मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   फागुन ०५, २०८०
ललितपुर ।बुद्धि विकास मण्डल ललितपुरस्थित लगनखेलले उत्साहपूर्वक वसन्तपञ्चमीका दिन आफ्नो वार्षिकोत्सव भव्य कविगोष्ठीको रूपमा मनाएको थियोे। यस कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा(प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले उक्त कविगोष्ठीको उदघाटन गर्दै दही जस्तै ६६ वर्षदेखि सीमित घेराभित्र जमेर बसेको प्रज्ञा-प्रतिष्ठानलाई चलायमान...


लोकसंवाद संवाददाता,   फागुन ०३, २०८०
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय पुस्तक दिवस तथा श्रीपञ्चमीको अवसरमा प्रज्ञा पुस्तक प्रदर्शनी मेला (२०८० को आयोजना गरेको छ ।यस पुस्तक प्रदर्शनीको आयोजना २०८० फागुन १८ गतेसम्म रहने छ । यस पुस्तक प्रदर्शनीको उदघाटन प्रज्ञा(प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले गर्नुभएको...

लोकसंवाद संवाददाता,   फागुन ०३, २०८०
काठमाडौँ।नेपाल पर्वतारोहण संघको प्रमूख कार्यकारी अधिकृत (सिइओ)कुल प्रसाद राईलाई मनाङ सरुवा गरे उपर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । काठमाडौंस्थित मुख्य कार्यलयमा काम गर्ने गरी पाँचबर्षको कार्यकालका लागि २०७७ भदौ १ गते नियुक्त भएका प्रमूख कार्यकारी अधिकृत कुल...

लोकसंवाद संवाददाता,   फागुन ०३, २०८०
काठमाडौं । कामना न्यूज पव्लिकेसन्स प्रालिका संस्थापक अध्यक्ष तथा लायन्स क्लव नेपालका संस्थापक समाज सेवी भारतलाल श्रेष्ठको संझनामा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रक्तदान जीवन दान को मूल नारासहित भीमसेनस्थानस्थित कामना न्यूज पव्लिकेसन्स तथा द रोलिङ स्टोन स्कुलको...

छेसाङ लोप्चन,   फागुन ०३, २०८०
युरोप ।युरोपेली मुलुक माल्टाको राजधानी भेलेटा नजिकै रहेको पेम्ब्रोक भन्ने सहरमा तामाङ समाज माल्टा सोनाम ल्होछार लाई पर्वका् रुपमा मनाउने तयारीमा जुटेको थियो । माघ २७ गते शनिबारका दिन २८६० औं सोनाम ल्होछारलाई पर्वको रुपमा मनाउन माल्टाको विभिन्न स्थानमा बस्दै...

लोकसंवाद संवाददाता,   फागुन ०३, २०८०
काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकता संस्कृतिको सम्मान भन्ने मूल नाराका साथ मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० आयोजना गर्ने भएको छ । नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल)बबरमहल काठमाडौँमा यही फागुन ५ गतेदेखि...

लोकसंवाद संवाददाता,   माघ २८, २०८०
काठमाडौं ।युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले वरिष्ठ जनगायक, सङ्गीतकार, वाद्यवादक, बालगीतकार एवम् बालगीत सङ्गीतकार, नेवारी प्राचीन शास्त्रीय लोकसङ्गीत अन्वेषक तथा अनुसन्धानकर्ता श्री रामकृष्ण दुवाललाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार २०८० ले सम्मान गर्ने भएको छ। मिश्र स्मृति प्रतिष्ठानको १३औँ पूर्ण बैठकले उक्त...

लोकसंवाद संवाददाता,   माघ २८, २०८०
झापा । झापाको बिर्तामोडमा पहिलो पटक गजल मुशायरा कार्यक्रम भएको छ । नेपाल गजल प्रतिष्ठानको मुख्य आयोजना र अन्तर्राष्ट्रिय नेपाली गजल मन्च, प्रान्जल साधना केन्द्र, गोपीकृष्ण स्मृति प्रतिष्ठान र वीरता रिडर्ससमेतको सहकार्यमा सांगीतिकसहित गजल मुशायरा भएको हो । माघ २७...

लोकसंवाद संवाददाता,   माघ २८, २०८०
झापा ।झापाको बिर्तामोडमा १ दिने गजल लेखन प्रशिक्षण सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा स्थानीय संस्थाहरू वीरता रिडर्स र गोपीकृष्ण स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न प्रशिक्षण गजलकार, समालोचक घनेन्द्र ओझाले प्रदान गरेका थिए । करिब सय जना सहभागी...

लोकसंवाद संवाददाता,   माघ २८, २०८०
युरोप । युरोपेली मुलुक पोल्याण्डको नेपाली युवाहरुको संस्था गोर्खाली वारियर्सले पहिलो 'युनाइटेड युरोपियन गोर्खाली कप' फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। शनिबार पोल्याण्डको राजधानी वार्सामा वारियर्सले घोषणा तथा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो। गोर्खाली वारियर्सका...

लोकसंवाद संवाददाता,   माघ २५, २०८०
गिरी बन्धु टी इस्टेटको जग्गा सट्टाभर्ना गर्न दिने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले कानुनी प्रक्रियाअनुसार नभएको र अपरिपक्व भएको भन्दै तत्कालीन सरकारको निर्णय बदर गरिदिएको हो ।...

लोकसंवाद संवाददाता,   माघ २२, २०८०
साहित्यिक पत्रकार संघले डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई क्रमशः २०७५, २०७७ र २०७९ सालको व्यथित काव्य सम्मान समर्पण गरेको संघले जनाएको छ । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान पूर्व कुलपति...

लोकसंवाद संवाददाता,   माघ २३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले आफ्नो तेस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्दै सरकारको गति बढ्ने दाबी गरेका थिए । उनले आफ्नो गति अनुसार मन्त्रीहरु अघि बढ्ने र त्यसमा फिट नभएमा मन्त्रीहरु फेर्ने समेत उद्घोष गरेका थिए । तर प्रधानमन्त्रीले घोषणा...

लोकसंवाद संवाददाता,   माघ २३, २०८०
नेपालस्थित पाकिस्तानी राजदूतावासले काश्मिर सोलिडारिटी डे का अवसरमा विशेष अन्तरक्रियाकार्यक्रम आयोजना सम्पन्न गरेको छ । राजदूतावासमा आयोजित कार्यक्रममा मानव अधिकारकर्मीहरु, पत्रकार, लेखक तथा समीक्षकहरुको सहभागिता थियो । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीले काश्मिर सोलिडारिटी डेका अवसरमा जारी गरेको सन्देश...

लोकसंवाद संवाददाता,   माघ २०, २०८०
काठमाडौं । पत्रकार तथा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्ध कृति ती निला आँखा काठमाडौँमा एक समारोहका बिच लोकार्पण भएको छ । शुक्रबार नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा उपस्थित सर्जकहरूले कृतिको सार्वजनिक गरेका हुन्। कार्यक्रममा साहित्यकार तथा नेपाली निबन्धको इतिहास...

लोकसंवाद संवाददाता,   माघ १९, २०८०
निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्री यथास्थितिमा स्वीकार नगर्न छानबिन समितिले सरकारलाई सुझाव दिएको छ । एनसेलको शेयर बिक्रीबारे प्रश्न उठेपछि सरकारले छानबिन समिति गठन गरेको थियो । समितिले यथास्थितिमा शेयर खरिदबिक्रीको सम्झौता स्वीकार नगर्न सिफारिस गरेको हो...

लोकसंवाद संवाददाता,   माघ १९, २०८०
काठमाडौं । कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएकोमा अब डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ । सुरुदेखि एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण हुँदै आएकोमा अब टेलिभिजन र...

लोकसंवाद संवाददाता,   माघ १८, २०८०
काठमाडौँ। नेपाल प्रज्ञाप्रतिष्ठानमा मन्त्रीका मान्छे नियुक्ति गर्नका निम्ति पूर्व निर्णयकै मान्छे नियुक्त गर्न परीक्षाको नाटक गरेको पुष्टि भएको छ । यस सम्बन्धमालोकसंवाद डटकमलेमन्त्रीका मान्छे नियुक्तिको निर्णय कार्यान्वयन गर्न कर्मचारी युनियनलाई कोटा दिँदै विज्ञापनको नाटक मञ्चन ! शिर्षकमामाघ ८, २०८० मा...