबाट आफ्नो भनाई राख्न चाहन्छु । कविताको शीर्षक छ तिमी आएनौँ पर्खेँ, सतकौं पर्खेँ तिमी आइनौ, आउँदै आइनौ जहिले पनि आशाबादी म पर्खन कैले छाडिन आफ्नो बर्कतले भ्याएसम्म तिमीलाई ल्याउन अथक प्रयत्न गरिरहेँ...

तीर्थ प्रसाईं,   पुस १४, २०७६
आज आगोको कथा नलेखी भएन । आगोको कथा मलाई मात्र जाडो भएर लेख्न लागेको होइन, माथेमा सरलाई जाडो हुनु आगोको कथा लेख्नुको एउटा कारण हो । माथेमा सरको जाडो देशको पनि जाडो हो भन्ने देखिएकाले पनि आगोको कथा लेख्नुपरेको हो...

लोकसंवाद संवाददाता,   पुस १३, २०७६
सिरहा । गएकाे केही दिन देखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिराहा नगरपालिकाका सबै विद्यालयमा बिदा हुने भएको छ । नगरपालिकाको शिक्षा शाखाका प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र...