मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
काठमाडौं । नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण...
लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
लोकसंवाद संवाददाता,   जेठ १०, २०७८


लोकसंवाद संवाददाता,   जेठ ०९, २०७८
धनगढी । नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण गए राति निधन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा उहाँको निधन भएको हो । गत वैशाख २८ गते पिसिआरको...

लोकसंवाद संवाददाता,   जेठ ०९, २०७८
सुदूरपश्चिम । कोरोना भाइरसको महामारी फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमित हुनेमध्ये अहिलेसम्म झण्डै ५५ प्रतिशत बिरामी उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार हालसम्म पिसिआर र एन्टिजेन पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित पुष्टि भएका ४० हजार ५७३ मध्ये...

लोकसंवाद संवाददाता,   जेठ ०९, २०७८
बागलुङ । कोरोना कहरका कारण विभिन्न माध्यमबाट समेत मनोपरामर्श र औषधि उपचारसमेत भइरहेका अवस्थामा बागलुङ नगरपालिकामा भने अन्तरराष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न टेलिमेडिसिन कार्यक्रम ल्याइएको छ । नगरपालिकाका पहलमा यो पाइलट प्रोजेक्टका रुपमा शुरु हुन थालेको नगर स्वास्थ्य शाखाले जनाएको...

लोकसंवाद संवाददाता,   जेठ ०७, २०७८
दाङ । कोरोनाका कारण नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्तीमगरको ज्यान गएको छ । घर्तीको आज बिहान ५ बजे दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा निधन भएको हो । माडी गाउँपालिका५ भावाङ स्थायी ठेगाना भई घर्तीगाउँ...

लोकसंवाद संवाददाता,   जेठ ०७, २०७८
बैतडी । बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका छन् । सङ्घीय सरकारले गत वर्ष नै बजेट विनियोजन गरेर स्थापना गर्न लगाएका ती कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका हुन् । सङ्घीय सरकारले गत...

लोकसंवाद संवाददाता,   जेठ ०७, २०७८
जाजरकोट । गाउँभरि घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको छ । कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायत लक्षण देखिएको छ । गाउँमा सबै बिरामी हुँदा हैरान भएको र...

लोकसंवाद संवाददाता,   जेठ ०६, २०७८
नुवाकोट । नुवाकोटको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष ९आइसियु० शय्या थप गर्न यहाँका स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् । कोरोना सङ्क्रमित बिरामीलाई अहिले आइसियु शय्या अत्यावश्यक रहेकाले शय्या थप्न किस्पाङ गाउँपालिकाले रु दश लाख तत्कालै र अपुग...

लोकसंवाद संवाददाता,   जेठ ०६, २०७८
काठमाडौं । अब बिरामी वा व्यक्तिलाई कोभिड१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको...

लोकसंवाद संवाददाता,   जेठ ०६, २०७८
तनहुँ ।तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस गरिएको जानकारी दिइएकाेछ । व्यास र म्याग्दीका दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको दोस्रो पटक डायलासिस गरिएको हो । दुवै मिर्गौला पीडितले विगतदेखि नै यहीँ डायलासिस गराउँदै...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
तनहुँ । तनहुँमा एउटा पनि शववाहन नभएपछि त्यसको अभाव खड्किएको छ । कोभिड१९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहनको अभाव खड्किएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शववाहनको खोजी शुरु गरेको छ । व्यावसायिक क्षेत्रबाट...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गरिने भएको छ । काभ्रेपलाञ्चोकस्थित कोभिड१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डीसीसीएमसी०ले केही दिनभित्रै जिल्लामा शव व्यवस्थापन गरिने निर्णयसमेत गरेको छ । हाल स्थानीय तहबाट पहिचान भइआएको छ स्थानमा शव...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको हो । व्यासको दुवै गाउँका बसाइँसराइ ९कुञ्चा० सरेपछि उनीहरुलाई सोही...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
काठमाडौं । विश्वभर तीव्र गतिमा संक्रमण फैलिइरहेको र अत्यन्तै घातक रहेको वैज्ञानिकहरुले दावी गरेको कोरोना भाइरसका नयाँ भेरियन्टहरु नेपालमा फैलिरहेको पुष्टि भएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार पहिलो पटक भारतमा देखिएको बी १.६१७.२...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
चितवन । उद्योग सङ्घ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्लाका अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा देखिएको अक्सिजन अभावलाई न्यूनीकरणका लागि कन्सन्ट्रेटर खरिद गरेर हस्तान्तरण गरिएको हो । सङ्घका अध्यक्ष राजु पौडेलले अस्पताल...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
काठमाडौं । हरेक दिन कोभिड१९ सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ । कोभिडको सङ्क्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न कामपा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्तरूपमा एन्टिजेन परीक्षण...

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७८
जुम्ला । उद्योग वाणिज्य सङ्घ जुम्लाले कोरोना सङ्क्रमितका लागि निःशुल्क कोभिड एम्बुलेन्सको व्यवस्था गरेको छ । गत वैशाख २६ गते बसेको बैठकले सङ्क्रमित बोक्ने कोभिड एम्बुलेन्स प्रयोगमा ल्याउने निर्णय गरेको थियो । कोरोना महामारीको बेला कोभिड बिरामीलाई निःशुल्क ओसारपसार गर्नेका...

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७८
पाँचथर । गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो...