मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७८
चितवन । जिल्लामा अक्सिजन अभाव हुन थालेपछि यहाँका अस्पतालले प्लान्टको क्षमता विस्तार गर्न थालेका छन् । बाहिरी जिल्लाबाट अक्सिजन आउन छाडेपछि मागअनुसार अक्सिजन पुर्याउन कठिन भएको छ । जिल्लाका दुई मेडिकल कलेज र भरतपुर अस्पतालले प्लान्ट विस्तार गर्न लागेका हुन्...


लोकसंवाद संवाददाता,   जेठ ०४, २०७८
काठमाडौं । कोरोना महामारीबीच अक्सिजन अभाव भइरहेकै बेला देशभर १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाभित्रका १० उद्योग र बाहिर १९ उद्योगमा ठूलो ७२ हजार २ सय ५० र...

लोकसंवाद संवाददाता,   जेठ ०३, २०७८
नवलपरासी । नवलपरासी ९बर्दघाटसुस्तापूर्व०को गैँडाकोट नगरपालिकाभित्र होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । नगरपालिकाको वडा नं २ र ४ बाट सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको...

लोकसंवाद संवाददाता,   जेठ ०३, २०७८
भक्तपर । चाँगुनारायण नगरपालिकाले ग्रामीण क्षेत्र चाँगुमा आफूले सञ्चालन गरेको चाँगुनारायण अस्पताललाई अक्सिजनसहितको १० सिलिण्डर सहयोग गरेको छ । चाँगु नारायणवासीलाई कोरोना भाइरस संक्रमणबाट बचाउन उपचार गरिरहेको अस्पतालमा अक्सिजन नभएपछि १० शय्याको अस्पताललाई सिलिण्डर सहयोग गरिएको हो । नेपाल कम्युनिष्ट...

लोकसंवाद संवाददाता,   जेठ ०३, २०७८
सर्लाही । कोभिड१९ को सङ्क्रमण दिन प्रतिदिन बढ्न थालेपछि जिल्लाका स्थानीय निकायहरुले थप चासोका साथ व्यावस्थापकीय काम शुरु गरेका छन् । भारतमा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर गएपछि जिल्लाका स्थानीय निकायहरुले कोरोना सङ्क्रमण समुदाय स्तरमा नफैलियोस् भनेर उच्च सर्तकताका साथ व्यावस्थापकीय...

लोकसंवाद संवाददाता,   जेठ ०३, २०७८
काठमाडौं । बेड अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमित बिरामीले भूईँमै बसेर उपचार गराईरहेका छन् । संघीय राजधानी काठमाण्डौको टेकू स्थित सरुवा रोग अस्पतालमा पनि बेड अभाव भएपछि आकस्मिक कक्ष बाहिर भूईँमा नै राखेर विरामीको उपचार...

लोकसंवाद संवाददाता,   जेठ ०३, २०७८
ताप्लेजुङ । म स्वस्थ, मेरो गाउँ स्वस्थ नारासहित ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्वास्थ्य सेवा अभियान शुरु गरेको छ । पालिकाको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा २४ सै घन्टा नागरिकललाई सेवा प्रदान गर्नका लागि गाउँपालिकाले रेडियोग्राफी सेवा शुरु गरेको छ । तेल्लोकमा शुरु...

लोकसंवाद संवाददाता,   जेठ ०३, २०७८
काठमाडौं । निजी क्षेत्रले सरकारलाई स्वास्थ्य संकटकाल लगाउन सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्बन्धित मन्त्रालयका अधिकारी, चिकित्सक,अस्पताल प्रशासन र निजी क्षेत्रका प्रतिनिधिहरुसँगको छलफलमा निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७८
नेपालगञ्ज । तीव्रगतिमा फैलिएको कोरोना सङ्क्रमण रोकथामका लागि नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको होमआइसोलेशनमै स्वास्थ्य सेवा अभियानमा चिकित्सक सङ्घले साथ दिएको छ । नेपालगञ्जमा होम आइसोलेशनमा बसेका सङ्क्रमितको आत्मबल बढाउन घरमै स्वास्थ्य सेवा पुर्याउन जनप्रतिनिधले सञ्चालन गरेको अभियानलाई साथ दिँदै चिकित्सक...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७८
भक्तपुर । कोरोना भाइरसको दोस्रो लहरको महामारीले कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनीयरिङ कलेजमा १०० श्ययाको आइसोलेशन तयार गरी बिरामी राख्न थालेको छ । होम आइसोलेशनमा बस्न नसक्ने कोरोना सङ्क्रमित नगरवासीका लागि नगरपालिकाले सरकारको...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७८
काठमाडौं । कोरोना महामारीका बेला अक्सिजनको अभाव देखिएपछि नेपाल आयल निगमले तरल अक्सिजन आयात गर्ने तयारी अघि बढाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण गर्दै आएको निगमले वर्तमान अवस्थालाई ध्यानमा राखी तरल अक्सिजन आयातमा समन्वय गर्न लागेको जनाइएको...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले लक्षण देखिएका बिरामीको स्वाब परीक्षण तथा औषधि गाउँगाउँमै पुयाउने गरेको छ । नगरपालिकाले स्वास्थ्यसम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्दै घरघरमै पुगेर लक्षण देखिएका बिरामीको स्वाबको नमूना परीक्षण तथा औषधि वितरण गरिँदै आएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड१९ परीक्षणका लागि लाग्ने शुल्क घटाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भोजप्रसाद श्रेष्ठको निर्देशनपछि अस्पतालले पिसिआर परीक्षण शुल्क घटाएको हो । सरकारले एक हजार शुल्कमा पिसिआर परीक्षण गर्ने भने पनि अस्पतालले रु दुई...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका विभिन्न उद्योगमा खाली रहेका सिलिण्डरलाई सङ्कलन गरी भरेर जिल्लाका दुई अस्पतालमा वितरण गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टका कारण देशभर सङ्क्रमण फैलिएको र उपचार एवं अक्सिजनको अभाव भई सिर्जना भएको...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
काठमाडौं । गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका लागि लाखौँ खर्च गरियो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निरञ्जन पन्तले भेन्टिलेटर सञ्चालन हुनु खुशीको कुरा भएको...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७८
बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्थाको जानकारी लिन र उपचार गर्न नगरप्रमुख चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली लिएर घरघरमा पुग्नुभएको छ । होमआइसोलेशनमा बसेका कोरोना सङ्क्रमितलाई भेट्न नगर प्रमुख दुर्गाबहादुर थारू कबिर चिकित्सकसहितको स्वास्थ्य टोली लिएर...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७८
रसुवा । पछिल्लो प्रारम्भिक अध्ययनबाट रसुवाको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । कोभिड१९ को सङ्क्रमणबारे जिल्ला प्रशासन कार्यालयले स्थानीय तहका पदाधिकारीमार्फत गरेको प्रारम्भिक अध्ययनबाट चार गाउँपालिकाअन्तर्गत २२ वडामा बसोबास गर्ने स्थानीय बासिन्दाको स्वास्थ्य अवस्था सामान्य देखिएको हो । पाँच गाउँपालिका...

डा.अस्मिता रायमाझी,   बैशाख ३०, २०७८
क्यान्सर रोगमा शल्यक्रिया र केमोथेरापीको विषयमा धेरै मानिसहरूले सुन्दै आएका भएता पनि धेरैलाई रेडियो थेरापीको बारेमा थाहा नहुन सक्छ ।क्यान्सर रोगमा रेडियो थेरापीको भूमिका शल्यक्रिया र केमोथेरापी जति नै महत्त्व हुन्छ । क्यान्सरका बिरामीहरूले रेडियो थेरापीलाई 'सेकाई' को रुपमा चिन्ने...