मंसिर ०६, २०८१, बिहीबार

एजेन्सी,   बैशाख २८, २०७९
श्रीलंकामा सरकारविरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ ।इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् । सोमबार गोटाबायका दाजुमहिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिएतर पनि हिंसा रोकिएको...


एजेन्सी,   बैशाख २७, २०७९
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको युद्धबाट बाहिर निस्कने बाटो नभएको टिप्पणी गरेका छन् । वासिङ्टनमा एक राजनीतिक कोषमा बोल्दै बाइडेनले पुटिन धेरै अनुमान गर्ने व्यक्ति भएको र अझै पनि किभको अवस्थाका बारेमा के गर्ने भनेर पत्ता...

एजेन्सी,   बैशाख २६, २०७९
ताइवानको पूर्वी तटमा सोमबार ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पलगत्तै ताइपेईका भवन तथा संरचनाहरू हल्लिएका थिए । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भएको छैन । पूर्वी तटमा केन्द्रबिन्दु रहेको सो भूकम्पको गहिराइ २७ दशमलब ५ किलोमिटर रहेको...

एजेन्सी,   बैशाख २६, २०७९
चिनियाँ सेनाले ताइवान नजिकै अर्को चरणको अभ्यास गरेको चिनियाँ जनमुक्ति सेनाले सोमबार जनाएको छ । संयुक्त लडाइँ अभियानलाई सुधार गर्न सो अभ्यास गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । ताइवानले दाबी गरेको टापु नजिकै गतिविधि बढेको र ताइवानमा चिनियाँ आक्रमणको आशंका...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७९
रुस यतिबेला युक्रेन विरुद्ध युद्धमा होमिएको छ । युक्रेनसँग युद्ध चलिरहेका बेला आज (९ मे) रुसले दोस्रो विश्वयुद्धको विजय दिवस भव्यताका साथ मनाउँदैछ । रुसी सञ्चारमाध्यमले समेत यो विजय दिवसलाई उच्च महत्व दिने गरेका छन् । रुसमा अन्य अवसरभन्दा बढी...

एजेन्सी,   बैशाख २५, २०७९
बेलायती अर्थमन्त्री ऋषि सुनकले किभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर)को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिएका द सन्डे टाइम्सले उल्लेख गरेको छ । यो रकम ट्रेजरीको आपत्कालीन कोषबाट लिइनेछ र युक्रेनलाई बेलायतको विद्यमान १.५ बिलियन...

एजेन्सी,   बैशाख २२, २०७९
अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा २ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय संचार माध्यमले जनाएको छ । अनुसन्धानकर्ताहरूले स्थानीय समयअनुसार बिहान २:१५ बजे (०९१५ जीएमटी) रिभरसाइड शहरको...

एजेन्सी,   बैशाख २१, २०७९
कोभिड फैलिने क्रम नरोकिएपछि बेइजिङमा दर्जनौँ मेट्रो स्टेसन र बस मार्गहरू बन्द गरिएका छन् । सांघाईका लाखौँँ बासिन्दाहरू अझै एक महिनाभन्दा बढी समय बितिसक्दा पनि कडा लकडाउनमा छन् । चीनको राजधानी बेइजिङले ४० भन्दा बढी सबवे स्टेसनहरू र १५८ बस...

एजेन्सी,   बैशाख २१, २०७९
उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको आणविक हतियारलाई सबैभन्दा छिटो गतिमा बढाउने प्रतिबद्धता जनाएको एक सातापछि उत्तरले ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको हो । आणविक परीक्षणलाई लिएर...

एजेन्सी,   बैशाख २०, २०७९
रुस-युक्रेन युद्धका कारण अफ्रिकाका देशहरूमा आर्थिक तथा खाद्यान्न संकट देखापरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सो कुरा बताएका हुन् । उनले भनेका छन्, 'युक्रेनमा पछिल्ला दिनहरूमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिकलगायतको समस्या परेको छ ।'...

एजेन्सी,   बैशाख २०, २०७९
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर)ले २४ फेब्रुअरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरको भनाइछ । युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने ओएचसीएचआरले जनाएको छ...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
श्रीलंकाका पूर्वराष्ट्रपति तथा श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी)का अध्यक्ष मैत्रीपाला सिरिसेनाले नयाँ निर्वाचनको माग गरेका छन् । पोलोनारुवामा आइतबार आफ्नो पार्टीले आयोजना गरेको मे दिवसको र्यालीलाई सम्बोधन गर्दै सिरिसेनाले देशमा नयाँ निर्वाचनको माग गरेका हुन् । देशले ठूलो विपत्तिको सामना गरिरहेका...

एजेन्सी,   बैशाख १८, २०७९
अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रूपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको शनिबारको बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा हिंसात्मक आक्रमणका घट्ना हुनु दुःखद् भएको जनाएको हो ।...

एजेन्सी,   बैशाख १८, २०७९
अमेरिकी सभामुख न्यान्सी पेलोसीले युक्रेनको राजधानी किभको अघोषित भ्रमणका क्रममा राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई समर्थन व्यक्त गरेकाअमेरिकी र युक्रेनी अधिकारीहरूले आइतबार बताएका छन् । 'हामी विश्वास गर्छौं कि हामी तपाई्को स्वतन्त्रताको लडाइँकालागि धन्यवाद भन्नतपाईंलाई भेट्न आएका छौँ,... हाम्रो प्रतिबद्धता लडाइँ समाप्त...

एजेन्सी,   बैशाख १८, २०७९
पाकिस्तानको पञ्जाब प्रहरीले अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान र उनको तत्कालीन मन्त्रिपरिषदका केही सदस्यसहित १५० जनाविरुद्ध मुद्दा दायर गरेको छ । साउदी अरेवियाको मस्जिदएनबविम प्रधानमन्त्री शहबाज सरिफ र उनको प्रतिनिधिमण्डललाई दुर्व्यवहार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको पाकिस्तानी...

एजेन्सी,   बैशाख १८, २०७९
आर्थिक संकटसँग जुँधिरहेको श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा तीब्रवृद्धि गरेको छ । यो ६ हप्ताकाे अवधिमा दोस्रोेवृद्धि हो । एन्टिबायोटिक्स, निश्चित पेन किलर्स र मुटुसम्बन्धी औषधिको मूल्यमा ४० प्रतिशत वृद्धि गरिएको हो । श्रीलंकामा औषधिको चरम अभाव देखिएको...

एजेन्सी,   बैशाख १५, २०७९
बेलायती संसद्का एक सदस्यमाथि बेलायतको हाउस अफ कमन्समा बसेर अश्लील सामग्री हेरेको आरोप लागेको छ । एक बैठकमा ती सांसदमाथि उक्त आरोप लगाइएको हो । सांसदको नाम सार्वजनिक गरिएको छैन। ती सांसदको पछाडि बस्ने एक महिला मन्त्रीले सांसदले अश्लील सामग्री...

एजेन्सी,   बैशाख १५, २०७९
रुसले ब्ल्याक सीस्थित नौसेनाको आधारको सुरक्षा गर्न डल्फिन तैनाथ गरेको विवरण सार्वजनिक भएको छ । युनाइटेड स्टेट्स नेभल इन्स्टिच्युट (यूएसएनआई)ले तयार पारेको एक प्रतिवेदनमा रुसी नौसेनाले सेभास्टोपोल नौसैनिक अड्डामा २ वटा सैन्य डल्फिन राखेको उल्लेख छ । रुसी राष्ट्रपति भ्लादिमिर...