मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन २०, २०७६
अमेरिका,एएफपी ।संयुक्त राज्य अमेरिकाको दुई छुट्टाछुट्टै स्थानमा २४ घण्टाको अन्तरालमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको अमेरिकी अधिकारीले बताएका छन् । यसले अमेरिकामा बन्दूक हिंसालाई कसरी सामना गर्ने भन्ने प्रश्नलाई पुनः बहसमा ल्याएको छ । शनिबार राति एक बन्दूकधारीले...
लोकसंवाद संवाददाता,   साउन १७, २०७६
लोकसंवाद संवाददाता,   साउन १५, २०७६


लोकसंवाद संवाददाता,   साउन १४, २०७६
वाशिंगटनको एउटा एयरपोर्टमा अधिकारीहरूले मिसाइल लन्चरका साथ एक अमेरिकी नागरिकलाई गिरफ्तार गरेका छन् । वाशिंगटन, एजेन्सी । अमेरिकी अधिकारीहरूले साउन १३ गते एक अमेरिकीलाई मिसाइल लन्चरका साथ गिरफ्तार गरेका छन् । अमेरिकाको टेक्सास राज्यको निवासी रहेका ती व्यक्ति कुवेतबाट अमेरिका...

लोकसंवाद संवाददाता,   साउन १४, २०७६
पाकिस्तानको रावलपिण्डी शहरमा मंगलबार विहान पाकिस्तानी सेनाको विमान खसेको छ । विमान दुर्घटनामा १९ को मृत्यु र १६ घाइते भएका छन् । रावलपिण्डी, एएफपी । पाकिस्तानको रावलपिण्डी सहरमाथिको आकाशमा मंगलबार सेनाको विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी १९ को...

लोकसंवाद संवाददाता,   साउन १३, २०७६
वासिङ्टन,एएफपी । अमेरिकी प्रसिद्ध प्रविधि कम्पनी एप्पललाई म्याक प्रो डेस्क टप कम्प्युटर को उत्पादन अमेरिकामै नगरे एप्पलको उक्त उत्पादनमा छुट नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जालमार्फत चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत जारी सन्देशमा भनिएको छ, 'यदि...

लोकसंवाद संवाददाता,   साउन १३, २०७६
इथियोपिया, सिन्ह्वा ।इथियोपियाले गत आर्थिक वर्षमा मात्र एक अर्ब २० करोड अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको कफी र तेलहन वस्तु निर्यात गरेको छ । इथियोपियाबाट ठूलो मात्रामा कफी निर्यात हुने गर्दछ । इथियोपिया अरेबिका जातको कफी उत्पादन गर्ने एउटा प्रमुख...

लोकसंवाद संवाददाता,   साउन १३, २०७६
अफगानिस्तान, सिन्ह्वा । अफगानिस्तानमा आउँदो सेप्टेम्बरको अन्त्यतिर हुने राष्ट्रपति निर्वाचनका लागि राष्ट्रपति मोहम्मद असरफ घानीले आइतबारदेखि आफ्नाेप्रचार प्रसार अभियान सुरु गर्नुभएको छ । युद्धग्रस्त देश अफगानिस्तानमा घानीले फेरि राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नु भएको हो । राष्ट्रपति निर्वाचनका लागि घानीसहित...

लोकसंवाद संवाददाता,   साउन ११, २०७६
फिलिपिन्समा आज बिहान दुइ पटकभूकम्पको छ ।यस प्राकृतिक आपदामा परि अहिलेसम्म ५ जना को मृत्यु भएको ज्ञात हुन् आएको छ । मनिला ।फिलिपिन्समा आज २७ जुलाई शनिवारका दिन एक बिहानै दुइ पटक भूकम्प गएको छ ।फिलिपिन्स स्थित मुख्य लुजोंन द्वीपको...

लोकसंवाद संवाददाता,   साउन ०५, २०७६
अमेरिका । अमेरिकामा हिट वेभ (असामान्य गर्मी मौसमको लामो अवधि)का कारण सर्वसाधारण आहत बनेका छन् । हिट वेभका कारण अहिलेसम्म ६ को ज्यान गइसकेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । गत बिहीबार मात्रै दुई जनाको ज्यान गएको छ । सञ्चारमाध्यमका...

लोकसंवाद संवाददाता,   साउन ०५, २०७६
अमेरिका । अमेरिकाको सहर टस्कनका एक व्यक्तिले आफ्नो पाल्तु कुकुर खोज्नेलाई सबै श्रीसम्पत्ति दिने घोषणा गरेका छन् । स्थानीय एडी कोलिन्सले सहरमा पोस्टर टाँसेर चिहुआहुआ नामको कुकुर खोज्ने वा खबर दिनेलाई एक बेडरूमको अपार्टमेन्ट, वर्कसप र फ्ल्याट दिने घोषणा गरेका...

लोकसंवाद संवाददाता,   साउन ०५, २०७६
बेइजिङ/ सिन्ह्वा ।सन् २०१९ कोे पहिलो छ महिनामा चीनको केन्द्रीय व्यवसायको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा करिब छ प्रतिशतले वृद्धि भएको चीनको राज्य परिषद् राष्ट्रिय सम्पत्ति निगरानी समिति सम्वद्ध अधिकारीले जनाएका छन् । यस अवधिमा उक्त शीर्षक अन्तर्गत खुद...

लोकसंवाद संवाददाता,   साउन ०४, २०७६
नयाँ दिल्ली ।भारतको राजधानीसमेत रहेको नयाँ दिल्ली राज्यका पूर्व मुख्यमन्त्री शिला दीक्षितको २०७६ साउन ४ गते शनिबार निधन भएको छ । उहाँ ८१ बर्षको हुनुहुन्थ्यो । दीक्षितको पारिवारिक श्रोतका अनुसार भारतीय कङ्ग्रेसको तर्फबाट दिल्लीको मुख्यमन्त्रीका रूपमा १५ बर्ष नेतृत्व सम्हालेकी...

लोकसंवाद संवाददाता,   साउन ०४, २०७६
काठमाडौँ । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पछिल्ला दिनमा प्राणघातक इबोला भाइरस व्यापक रुपमा फैलिएपछि उपचार, नियन्त्रण र निगरानी बढाइएकाे समाचार एजेन्सीहरुले बताएका छन् । घातक इबोला भाइरसले अफ्रिकामा सन् १९७६ मा पनि हजारौं मानिसको ज्यान लिएको थियो । याे...

लोकसंवाद संवाददाता,   साउन ०२, २०७६
भेनेजुयला । भोकमरी तथा आर्थिक संकटको सामना भोगिरहेको भेनेजुयलामा सरकारद्वारा गठित एक फोर्सले पाँच हजारभन्दा बढी मानिसको ज्यान लिएको छ । संयुक्त राष्ट्र संघको एक प्रतिवेदन अनुसार डेथ स्क्वाड अफ स्पेसल फोर्सले यहाँका पाँच हजार दुई सय ८७ जनाको ज्यान...

लोकसंवाद संवाददाता,   साउन ०२, २०७६
सिन्ह्व/ ढाका । दक्षिणी एसियाका करिब साठी लाख मानिसलाई बाढीको जाेखिम रहेकाे एक अनुसन्धानले देखाएकाे छ । केही दिनदेखि आएकाे मनसुनी वर्षा र यसका कारणले आएको बाढीले गर्दा लाखौँ व्यक्ति घरबार बिहिन भएका छन भने र यसै कारणले करिब६० लाख...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
हङकङ । चिनियाँ कारोवारीविरुद्ध यहाँका मानिसले प्रदर्शन गरेका छन् । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । प्रदर्शनकारीले चिनियाँ पर्यटक तथा कारोवारी बढी आउने पसलसामु याली निकालेका थिए । र्यालीका क्रममा प्रदर्शनकारीले सीमापारिका कारोवारीलाई रोक्नुपर्ने नारा लेखेका ब्यानर...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
वासिंगटन । चीनको बढ्दो प्रभाव कम गर्न अमेरिकाले पुनः आफ्नो पुरानो सहयोगी पाकिस्तानसँग नजिक हुने प्रयास थालेको छ । अमेरिकाको एक शीर्ष जनरलको बयानबाट यस्तै संकेत मिलेको छ । संयुक्त चिफ अफ स्टाफका प्रमुखका रूपमा जनरल मार्क ए मिलेले भनेका...

लोकसंवाद संवाददाता,   असार २६, २०७६
वासिङ्टन/एएफपी । संयुक्तराज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मङ्गलबार टेलिफोनमा कुराकानी भएको छ । दुबै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करिब एक हप्तापछि नै व्यापार युद्धको चित्तबुझ्दो समाधानका लागि वार्ताको पहल शुरु भएको हो । अमेरिकाले चीनमाथि थप...

लोकसंवाद संवाददाता,   असार २६, २०७६
एजेन्सी । अमेरिकाका लागि बेलायती राजदूत किम ड्यारोकले राजीनामा दिएको बताउनुभएको छ । उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएपछि राजीनामा दिएको बुधबार जानकारी दिनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पलाई अयोग्य र असफल भएको टिप्पणी गरेको सार्वजनिक भएपछि ट्रम्प र...