मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   असार ०३, २०७८
कोरोना भाइरसको महामारीको सामना गरिरहेका नेपालीहरुमाथि एक्कासी मनसुनको बज्रपात आइपरेको छ । साताको सुरुदेखि नै नेपाल प्रवेश गरेको मनसुन देशैभर फैलिएको छ र ठूलो धनजनको क्षति गरेको छ । हरेक वर्ष बाढीपहिरोको उच्च जोखिम हुने सिन्धुपाल्चोकमा यसवर्ष पनि मनसुनको सुरुमै...


लोकसंवाद संवाददाता,   असार ०२, २०७८
नवलपरासी । नवलपरासी ९बर्दघाटसुस्तापूर्व०को गैँडाकोट नगरपालिकास्थित गैँडाकोट नगर अस्पतालको आधुनिक भवन निर्माण शुरु गरिएको छ । पन्ध्र शय्याको नगर अस्पतालको आधुनिक भवन निर्माणका लागि सङ्घीय सरकारले १८ करोड बजेट विनियोजन गरेपछि निर्माण शुरु गरिएको हो । सरकारले विनियोजन गरेको रकममध्ये...

लोकसंवाद संवाददाता,   असार ०२, २०७८
चितवन । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो । नारायणी...

लोकसंवाद संवाददाता,   असार ०२, २०७८
काठमाडौँ । नेकपा ९एमाले०का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ । नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट थप उपचारका लागि अपराह्न साढे १२ बजे नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । उहाँका...

लोकसंवाद संवाददाता,   असार ०२, २०७८
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको छ । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी...

लोकसंवाद संवाददाता,   असार ०२, २०७८
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र...

लोकसंवाद संवाददाता,   असार ०२, २०७८
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका१ बेलभञ्ज्याङ घर भई हाल बेलायतमा रहनुभएका अर्जुनबहादुर थापाले राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख आर्थिक सहयोग गर्नुभएको छ । बेलायतमा नमस्ते गोर्खा नेपलीज रेष्टुरेण्ट सञ्चालन गर्दै आउनुभएका थापाले आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको हो । आविष्कार...

लोकसंवाद संवाददाता,   असार ०२, २०७८
पर्वत । पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनीमालढुङ्गा सडक दुई दिन बितिसक्दा पनि खुल्न सकेको छैन । सोमबार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मङ्गलबार दिनभर पहिरो झर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको हो । जिल्लाको कुश्मा...

लोकसंवाद संवाददाता,   असार ०२, २०७८
कञ्चनपुर । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ । कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय तहलाई उपलब्ध गराउने व्यवस्था गरेको...

लोकसंवाद संवाददाता,   असार ०२, २०७८
ललितपुर । चक्रपथ क्षेत्रमा पर्ने बालकुमारीबल्खु सडकखण्डमा स्मार्ट सडकबत्ती जडान गरिने भएको छ । सो क्षेत्रमा बत्ती जडान गर्न ललितपुर महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच त्रिपक्षीय सम्झौता भएको छ । मङ्गलबार ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, प्राधिकरणका कार्यकारी...

लोकसंवाद संवाददाता,   असार ०१, २०७८
धनुषा । मुख्यमन्त्री लालबाबु राउतले सातौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सात दिवसीय योग शिविरको शुभारम्भ गर्नु भएको छ । पतंञ्जली योग समिति प्रदेश नं।२ ले आयोजना गरेको योग शिवरको मुख्यमन्त्री राउतले भर्चुअल प्रविधिमार्फत शुभारम्भ गर्नु भएको हो । सो अवसरमा...

लोकसंवाद संवाददाता,   असार ०१, २०७८
काठमाडौँ । सर्वोच्च बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा माग गरिएको अदालतको सहयोगी ९एमीकस क्युरी० पठाउने निर्णय गरेको छ । सर्वोच्च बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ताद्धय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमीकस...

लोकसंवाद संवाददाता,   असार ०१, २०७८
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई समृद्धिका पिल्लर को सङ्ज्ञा दिनुहुँदै प्रतिकुल अवस्थामासमेत जारी कामको प्रसंशा गर्नुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डललाई भेट्दै उपप्रधानमन्त्री पौडेलले निर्माण व्यवसायीविना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउनुभएको हो ।...

लोकसंवाद संवाददाता,   असार ०१, २०७८
डोटी । सोमबार रातिदेखिको वर्षाका कारण डोटीको जोरायल गाउँपालिका१ गैरामा पहिरो आउँदा अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट आएको पहिराका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि...

लोकसंवाद संवाददाता,   असार ०१, २०७८
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्व नेपाली समाजको महत्वूर्ण संस्कृतिको रुपमा स्थापित हुँदै गएको बताउनुभएको छ । आज शुभकामना सन्देश दिंदै उहाँले लुम्बिनी प्रदेशको रोल्पा र रुकुममा खामा भाषी मगर समुदायले मनाउने सो विशेष सांस्कृतिक पर्व भएको...

लोकसंवाद संवाददाता,   असार ०१, २०७८
पर्सा । केही दिनयता मनसुन सक्रिय भएपछि लगातारको झरीले गर्दा पर्सा जिल्लाका किसानहरुले ब्याडमा लगाएको धानको बिउमा क्षति पुगेको छ । किसानहरुले धान खेती गर्नको लागि ब्याडमा बिउ राखेको भएपनि लगातारको झरीको कारण बिउ उम्रिन समस्या भएको कृषि ज्ञान केन्द्र...

लोकसंवाद संवाददाता,   असार ०१, २०७८
पर्वत । लगातार परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र त्यस क्षेत्रका बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका६ सेतीवेणीमा रहेको स्याङ्जातर्फको बजार डुबानमा परेको हो । कालीगण्डकीमा पानीको सतह २८...

लोकसंवाद संवाददाता,   असार ०१, २०७८
गुल्मी । लगातार वर्षाका कारण पहिरो खसेपछि गुल्मीको तम्घासरिडी र रिडीरुद्रबेणी सडक अवरुद्ध भएको छ । तम्घासरिडी सडक खण्डअन्तर्गत रेसुङ्गा नगरपालिका१३ को भगाँरी खोलामा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । त्यसैगरी गुल्मीकै रिडीरुद्रबेणी सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका२ साँघुरेमा...