मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कात्तिक १६, २०७७
एजेन्सी । टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको यहाँका अधिकारीहरुले जनाएका छन् । यो भूकम्पको धक्का अन्य छिमेकी देशहरुमा पनि महसुश भएको बताइएको थियो ।...


लोकसंवाद संवाददाता,   कात्तिक १६, २०७७
एजेन्सी । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमति मध्ये ४५० जना रोमानियामा रहेका...

लोकसंवाद संवाददाता,   कात्तिक १६, २०७७
एजेन्सी ।बेलायतले दोस्रो पटक बन्दीबन्दीको घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गर्नुभएको छ । यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर...

लोकसंवाद संवाददाता,   कात्तिक १६, २०७७
भारतीय सञ्चारमाध्यमका लागि पछिल्लो समयमा प्रयोग गरिने एउटा शब्द चर्चित हो, गोदी मिडिया । भारतीय सञ्चारमाध्यम देशभित्र र बाहिरका समाचारले सत्यभन्दा पनि सत्ताको प्रवक्ता बनेर हरेक समाचार, विश्लेषण प्रस्तुत गरिरहेका हुन्छन् । खासगरी भारतीय सञ्चारमाध्यम नरेन्द्र मोदी नेतृत्वको सरकारको विस्तारवादी...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७७
एजेन्सी । फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७७
एजेन्सी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी चार करोड ५० लाख १८ हजार ३५४ जना सङ्क्रमित भएका छन् ।...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७७
एजेन्सी । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा १४० जना आप्रवासीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम)का अनुसार यस वर्षको यो सबैभन्दा ठूलो दुर्घटना हो । सेनेगलको माबुर भन्ने शहरबाट...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७७
एजेन्सी । ताइवानमा पछिल्लो २०० दिनदेखि कोरोनाभाइरस आन्तरिक रुपमा सरेर सङ्क्रमित भएकाहरुको संख्या शून्य रहेको छ । विश्वभरी कोरोनाभाइरसको महामारी फैलिइरहेको भएपनि ताइवानमा भने अहिलेसम्म ५५० जना मात्रै सङ्क्रमित भेटिएका थिए । त्यसैगरी कोरोनाभाइरसका कारण ताइवानमा अहिलेसम्म सात जनाको मात्रै...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७७
एजेन्सी । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्चप्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनले नयाँ महत्वाकाँक्षी योजना सार्वजनिक गरेको हो ।...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७७
गत मार्च, अप्रिल र मे महिनामा कोरोना भाइरस संक्रमणको केन्द्र बनेको युरोपमा पुनः कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेको छ । पछिल्लो समयमा कोरोना भाइरस संक्रमणको लहर तीव्र गतिमा फैलिएपछि कतिपय देशहरु प्रतिबन्धात्मक नियम लगाउने दिशातिर अघि बढ्न थालेकाछन् ।...

लोकसंवाद संवाददाता,   कात्तिक १३, २०७७
एजेन्सी । मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९५ जना संक्रमितको ज्यान गएको छ । मन्त्रालयका प्रवक्ता लुइज अलोमियाले मेक्सिकोमा हालसम्म ९ लाख ६ हजार...

लोकसंवाद संवाददाता,   कात्तिक १३, २०७७
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार कोभिड१९ बाट संक्रमितमध्ये झण्डै...

लोकसंवाद संवाददाता,   कात्तिक १३, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहनु भएका पूर्व उपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १२ प्रतिशतले अग्रता बनाउनु भएको देखिएको छ । बुधबार सार्वजनिक भएको पछिल्लो राष्ट्रव्यापी मतसर्वेक्षणमा बाइडेनले ५४ प्रतिशत र...

लोकसंवाद संवाददाता,   कात्तिक १२, २०७७
अमेरिकामा आगामी साता राष्ट्रपति चयनका लागि औपचारिक मतदान हुँदैछ । तर धेरै अमेरिकीले यो राष्ट्रपति निर्वाचनमा आफ्नो मत दिइसकेका छन् । अमेरिकामा निर्धारित मितिभन्दा अघि नै मतदान गर्न पाउने व्यवस्था छ । जसलाई अग्रिम मतदान भनिन्छ । यो अग्रिम मतदान...

लोकसंवाद संवाददाता,   कात्तिक ०८, २०७७
एजेन्सी ।अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका कारणले सङ्क्रमितहरुको संख्यामा बृद्धि भएको अधिकारीहरुले जनाएका छन् । केही अस्पतालहरुमा सङ्क्रमितहरुको संख्या अत्यधिक भएको र उनीहरुकोमा...

लोकसंवाद संवाददाता,   कात्तिक ०८, २०७७
एजेन्सी । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिनुभएको छ । उहाँले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गर्नुभएको बताइएको छ । महानिर्देशक गेब्रेयसले विश्वमा...

लोकसंवाद संवाददाता,   कात्तिक ०८, २०७७
एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानको राजनीतिक दल पाकिस्तान मुस्लिम लिग नवाजका नेता नवाज सरिफलाई स्वदेश फिर्ता गर्ने बारेमा बेलायतका प्रधानमन्त्रीसँग वार्ता गरिने बताउनुभएको छ । उहाँले पाकिस्तानको एक सञ्चारमाध्यमलाई शुक्रबार दिनुभएको अन्तर्वार्ताका क्रममा सो कुरा बताउनुभएको हो ।...

लोकसंवाद संवाददाता,   कात्तिक ०७, २०७७
एजेन्सी ।जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन पश्चात् पहिलो पटक भएको यो सबैभन्दा महत्वपूर्ण व्यापार सम्झौता हो । नयाँ सम्झौता अनुसार बेलायतको योर्कशायर ल्याम्ब जापानमा बिक्री खुला हुनेछ भने जापानको...