मंसिर ०६, २०८१, बिहीबार

एजेन्सी,   जेठ १९, २०७९
सन् २०११ मा अर्बपति एलन मस्कले १० वर्षभित्र मानिसलाई मंगल ग्रहमा पठाउने बाचा गरेका थिए । त्यसको एक दशकपछि इन्टनरेट प्रयोगकर्ताहरूले मस्कसँग जबाफ मागेका छन् ।मानवतालाई बहुग्रहको प्रजाति बनाउने उद्देश्यका साथ स्पेसएक्सका सीईओलेसमेत रेका मस्कले रातो ग्रहमा बस्ती बसाउने बताएका...


एजेन्सी,   जेठ १७, २०७९
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको घोटकी जिल्ला नजिकै यात्रुवाहक एउटा बस पल्टिँदा ५ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस उत्तरपश्चिमी शहर...

एजेन्सी,   जेठ १७, २०७९
युक्रेनमा जारी द्वन्द्वबीच रुसी टेलिभिजन पर्सनालिटी भ्लादिमिर सोलोभयोभले रुसले अब बेलायतमा आक्रमण गर्नुपर्ने बताएका छन् । मस्कोले बेलायती भूमि स्टोनहेन्ज कब्जा गर्नुपर्ने उनले बताए । दि इन्डिपेन्डेन्टको रिपोर्टअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट रहेका र पुटिनका आवाजसमेत भनेर चिनिने सोलोभयोभले...

एजेन्सी,   जेठ १६, २०७९
इरानको राजधानी तेहरानमा एउटा भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि २९ जनाको ज्यान गएको बताइएको छ । साथै, सो भत्किएको भवनमा अरू कम्तीमा पनि ३८ जना पुरिएको आशंका गरिएको छ । ती ३८ जना हराइरहेका प्रारम्भिक सूचनामा जनाइएको छ ।...

एजेन्सी,   जेठ १६, २०७९
फ्रान्सका विदेशमन्त्री क्यथ्रिन कोलोनाले युक्रेनी राष्ट्रपतिलाई भोलोदोमिर जेलेन्स्कीसँग भेट गर्ने भएकी छन् । भेटका अवसरमा विदेशमन्त्री क्याथ्रिनले रुसी हमलाविरुद्ध युक्रेनप्रतिको ऐक्यबद्धता जनाउने फ्रान्सेली विदेश मामिला मन्त्रालयले जनाएको छ । रुससँगको युद्धमा फ्रान्सले युक्रेनलाई पर्याप्त सहयोग नगरेको केही कूटनीतिज्ञहरू र राजनीतिक...

एजेन्सी,   जेठ १६, २०७९
कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्या भएको छ । गोली लागेर अन्य २ जना घाइते भएका छन् । पञ्जाब सरकारले मुस वालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्ट यो घटना भएको हो...

एजेन्सी,   जेठ १६, २०७९
रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले राष्ट्रपति भ्लादिमिर पुटिन बिरामी भएको भन्ने हल्ला निराधार भएको बताएका छन् । राष्ट्रपतिमा कुनै पनि रोगको संकेत गर्ने लक्षण नदेखिएको समेत उनले बताए । राष्ट्रपतिको स्वास्थ्य अवस्थालाई लिएर पश्चिमा संचार माध्यमहरूमा विभिन्न टीका टिप्पणी भइरहेका बेला...

एजेन्सी,   जेठ १५, २०७९
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोँ र जर्मन चान्स्लर ओलख स्कल्जसँग फोनवार्ता गरेका छन् । उनले वार्तामा युक्रेनका विषयमा कुराकानी गरेका बताइएको छ । उनले विश्वमा हाल देखापरिरहेको खाद्य सुरक्षाका बारेमा कुराकानी गरेका समाचारमा जनाइएको छ । शनिबार...

एजेन्सी,   जेठ १५, २०७९
साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ । सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना क्विनोनेजलाई २६ हजार डलर क्षतिपूर्ति र ७ हजार ५०० डलर जरिमाना तिर्न आदेश दिएका छन्...

एजेन्सी,   जेठ १२, २०७९
युक्रेनी शहर मारिओपोलमा २०० वटा शव फेला परेका छन् । एउटा भत्किएको भवनको भग्नावशेष निकाल्ने मजुदरले भवनको बेसमेन्टबाट करिब २०० वटा शव फेला पारेको मारिओपोलका मेयरका सल्लाहकारले बताएका छन् । शवहरू सडेका र छिमेकमा दुर्गन्ध फैलिएको मारिओपोलका मेयर पेट्रो एन्ड्रयुश्चेन्कोले...

एजेन्सी,   जेठ १०, २०७९
लन्डन ।ज्याकडाहरूले लोकतान्त्रिक प्रक्रिया प्रयोग गरेर कहिले सामूहिक रूपमा आफ्नो वासस्थान छाड्ने भन्ने निर्णय गर्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । हजारौं ज्याकडाहरू अचानक जाडोमा बिहानको आकाशमा जान सक्छन् । गुँड छोड्न चाहेमा चराहरुले बेस्सरी आवाज निकाल्ने अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन्...

एजेन्सी,   जेठ ०८, २०७९
ढाका । बंगलादेश र भारतका विभिन्न भागमा आएको बाढी र पहिरोमा कम्तीमा ५७ जनाको मृत्यु भएको छ । बाढी पहिरोपछि लाखौँ मानिस विचल्लीमा परेका छन् । बंगलादेशको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट करिब २० लाख मानिस बिचल्लीमा परेका छन् भने करिब...

एजेन्सी,   जेठ ०५, २०७९
असाम ।असाममा आएको बाढी र पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । बाढीका कारण २७ जिल्लाका ६० लाखभन्दा मानिस प्रभावित भएका छन् । प्रिमनसुनमा वर्षापछि आएको बाढीबाट हजारौँ मानिस विस्थापित भएका छन् । अहिलेसम्म ४८ हजार मानिसहरूलाई विभिन्न २४८...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७९
दुबईसंयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा निधन भएको त्यहाँको सरकारी समाचार संस्था वामले जनाएको छ । राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको...

एजेन्सी,   बैशाख २९, २०७९
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मन चान्सलर ओलाफ सोल्जसँग वार्ता गरेका छन् । वार्ताका क्रममा रक्षात्मक सहायता, ऊर्जा क्षेत्रमा सहयोग र रुसमाथि बढ्दो प्रतिबन्धहरूबारे छलफल भएको थियो । हामी जर्मनीसँगको उच्च स्तरको वार्ता र हाम्रो संघर्षमा वर्लिनको समर्थनको कदर गर्छौं, राष्ट्रपति...

एजेन्सी,   बैशाख २८, २०७९
वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर अल जजिराकी एक पत्रकारकोमृत्यु भएको छ । इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल र प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएका छन् । अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली...

एजेन्सी,   बैशाख २८, २०७९
रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको र प्रमुख शहर वरपरका केही गाउँहरू पुनः कब्जा गरेको युक्रेनी सेनाले जनाएको छ । रुसले पूर्वी युक्रेनको दोनबास अभियानमा सफल भए पनि मस्कोले लामो युद्धको तयारी गरिरहेको अमेरिकी सुरक्षा अधिकारीहरूले चेतावनी दिएका छन् । यसैबीच...

एजेन्सी,   बैशाख २८, २०७९
अमेरिकी राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मार्शल ल लागू गर्न सक्ने र औद्योगिक उत्पादनलाई पुनर्स्थापितगर्न सक्ने टिप्पणी गरेका छन् । अमेरिकी सिनेट समितिको सुनुवाइमा निर्देशक हेन्सले सो धारणा राखेका हुन् । रुसले अस्तित्वको खतरा सामना गरे...