मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुस १५, २०८०
काठमाडौँ ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीद्वारा लिखित सम्बन्धको दोबाटो नामक कथासङ्ग्रह आज एक समारोहमा लोकार्पण गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवा र साहित्य रचना फरक विधा जस्तो...


लोकसंवाद संवाददाता,   पुस १४, २०८०
काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ'मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन् । ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ...

लोकसंवाद संवाददाता,   पुस १४, २०८०
सिन्धुली । रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल(भुटानमा आबद्ध नेपालभरका प्रशिक्षक रोटरियनहरुलाई सिन्धुलीको मुलकोटमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपालभरका रोटरी क्लबहरुमा आबद्ध प्रशिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रोटरी डिस्ट्रिक्ट ३२९२ को प्रशिक्षण समितिका सह(अध्यक्ष बिष्णुहरि दाहालले बताए...

लोकसंवाद संवाददाता,   पुस १४, २०८०
नेपाल स्रष्टा समाजको १७ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन भएकोनेपाल स्रष्टा समाजले जनाएकोछ । नेपाल स्रष्टा समाजका अनुसार ललितपुरको पाटन सङ्ग्रहालयमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराईले गर्नुभयो । उहाँले वि.सं.२०६४ मा नै पर्या साहित्यको...

लोकसंवाद संवाददाता,   पुस १३, २०८०
काठमाडौँ । सर्वोच्च अदालतले जनयुद्ध दिवसको अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय बदर गरेको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले फागुन १ गते जनयुद्ध दिवसमा बिदा...

लोकसंवाद संवाददाता,   पुस १३, २०८०
काठमाडौँ । ललितपुरको बालकुमारीमाभएको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु प्रहरीले ७३ जनालाई पक्राउ गरेकोघटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी...

लोकसंवाद संवाददाता,   पुस १३, २०८०
काठमाडौँ । राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तानसन्दिप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले एक नाबालिका बलात्कार गरेको अभियोगमा दोषी ठहर गरेको छ । जिल्ला अदालत काठमाडौंकाजिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गर्दै कैद सजाय कति हुने भन्ने अर्को इजलासले निर्धारण...

लोकसंवाद संवाददाता,   पुस १३, २०८०
करिब दुई साताअघि द्वन्द्व ग्रस्त देशको झल्को दिनेगरी अमेरिकाले नेपाल भ्रमणमा सतर्कता अपनायन भन्दै नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ । नेपाल यतिबेला कुनै घरेलु द्वन्द्व वा बाह्य आक्रमण वा युद्धमा छैन । नेपालमा गत महिनासम्मको तथ्यांक हेर्ने हो भने...

लोकसंवाद संवाददाता,   पुस १२, २०८०
नेपाल पछिल्लो समय विदेशी शक्तिहरुको चलखेलको भूमि बन्ने खतराको चर्चा बारम्बार भइरहेको छ । खासगरी प्रतिपक्षमा रहेका र संसद बाहिर रहेका साना वाम शक्तिहरुले नेपालमा विदेशी षड्यन्त्र बढी देख्छन् । एमसीसी देखि एसपीपीसम्मका कार्यक्रम नेपालमा आउँदा त्यसलाई अमेरिकी रणनीतिक योजना...

लोकसंवाद संवाददाता,   पुस ११, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्ष पूरा गरेको अवसरमा मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गरे । सम्बोधनका क्रममा उनले आफ्नो एक वर्षे कार्यकालको समीक्षासहित आगामी दिनमा गर्ने कामका प्रतिबद्धता पनि जनाए । प्रचण्डले पहिलो पटक...

लोकसंवाद संवाददाता,   पुस ११, २०८०
पोल्याण्ड । गुल्मी जिल्लाबाट पोल्याण्डमा आएर बसोबास गर्ने नेपालीको साझा संगठन गुल्मी समाज पोल्याण्डले आफ्नो तेस्रो अधिवेशन सम्पन्न गरेको छ। पोल्याण्डको राजधानी वार्सास्थित हिमालय यति रेस्टुरेन्टमा हिजो भएको अधिवेशनले बिजय खरेल बिजुको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको हो। अधिवेशनले...

लोकसंवाद संवाददाता,   पुस १०, २०८०
प्रमुख तीन राजनीतिक दलहरु संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसदको आगामी अधिवेशनको पहिलो एजेण्डा बनाएर छलफल गर्न सहमत भएका छन् । सरकार र तत्कालीन विद्रोही माओवादीबीच २०६३ मंसिर ५ गते बृहत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । जसमा ६ महिनाभित्र शान्ति प्रक्रियाका...

लोकसंवाद संवाददाता,   पुस १०, २०८०
ललितपुर ।जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा आज बिहान १० बजेका लागि बोलाइएको छ । पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।...

लोकसंवाद संवाददाता,   पुस १०, २०८०
भोजपुर ।लाहुरमा कमाएको धेरै रकम खर्चेर यहाँका समाजसेवी कृष्णबहादुर राईले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा विद्यालयमा भवन निर्माण गरि दिनुभएको छ । पौवादुङ्मा गाउँपालिका२ थर्पूमा रहेको शीतलादेवी आधारभूत विद्यालयका लागि एक करोड ३९ लाखको लगानीमा राईले भवन निर्माण गरि दिनुभएको हो...

लोकसंवाद संवाददाता,   पुस १०, २०८०
काठमाडौँ । वि.सं २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि बेलायत निवासी साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास लाहुरे दाइको रेलिमाई छनोट भएको छ । गैरआवासीय नेपाली सङ्घको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो । वि।सं २०७९ मा प्रकाशित...

लोकसंवाद संवाददाता,   पुस १०, २०८०
काठमाडौँ ।नेपाल टेलिकमले एक प्रेस विज्ञप्ति जारीगरी रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी अवस्थामा रहेकोजनाएकाे छ । २०८० पुस ८ गतेदेखि उक्त स्थानमा परीक्षण सेवा प्रारम्भ भएको छ । अब...

लोकसंवाद संवाददाता,   पुस १०, २०८०
काठमाडौँ ।जनता समाजवादी पार्टी (जसपा)नेपालले खसहरुको संगठन गठन गर्न लागेको जनाएकोछ । जसपाले दिएको जानकारी अनुसार काठमाण्डौमा पार्टीसम्बद्ध केन्द्रीय नेताहरुको भेलाबाट सातै प्रदेशबाट प्रतिनिधि समेटेर समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति गठन गर्ने निर्णय भएको हो । भेलाबाट प्रेमनारायण थापा,...

लोकसंवाद संवाददाता,   पुस ०९, २०८०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोली (मङ्गलबार)अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा...