मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुस ०९, २०८०
भोजपुर । नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियू भोजपुर जिल्ला कमिटीले कोशी प्रदेश स्तरिय 'युवा विद्यार्थी पलायन:परिस्थिति र परिवर्तनको बाटो' विषयक वक्तृत्वकला आयोजना गरेको छ । अनेरास्ववियू भोजपुर जिल्ला कमिटी अध्यक्ष प्रकाससिंह राईको अध्यक्षता र अनेरास्ववियू केन्द्रीय अध्यक्ष आरती लामाको प्रमुख आतिथ्यतामा...


लोकसंवाद संवाददाता,   पुस ०८, २०८०
काठमाडौ । पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको तेस्रो बैठकलेपेसागत महासङ्घ नेपालको नाम, झण्डा, लोगो, छाप, लेटर प्याडको विगत लामो समय देखि दुरुपयोग गर्ने अराजक समुहका गतिविधिहरूको निन्दा र भत्र्सना गर्दछ । यस्ता अराजक समूहलाई कारवाही गर्न पुनः नेपाल सरकार समक्ष...

लोकसंवाद संवाददाता,   पुस ०८, २०८०
काभ्रे । खोपासीको सहारा जेष्ठ नागरिक समाजमा बिहानै देखी धेरै बुबाआमाहरुको निकै भिडभाड भएको थियो । लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्टरको आयोजना तथा सहयोगी महिला जागरण मञ्च, लायन्स क्लब अफ काठमाण्डौं अटो सोसियल फ्रेण्ड्सको समन्वयमा काभ्रेको खोपासीमा निःशुल्क स्वास्थ्य...

लोकसंवाद संवाददाता,   पुस ०८, २०८०
काठमाडौँ । मानव अधिकारवादी अगुवा तथामानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी नेपालप्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरलाई एक पत्र लेखी'कसैको परिवारको सदस्यको इसारामा प्रहरी संगठन चल्न थालेको' आरोप लगाउँदैगुनासो गर्नु भएको छ । मानव अधिकारवादी अगुवा तथामानव अधिकार तथा...

लोकसंवाद संवाददाता,   पुस ०८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि शनिबार दिउँसो पोखराको अमरसिंह चौरमा सार्वजनिक कार्यक्रममा सन्तोष रानाभाट नाम गरेका व्यक्तिले मकैको खोयोप्रहार गरे । त्यसो त एक साता अघिमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि झुलाघाटचिवाभञ्ज्याङ मध्यपहाडी यात्राका क्रममा धनकुटाको लेगुवामा स्थानीय महेश...

लोकसंवाद संवाददाता,   पुस ०७, २०८०
काठमाडौँ ।पशुपति क्षेत्र विकास कोषकोकार्यकारी निर्देशक नियुक्ति गर्दापशुपति क्षेत्र विकास कोष ऐन २०४४ रपशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा शर्त सम्बन्धी नियमावली २०४५ (छैटौँ संसोधन २०७३) को प्रावधानलाई बलमिच्याइँ पूर्वक मिचेको मात्र अवैधानिक नियुक्ति गरेकाेपाइएकोछ । हरेक नियुक्तिमा संविधान, ऐन,नियमावलीको...

लोकसंवाद संवाददाता,   पुस ०६, २०८०
काठमाडौँ । पर्वतारोहण सञ्चालक संघ नेपालको १५ वार्षिक साधरण सभाले डम्बर पराजुलीलाई पुन: अध्यक्षमा निर्वाचित गरेकाे संघले जनाएको छ । संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दिपक काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्नपर्वतारोहण सञ्चालक संघ नेपालको १५ वार्षिक साधरण...

लोकसंवाद संवाददाता,   पुस ०६, २०८०
काठमाडौँ । हिन्दूहरूका आराध्यदेव भगवान श्री पशुपतिनाथको सिर्जनात्मक र अनुकरणीय विकास खातिर स्थापना भएको पशुपति क्षेत्र विकास कोषलाई माओवादीको अराजक अखडाको रुपमा विकास गरिन थपिएकोमा चिन्ताव्यक्त गर्न थालिएको छ। यस क्षेत्रको विकास, प्रवद्र्धन र मठमन्दिर संरक्षणको जिम्मा पाएको पशुपति क्षेत्र...

लोकसंवाद संवाददाता,   पुस ०६, २०८०
बाँके । बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहस्थित भन्सार इलाकाबाट पुस ५ गते सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी नायव उपरीक्षक तथासहायक प्रवक्ताशैलेन्द्र थापाले दिएको जानकारी अनुसारप्रस्तावित सीमा सुरक्षा...

लोकसंवाद संवाददाता,   पुस ०५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेको एक वर्ष पुग्न लागेको छ । प्रचण्डले आफ्नो लागि यो अन्तिम अवसर भएकाले यो कार्यकाल सम्पूर्ण रुपमा देश र जनताको पक्षमा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाएका थिए । तर प्रचण्डले प्रधानमन्त्रीका रुपमा...

लोकसंवाद संवाददाता,   पुस ०४, २०८०
काठमाडौँ । भिसा इन्टरनेशनलद्वाराकुमारी बैंक लिमिटेड लाई 'एक्सीलेन्सइन कन्जुमर कार्ड-क्रडिट' ले सम्मानित भएको कुमारी बैंकले जनाएकोछ । बैंकका अनुसार भिसा इन्टरनेशनलद्वारा२०८० पुष ०३ मंगलबारआयोजित 'लिडरसिप सम्मेलन नेपाल 2023'कुमारी बैंक सम्मानित भएको हो । आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा...

लोकसंवाद संवाददाता,   पुस ०४, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा एनसेल प्रकरणबारे आफ्ना दुई तर्क पेश गरेका छन् । पहिलो उनले एनसेलको सेयर बिक्री पारदर्शी नभएको र गडबडीको आशंका आफूलाई पनि लागेको बताएका छन् भने दोस्रो एनसेलको स्वामित्व खरिद गर्ने...

लोकसंवाद संवाददाता,   पुस ०३, २०८०
काठमाडौँ, ३ पुस स् न्युयोर्क राइटर्स वर्कसपले आगामी वर्ष जेठमा नेपालमा हिमाली लेखक सम्मेलन गर्ने भएको छ । विसं २०८१ जेठ ९२० गते काठमाडौँ, भक्तपुर र कास्कीमा हुने सम्मेलनमा सबै महाद्वीप र उपमहाद्वीपका लेखक सहभागी हुने छन् । कवि, अनुवादक...

लोकसंवाद संवाददाता,   पुस ०३, २०८०
काठमाडौँ ।सर्वोच्च अदालतले एनसेलको शेयर खरिद बिक्रीविरुद्ध परेको रिट निवेदनमा सरकारसँग कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएर सरकारसँग कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको...

लोकसंवाद संवाददाता,   पुस ०३, २०८०
काठमाडौँ ।नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मानौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो । आव २०७८/७९...

लोकसंवाद संवाददाता,   पुस ०३, २०८०
काठमाडौँ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार बनेको एक वर्ष पुग्न लागेको छ । हाल प्रमुख विपक्षी दल रहेको एमालेको सहयोगमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपासहित साना दलको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार बनेको थियो ।...

लोकसंवाद संवाददाता,   पुस ०३, २०८०
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहक महानुभावहरूको सेवासुविधालाई मध्यनजर गर्दै चाड पर्वको अवसरमा आर्कषक छुट तथा अफरहरु प्रदान गर्ने निर्णय गरेको छ । आउँदो पुस ८...

लोकसंवाद संवाददाता,   पुस ०३, २०८०
काठमाडौँ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले मङ्सिर २९ र ३० गते सम्पन्न गरेको १५ औंँ प्राज्ञसभाका निर्णयहरूसँगै ललितकलाको क्षेत्रमा आगामी दिनमा गरिने कार्यक्रमहरूको बारेमा जानकारी दिन२०८० पुस ३ गते मङ्गलवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरीनीतिगत तथा कार्यक्रमिक योजना तय गरेको जनाएको...