मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७६
संयुक्त राष्ट्रसंघ।मालीका लागि राष्ट्रसंघीय विशेषदूत महामत सालेह अन्नाडिफले पश्चिम अफ्रिकी मुलुक मालीमा जारी हिंसात्मक घटनामा नाटकीय रुपमा सुधार आएकाले शान्ति प्रक्रिया नै नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । अन्नाडिफले सन् २०१५ मा माली सरकार र सशस्त्र विद्रोहीबीच भएको शान्ति...


लोकसंवाद संवाददाता,   जेठ ३०, २०७६
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको छ । देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले उहाँमाथि अनुसन्धान गरिरहेको अधिकारीहरूले जानकारी दिएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालेप्रचार प्रसार कोषका लागि एक कम्पनीले दिएको पाँच लाख डलरमा अनियमितता भएको...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७६
बेइजिङ/ सिन्ह्वा । चिनियाँ नेटवर्कलाई लक्षित गरेर हुने प्राय साइबर आक्रमण संयुक्त राज्य अमेरिकाका कारण हुने गरेको चीनको नेशनल कम्प्यूटर नेटवर्क इमर्जेन्सी रेस्पोन्स टेक्निकल टिम (सीएनसीईआरटी) ले २०७६ जेठ २७ गते (१० जुुन) सोमबारका दिन सार्वजनिक एक बार्षिक प्रतिवेदनमा उल्लेख...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७६
इस्लामावाद । पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई २०७६ जेठ २७ (जुन१०) सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च ओहोदाको व्यक्तिको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा आरोपित जर्दारीलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । जर्दारीले भने आफुमाथि लगाइएको आरोपको खण्डन...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
कराँची । पाकिस्तानको सिन्ध प्रान्तका ६ सयभन्दा बढी बालबालिकामा एचआइभीको संक्रमण रहेको पाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सिन्धको लरकाना सहरका ७५१ व्यक्तिमा एचआइभी संक्रमित रहेको पाइएको छ, जसमा ६०४ बालबालिका छन् । ती बालबालिका २-५ वर्षका...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
टोकियो, सिन्ह्वा। विश्वका विकसित अर्थतन्त्रहरूको समूह (जीट्वन्टी)राष्ट्रका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरहरूको जापानको फुकोओमामा व्यापार विवाद तथा डिजिटल अर्थतन्त्रका लागि भएको दुई दिन लामो छलफलपछि उनीहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गरेका छन् । 'भेलाले विश्वव्यापी आर्थिक वृद्धि स्थिर देखिएको र...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
तेहरान । इरानले २०७६ जेठ २६ गतेआइतबार (९ जुन)का दिन स्वदेशमा निर्मित एकै पटकमा छ निशानामा प्रहार गर्नसकिने हवाई प्रतिरक्षा प्रणालीलाई एक विशेष कार्यक्रमबीच सार्वजनिक गरेको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । 'खोर्डाड१५ नाम दिइएको उक्त हतियारले विरोधीको लडाकू...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
उरुग्वे । मादक पदार्थ सेवन गरी तथा सिट बेल्ट नलगाई गाडी चलाउँदा, लेन मिच्दा, तीव्र गतिमा गाडी चलाउँदा चालकलाई पूर्जी काटेर जरिवाना गराउनु आम कुरा हो । तर, ल्याटिन अमेरिकी देश उरुग्वेमा एक महिला चालकले सुन्दर र आकर्षक भएकै कारण...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
नयाँ दिल्ली । रिहाना विश्वकै धनी महिला गायिका बनेकी छन् । फोब्स म्याग्जिनले हालै प्रकाशित गरेको विश्वका धनी महिला गायिकाको सूचीमा रिहानालाई पहिलो स्थानमा राखेको हो । मिडिया एजेन्सीका अनुसार रिहाना करिब ६०० मिलियन डलर सम्पत्ति छ । उनले आफ्नो...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७६
वासिंगटन । अमेरिकामा विपक्षी डेमोक्रेटिक पार्टीकी सांसद् प्रमिला जयपाल (५३) संसदको तल्लो सदन प्रतिनिधि सभाको अध्यक्षता गर्ने पहिलो दक्षिण एसियाली महिला बनेकी छन् । उनी संसद्मा वासिंगटन डिसीको प्रतिनिधित्व गर्ने पहिलो भारतीयअमेरिकी महिला पनि हुन् । सन् २०१५ देखि २०१७...

लोकसंवाद संवाददाता,   जेठ २१, २०७६
पोर्चुगल । युरोपेली देश पोर्चुगल आउनुभएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी निधन भएको छ । पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले दिल्लीमा महिलालाई सार्वजनिक यातायात निःशुल्क गर्ने घोषणा गरेका छन् । उनले डिटिसी र क्लस्टर बस तथा मेट्रोमा महिलाका लागि निःशुल्क यात्राको व्यवस्था गरिने घोषणा गरेका हुन् । यो व्यवस्था दुईतीन...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७६
काठमाडौं । इराकको राजधानी बग्दादबाट करिब २५० किलोमिटर उत्तरमा रहेको किर्कुक शहरमा बिहीबार शक्तिशाली बम बिस्फोट भएको छ । बिस्फोटमा परी कम्तीमा चार जनाको मृत्यृ हुनुका साथै २० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार किर्कुकको मुख्य...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७६
काठमाडाै । अफगानिस्तानको राजधानी काबुलमा भएको कार बम आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ । अरु थुप्रै मानिस घाइते भएको पनि समाचार छ । क्वालाएवाजिर इलाकामा रहेका विदेशी सैनिकमाथि लक्षित गरी बम बिस्फोट गराइएको गृह मन्त्रालयका प्रवक्ता नसरातुल्लाह राहिमीले...

बसन्त कुमार उपाध्याय,   जेठ १६, २०७६
उनी विद्यार्थी जीवनमा निकै जिद्दी र दृढनिश्चिय स्वभावका थिए । जुन काम गर्ने अठोट गर्थे, हरहालतमा त्यो काम सफल गराएरै छाड्थे । उनी हुन्, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । कक्षाकोठामा आफ्ना गुरुले दिएको गृहकार्य मोनिटरलाई बुझाउन भन्दा नमानेर गुरुलाई नै...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौं । अफगानिस्तानमा सुरक्षाकर्मीको सर्च अप्रेसनबाट १० आतंककारी मारिएका छन् । सर्च अप्रेसनका क्रममा भएको मुडभेडमा एक तालिवानी गर्भनरको ज्यान गएको छ । २०९ शाहीन पुलिसका अनुसार फरयाव प्रान्तको ख्वाजा साव पोश जिल्लामा तैनाथ तालिबानी गर्भनर ज्यान गएको हो ।...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि आगामी मे ३० (बिहीबार) मा सपथ ग्रहण गर्दैछन् । मोदीले बिहीबार साँझ राष्ट्रपति कार्यक्रममा सपथ लिने भारतीय समाचार एजेन्सीले जनाएका छन् । बिमस्टेकका कार्यकारी प्रमुखलाई निम्तो उक्त कार्यक्रमका लागि बहुक्षेत्रीय प्राविधिक...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
मुम्बई ।भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भाजपा प्रभावशाली सुधारसहित पुनः विजयी भएको छ । सरकार बनाउन दुई सय ७२ सिट आवश्यक भए पनि भाजपा एक्लैले तीन सय सिट पार गरेको छ । त्यस्तै, भाजपाको गठबन्धन नेसनल डेमोक्र्याटिक अलाइन्स (एनडिए)ले...