मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   फागुन १९, २०७७
कैलाली । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो दिन कैलालीको टीकापुर अस्पतालमा भएको बन्ध्याकरण शिविरमा २४ महिलाले मिनील्याप र एक पुरुषले भ्यासेक्टोमी गरी बन्ध्याकरण सेवा लिएका हुन् ।...


लोकसंवाद संवाददाता,   फागुन १७, २०७७
झापा । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित पूर्वाञ्चल क्यान्सर अस्पताल पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो । यसका...

लोकसंवाद संवाददाता,   फागुन १७, २०७७
काठमाडौंँ । कोभिड१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या...

लोकसंवाद संवाददाता,   फागुन १६, २०७७
काभ्रेपलाञ्चोक । आँखामा लाग्ने रोगका विषयमा सचेतना जगाउने ध्येयले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण दिइएको छ । नमोबुद्ध नगरपालिका र रेयुकाइ एईको मासुनागा आँखा अस्पतालद्वारा संयुक्त रुपमा आयोजित तालीमको शुभारम्भ गर्दै नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले नगरपालिकालाई मोतियाविन्दु मुक्त नगर बनाउने अभियान...

लोकसंवाद संवाददाता,   फागुन १६, २०७७
सिरहा । नेपाली सेनाले सिरहाको नरहा गाउँपालिकामा शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ९६१ जना स्थानीयवासी लाभान्वित भएका छन् । महाशिवरात्रि एवं सेना दिवसका अवसरमा जनता वनवाली उच्च माध्यामिक विद्यालय बर्छवामा सञ्चालन गरिएको शिविरबाट ५८२ महिला र ३७९ पुरुषले स्वास्थ्य...

लोकसंवाद संवाददाता,   फागुन १६, २०७७
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालनमा ल्याएको छ । अध्यक्ष आकस्मिक उपचार कोषमार्फत गाउँपालिकाभित्रका नागरिकलाई सरकारले निःशुल्क गरेबाहेक घातक रोग उपचारका लागि बढीमा रु ५० हजारसम्म सहयोग गरिने भएको छ । गाउँपालिकाले अध्यक्ष आकस्मिक उपचार कोष...

लोकसंवाद संवाददाता,   फागुन ११, २०७७
चितवन । नेपाल क्षयरोग निवारण संस्था नारायणगढले समुदायमा रहेका क्षयरोगका बिरामीलाई परीक्षण, उपचार र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । विसं २०३६ बाट निरन्तररूपमा सो संस्थाले अभियान चलाउँदै आएको छ । भरतपुर महानगरपालिका१ लीलाचोकमा कार्यालय रहेको सो संस्थाले गत वर्ष...

लोकसंवाद संवाददाता,   फागुन १०, २०७७
प्रा.डा. अर्पणा न्यौपाने काठमाडौँ मेडिकल कलेजको मेडिकल डाइरेक्टर रफ्लु अर्थात्भाइरसकोविज्ञहुनुहुन्छ ।हरेक वर्षजस्तो विभिन्न खालको फ्लुको आतङ्क सृजना हुने गर्छ । विगत एक वर्षदेखिकोरोनाभाइरसले नेपाल मात्र होइन विश्व नै प्रताडित भइरहेको छ ।कोरोनाभाइरसका विरुद्ध एक मात्र विकल्पको रुपमा अगाडि सारिएकोभ्याक्सिन नेपालमा...

लोकसंवाद संवाददाता,   फागुन ०९, २०७७
सिरहा । सिरहामा पाँच हजार ३५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालन भएका खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७७
ललितपुर । स्टार अस्पताल लिमिटेड सुरु गर्न लागेको ६ बेडको शिशु सघन स्याहार तथा उपचार कक्षतथाख वर्गबाट क वर्गमा स्तरोन्नति भएकोअस्पतालको प्रयोगशालास्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले एक समारोह बिच समुद्घाटन गर्नु भएको छ । स्टार अस्पतालको सानेपा हाइट स्थित...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७७
जुम्ला । जुम्लाको तिला गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको आयोजनामा बुधबारदेखि आयुर्वेद स्वास्थ्य शिविर चलेको हो । गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले ६५ वर्षीय ददिमल रावत र ६० वर्षीया हैता रावतलाई...

लोकसंवाद संवाददाता,   फागुन ०४, २०७७
काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड१९)विरुद्धको खोप कोभिशिल्ड को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको कोभिड१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका...

लोकसंवाद संवाददाता,   फागुन ०३, २०७७
ललितपुर । पेट तथा पाचन प्रणालीका चर्चित शल्यचिकित्सक डा.सुनीलकुमार शर्मा स्टार अस्पतालसँगआवद्ध हुनु भएकाेअस्पतालले जनाएकाेछ। पेट तथा पाचन प्रणालीसम्बन्धी छुट्टै विशिष्टिकृत सेन्टर बनाउने उद्धेश्यसहित डा.शर्माको टीम नै स्टारमा आवद्ध भएको जनाइएको छ । डा.शर्मा पछिल्लो समय नेपाल मेडिसिटी अस्पतालसँगआवद्ध हुनुहुन्थ्यो...

लोकसंवाद संवाददाता,   फागुन ०२, २०७७
खोटाङ । रावाबेँसी गाउँपालिकामा पाँचौँ बर्थिङ सेन्टर ९प्रसूति गृह० स्थापना गरिएको छ । छ वडा रहेको उक्त गाउँपालिकाको वडा नं ४ डुम्रेधारापानीमा नयाँ भवन निर्माण गरेर बर्थिङ सेन्टर सेवा शुरु गरिएको हो । वानहर्ट वल्डवाईड नामक संस्था र गाउँपालिकाको सहकार्यमा...

लोकसंवाद संवाददाता,   फागुन ०२, २०७७
हुम्ला । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं २ रिपस्थित रिप स्वास्थ्यचौकी एक महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा तीन कर्मचारी भए पनि सबै आआफ्ना कामले जिल्ला बाहिर जाँदा गाउँमा बिरामीलाई सास्ती भएको छ ।...

लोकसंवाद संवाददाता,   फागुन ०२, २०७७
कर्णाली । कर्णालीमा पहिलो चरणमा कोरोना खोप लगाउन छुटेकालाई आज लगाउन थालिएको छ । स्वास्थ्य सेवा निर्देशनालयले पहिलो चरणमा छुटेका लक्षित व्यक्तिलाई प्रदेशका १२ वटै केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ । कर्णालीमा पहिलो चरणमा पहिचान गरिएका दुई हजार...

लोकसंवाद संवाददाता,   माघ ३०, २०७७
चितवन । चितवन मेडिकल कलेजले कपाल प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउने भएको जनाएकोछ । कलेजका अनुसारअहिलेसम्मकै अत्याधुनिक प्रविधिबाट आगामी फागुन १ गतेदेखि कपाल प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउने भएको हो । कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार विकसित मुलुकमा शुरु भएको...

लोकसंवाद संवाददाता,   माघ ३०, २०७७
चितवन । वाग्मती प्रदेश सरकारले आगामी फागुन १ गतेदेखि क्यान्सरका बिरामीलाई ५० हजार उपचारका लागि सहयोग गर्ने भएको छ । यसअघि क्यान्सरका बिरामीलाई सङ्घीय सरकारले एक लाख उपचार सहयोग गर्दै आएको थियो । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक...