मंसिर ०६, २०८१, बिहीबार

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   फागुन ०२, २०७६
आजकल नेपालमा मानिसहरूले अधिक रूपमा पार्टीहरूको आयोजना परिपाटीको रूपमा विकास हुन थालेको छ । जीवनका हरेक उत्सवहरूलाई पार्टीमा रूपान्तरण गर्न थालेको पाइन्छ । बर्थडे, विवाह, वर्तमान, पास्नी, जंकु हुँदाहुँदै म्यारिज एनिभर्सरीमा समेत पार्टीहरूको आयोजना गर्ने चलनचल्तीले जरो गाडिसकेको छ ।...


लोकसंवाद संवाददाता,   माघ २७, २०७६
दैलेख । पहिलो पटक जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा फिजियोथेरापी सेवा विस्तार गरिएको छ । पछिल्लो समय यससम्बन्धी बिरामी बढ्दै गएपछि फिजियोथेरापी सेवा सुरु गरिएको हो । सेवा विस्तार गरेसँगै बिरामीलाई सहज भएको छ । विशेषगरी नसा च्यापिएका ढाड, कम्मर, हड्डीलगायतको...

लोकसंवाद संवाददाता,   माघ २७, २०७६
भीमदत्तनगर । भूपू सैनिक सम्मेलनको अवसर पारेर नेपाली सेनाले कैलालीको अत्तरियास्थित तेघरी ब्यारेकमा सञ्चालन गरेको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ५०० भन्दा बढीले स्वास्थ्य सेवा पाएका छन् । गत शुक्रबारदेखि सुरु भएको सो शिविरमा भूपू सैनिकका परिवारका सदस्यले...

लोकसंवाद संवाददाता,   माघ २३, २०७६
सिमकोट । रुघाखोकी र भाइरल ज्वरोका बिरामीले सिमकोट गाउँपालिका८ स्याडामा गाउँ नै थलिएको छ । गाउँका ३६५ जना रुघाखोकी र भारइल ज्वरोले बिरामी भएका छन् । सिमकोटबाट आठ कोस टाढा रहेको स्याडामा मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामीप्रति सरोकार निकाय...

लोकसंवाद संवाददाता,   माघ २३, २०७६
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने योजनाका साथ प्रदेश सरकारले पहिलो चरणमा अस्पतालले निर्माण गरेर व्यावसायिक रूपमा भाडामा लगाएका सटर भत्काइ बाहिरी पर्खाल लगाउने काम अघि बढाउने काम शुरु भएको छ । यसअघि गत कात्तिक १८...

लोकसंवाद संवाददाता,   माघ २१, २०७६
डोल्पा । उपल्लो डोल्पावासी झाडापखालाको कारण समस्यामा परेका छन् । चिसो, आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र बस्ने उपल्लो डोल्पामा उक्त समस्या देखा परेको हो । डोल्पोबुद्ध गाउँपालिका४ ताक्सी र धोगाउँमा झाडापखालको देखापरेको समस्या परम्परागत उपचार विधि आम्चीको भरमा उपचार...

लोकसंवाद संवाददाता,   माघ २०, २०७६
लहान । सिरहा धनगढीमाई नगरपालिका११ सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा १३५ ले स्वास्थ्य जाँच गराएका छन् । धनगढीमाई नगरपालिका११ को आयोजनामा सम्पन्न शिविरमा मधुमेह, रक्तचाप, थाइराइड, पिसाब तथा स्त्रीरोग सम्बन्धी वढी विरामी भेटिएको नगरपालिका ११ का वडाध्यक्ष गङ्गाराम यादवले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   माघ १९, २०७६
भरतपुर । भरतपुर अस्पतालमा बहिरङ्ग सेवामा उपचारका लागि आएका रुघाखोकी र ज्वरोका बिरामीलाई टिकट काट्ने र स्वास्थ्य परीक्षण गर्ने ठाउँ पाँच वटा टिकट काउण्टरमध्येको एउटा काउण्टरमा त्यस्ता बिरामीको टिकट काट्ने र छुट्टै कक्षमा परीक्षण गराउने व्यवस्था मिलाएको छ । अस्पतालका...

प्रा‍‍. डा‍‍. शरद वन्त,   माघ १५, २०७६
स्वास्थ्यलाई हेर्ने दृष्टिकोणहरू एक समान छैनन् । बेग्लाबेग्लै चासो, स्वार्थ र जीवन दिशाबोधअनुसार स्वास्थ्यको अवधारणाबारे दृष्टिकोणहरू पनि फरक फरक छन् । आजको समाजमा यी अवधारणाहरू मोटामोटी रूपमा समानता र न्यायको तथा पुँजी र बजारका शिविरहरूमा बाँडिएर समानान्तर रूपमा अस्तित्वमा रहेका...

लोकसंवाद संवाददाता,   माघ १३, २०७६
जलेश्वर । महोत्तरीको रामगोपालपुर नगरपालिका७ सहसौलामा अवस्थित स्वास्थ्य चौकीमा लामो समयदेखि शौचालय र खानेपानीको अभाव रहेको छ । स्वास्थ्य चौकीजस्तो स्थानमा शौचालय र खानेपानी नहुँदा त्यहाँ कार्यरत कर्मचारी तथा उपचारका लागि पुग्ने गरेका बिरामीलाई विभिन्न समस्या हुने गरेका स्वास्थ्य चौकी...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   माघ १०, २०७६
हिस्टेरिया धेरै पुरानो चलनचल्तीको शब्द हो यो । त्यसलाई हामीले हिजोआज त्यति प्रयोग गर्दैनौँ । त्यसको आफ्नो पुराथिस फरक भएको हुँदा हामी यसलाई कन्भर्जन डिसोसिएटिभ डिसअर्डर भन्छौँ । यसका पनि तीन तह हुन्छ । एउटा अत्यन्त अलिकति मोडिएर वर आएकाले...

लोकसंवाद संवाददाता,   माघ १०, २०७६
काठमाडौँ । भक्तपुरकाेमध्यपुर थिमी नगरपालिका वडा नं ४ स्थित थिमी चोकमा सेभ स्माइल डेन्टल केयर सम्बन्धी नयाँ र अत्याधुनिक किल्नीक २०७६ माघ ९ गते बिहिबारबाट सञ्चालनमा ल्याइएको छ । तीन युवा चिकित्सकहरु डा. एकराज चटौत, डा. प्रविणकमार कार्की र डा....

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   माघ ०३, २०७६
हामीले ख्याल गर्नुपर्ने र छलफल चलाउनुपर्ने अर्को विषय हो पोस्टट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) । यो विषय भनेको कुनै एउटा ठूलो दुर्घटना अर्थात् आपतविपत परेको समयमा त्यसलाई मानिसले कसरी समाधान गर्छन् भन्ने कुरासँग सम्बन्धित विषय हो । जस्तो: ठूलो भूकम्प आयो...

प्रा‍‍. डा‍‍. शरद वन्त,   माघ ०१, २०७६
समाज रुपान्तरण र पेशाकर्मीहरुको दायित्व नेपाल र नेपाली समाज रूपान्तरणको प्रक्रियामा जुटिरहेको छ । रूपान्तरणको यो जटिल प्रक्रियामा जुटिरहँदा हामीले धेरै किसिमका समस्या र जटिलताहरू भोगिरहेका छौँ । कतिपय समस्याहरू हामीले हिजोदेखि अनुभव र अनुभूत गरेका थियौँ भने कतिपय नयाँ...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   पुस २५, २०७६
कुनै पनि मान्छेको अकस्मात मृत्यु भयो । मृत्युको खबर परिवार तथा आफन्तजनलाई कसरी गर्ने ? भन्ने कुरामा चिकित्सकदेखि खबर दिने ठाउँमा रहेका मानिसले अपनाउनु सावधानीको ख्याल गरिरहेका हुँदैनौँ । त्यसलाई चिकित्सकले कसरी लिने ? अन्य मानिसले पनि कसरी खबर गर्ने...

लोकसंवाद संवाददाता,   पुस २०, २०७६
बाजुरा । पूर्वीउत्तरी क्षेत्रको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र चार महिनादेखि चिकित्सकविहीन बनेको छ । स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक गणेश चौधरी समायोजन भइ अन्यत्र गएपछि स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको हो। हिमाली गाउँपालिका७ बाधुको कालापडा भिरबाट सडक दुर्घटना हुँदा मृत्यु भएकाको शव...

निर्जला कक्षपति,   पुस १५, २०७६
केही समयअघिको कुरा हो, शरीर एक तमासले गल्न थाल्यो, भर्याङको एक खुट्किलाचढ्दा पनि खुट्टा फतक्कै गल्न थाले ।एकचोटिबाथरुममा नुहाउँदा त श्वास नै रोकिएको जस्तो भयो । बेलाबेलामा 'ब्लड प्रेसर लो' भइरहने भएकाले होला भन्दै बाथरुमबाट निस्किएर हत्त न पत्त नुनपानी...

लोकसंवाद संवाददाता,   पुस १२, २०७६
काठमाडौं । काठमाडौं मेडिकल कलेजमा रहेकाेनेपाल इन्जुरी अनुसन्धान केन्द्रले २०७६ पुषको १२ गते शनिबारका दिनकीर्तिपुर स्थितकीर्तिपुर हिल्साइड रिसोर्टमा 'चोटपटकको अवधारणा'विषयमकएकदिने कार्यशाला आयोजना गरेको जानकारी दिएकाेछ । अनुसन्धानहरुले देखाए अनुसार 'इन्जुरी'शब्द भन्नालेकुन बाह्य एजेन्टद्वारा शरीरमा जानीजानी वा अन्जानमा हुने विभिन्न प्रकारकाक्षतिहरूलाई...