मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   कात्तिक १३, २०७६
दाङ । दाङ घोराही र तुलसीपुर गरी दुई स्थानमा रक्तसञ्चार केन्द्र सञ्चालनममा रहेको भए पनि रगतकाे भने अभाव हुँदै आएकोछ ।जिल्लामा बढ्दो शहरीकरण, धमाधम स्वास्थ्य संस्था खुल्नु र दुर्घटना बढ्नुले पनि रगतको माग बढेकाले जिल्लामा सधैँजसो रगतको अभाव हुने गरेको...


प्रा.डा.डम्बरबहादुर कार्की,   कात्तिक ०५, २०७६
गाउँघरका बिरामीहरूलाई नजिकको स्वास्थ्य सेवा केन्द्रमा उपचार गराउन सजिलो पर्छ । स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले पुरानो दम खोकी पत्ता लगाउन यो रोगसम्बन्धी जानकारी राख्नु आवश्यक पर्छ । दम खोकीसम्बन्धी प्रश्नहरू सोधेर यो रोगको निदान गर्न सकिन्छ । हेल्थ सेन्टरमा पुरानो...

लोकसंवाद संवाददाता,   कात्तिक ०१, २०७६
काठमाडौँ, एजेन्सी । भारतीय राज्य झारखण्डमाजब दुईजना युवक पेट दुखेको समस्या लिएर सरकारी डाक्टरकहाँ पुगे,तब डाक्टरले उनीहरुलाई प्रेग्नेंसी टेस्ट गर्नका लागि सिफारिस लेखिदिए । बेगूसराय जिल्लाको सिमरिया स्थित रेफरल अस्पतालमाचोरबोरा गाउँका दुईजना युवक पेट दुखेको समस्या लिएर अस्पताल पुगेका थिए...

लोकसंवाद संवाददाता,   असोज १२, २०७६
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई पुन: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ । मन्त्रालयकै पत्र लिएर ढकाल एक साताअघि मात्रै विभागमा हाजिर हुन पुग्नुभएको थियो । गत शुक्रबार उहाँलाई दिइएको पत्रमा २४ भदौको...

लोकसंवाद संवाददाता,   असोज १२, २०७६
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा नियमविपरीत नर्स कर्मचारीलाई भर्ना गर्न लागिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको करारमा र अस्थायी कर्मचारी भर्ना नगर्ने गरेको परिपत्र, लोकसेवा आयोगको पत्र र न्याम्स कर्मचारी नियमावलीविपरीत वीरले नर्सहरूको करार भर्ना गर्न...

लोकसंवाद संवाददाता,   असोज १२, २०७६
काठमाडौं । विश्वमा पछिल्लो समय मुटु रोगबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार विश्वमा हरेक वर्ष एक करोड ७५ लाख मानिसको मृत्यु मुटु र मुटुसम्बन्धी रोगका कारण हुने गरेको छ । स्वस्थ जीवनशैली, खानपानका...

लोकसंवाद संवाददाता,   असोज १०, २०७६
काठमाडौं । गर्भपतनले कानुनी मान्यता पाएको झन्डै दुई दशक बितिसक्दा पनि ५८ प्रतिशत महिलाले अझै असुरक्षित रूपमा गर्भपतन गराएको पाइएको छ । अझ ५० प्रतिशतभन्दा धेरै महिलाले त औषधि खाएर गर्भपतन गराउने गरेको तथ्याङ्क छ । एक वर्षमा ५७ हजार...

बीपी तिमिल्सिना,   असोज १०, २०७६
स्यानिटरी प्याड हरेक महिला आफ्नो जीवनकालमा करिव ६.५ वर्ष महिनावारीसँग जुध्ने गर्छन् । विश्व अभ्यासलाई हेर्दा एक महिलाले सरदर १५ हजारवटा स्यानिटरी प्याड प्रयोग गर्ने तथ्यांक देखिन्छ । नेपालका शहरी महिलामा स्यानिटरी प्याड प्रयोगको आँकडा राम्रै हुनुपर्छ । बाहिर निस्कनु...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७६
काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरूले यथास्थितिमा एमबीबीएस र बीडीएसको कक्षा सञ्चालन गर्न नसक्ने बताएका छन् । यही अवस्थामा आफूहरूले मेडिकल कलेज सञ्चालन गर्न नसकिने भएकाले उनीहरूले सांकेतिक रूपमा सम्पूर्ण निजी मेडिकल कलेजहरूको साँचो सरकारलाई बुझाएको समेत जानकारी दिएका छन्...

प्रा.डा.डम्बरबहादुर कार्की,   असोज ०७, २०७६
पुरानो दम खोकी रोग चालीसपचास वर्ष पुगेका महिला तथा पुरुषमा पाइन्छ । पुरुषमा भन्दा महिलाहरूमा यो रोग केही मात्रामा ज्यादा हुन्छ । भेन्टिलेसन नभएका घरभित्र दाउरा बालेर खाना पकाउने महिलाहरू नै भएकाले सीओपीडी महिलाहरूमा ज्यादा भएको हुन सक्छ । सन्...

लोकसंवाद संवाददाता,   असोज ०७, २०७६
काठमाडौं । समायोजनको सकसलाई सहजीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुन: एउटा समिति गठन गरेको छ। नेपाल स्वास्थ्य सेवाका विभिन्न समूह, उपसमूहमा कार्यरत कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्दा प्राप्त भएका गुनासाहरू व्यवस्थापन एवं सहजीकरण गर्न मन्त्रालयले समिति...

लोकसंवाद संवाददाता,   असोज ०७, २०७६
काठमाडौं । अत्यन्त घातक मानिने स्क्रब टाइफसल फैलिँदै गएको छ । मुसामा पाइने माइट नामक जीवाणुबाट मानिसमा सर्ने उस रोगबाट गत साउनयता ६९५ जना संक्रमित भइसकेकाइपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यसबाट तीन जनाले ज्यान गुमाइसकेका छन् ।...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७६
काठमाडौं । मेडिकल कलेजहरूले असुलेको अवैध शुल्क फिर्ता नगरेसम्म उनीहरूको सिट निर्धारण तथा ओपन हाउस काउन्सिलिङ रोक्न चिकित्सा शिक्षाका विद्यार्थीले चारवटा माग अघि सारेका छन् । सोमबार चारवटै प्रमुख निकायलाई एकै पटक ज्ञापनपत्र बुझाउँदै आगामी शैक्षिक सत्रका लागि निजी मेडिकल...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७६
दक्षिण एसियाली देशमा बाथ रोगको अवस्था, पछिल्ला उपचार प्रविधि, समस्या तथा रोगबारे आमजनचेतनासमेत जगाउने ध्येयले बाथ रोग चिकित्सक सम्मेलन आयोजना हुने भएको छ । नेपाल बाथरोग सङ्घद्वारा यही असोज १० र ११ गते हुने सो दुई दिने सम्मेलनमा दक्षिण एसियाली...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७६
काठमाडौं । सरकारले देशभर डेंगु रोग संक्रमण रोकथाम तथा नियन्त्रणका नाममा विषादीको प्रयोग अत्यधिक भएको भन्दै रोक्न सचेत गराएको छ । स्वास्थ्य सेवा विभागले विभिन्न जिल्लामा कालाजार र औलो रोकथामका लागि पठाएको विषादीसमेत जथाभावी प्रयोग भइरहेको भन्दै रोक्न यस्तो परिपत्र...

लोकसंवाद संवाददाता,   असोज ०५, २०७६
काठमाडौं । केही समय अगाडि मात्र प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा गम्भीर समस्या आएपछि विदेश उड्नुभयो, केही दिनको फरकमै दुई पटक । १२ वर्षअघि मिर्गौलामा समस्या देखिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा एक महिनायता लगातार समस्या देखिइरहेपछि उहाँ सिंगापुर जानुभएको हो ।...

लोकसंवाद संवाददाता,   असोज ०५, २०७६
काठमाडौं । वैशाखको पहिलो हप्ता धरानबाट फैलिएको डेंगु हाल देशका अधिकांश जिल्लामा फैलिएको छ । सरकारी तथ्यांकअनुसार हालसम्म देशभर ७ हजार ३७० जना डेंगुबाट प्रभावित छन् भने ६ जनाले ज्यान गुमाइसकेका छन् । प्रदेश ३ मा ३ हजार ९२९ जना,...

लोकसंवाद संवाददाता,   असोज ०५, २०७६
काठमाडौं । चिकित्सकको लापरबाहीले बिरामी मरेको भन्दै आइतवार दिउँसो चाबहिलस्थित ओम अस्पतालमा तोडफोड भएको छ। शनिवार पत्थरीको अपरेसन गर्न अस्पताल पुगेकी धादिङकी २९ वर्षीया अनिता गुरुङको ज्यान गएपछि अपरेसनमा लापरवाही भएको र बिरामीको मृत्यु भएको भन्दै मृतकमा आफन्तले अस्पताल परिसरमा...