प्रा.डा.सुदर्शन नरसिंह प्रधान, जेठ ०६, २०७६
मानिसले जीवनमा कुनै न कुनै खालको भोग्नै पर्ने विषय हो, तनाव । मान्छेले जन्मेदेखि नमरुञ्जेलसम्म विभिन्न प्रकारका तनावको सामना गर्नै पर्ने हुन्छ । तनाव वा मानसिक तनाव प्रायः सबै मानिसले अनुभव गर्नुपर्छ वा भनौं सबैलाई हुन्छ । केही मानिसहरूले तनावलाई...