मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन १३, २०७७
कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाले नेपालकै उत्कृष्ट नगरपालिकाको पुरस्कार हात पारेको छ । नगरपालिकाले गरेका विभिन्न कार्यमध्ये आर्थिक वर्ष २०७५/७६ मा सुशासन क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेबापत नेपाल नगरपालिका सङ्घले नगरलाई नेपालकै उत्कृष्ट नगरपालिका घोषणा गरेको हो । विभिन्न सूचकको...
लोकसंवाद संवाददाता,   साउन १३, २०७७


लोकसंवाद संवाददाता,   साउन १३, २०७७
काठमाडाैँ । अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको काम कारवाही र न्याय सम्पादन प्रक्रियामा प्रभाव पार्ने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी नगर्न सर्वोच्च अदालतले अनुरोध गरेको छ । सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा न्यायपालिका आम नागरिकको...

लोकसंवाद संवाददाता,   साउन १२, २०७७
काठमाडौं । नेपाली भिक्षु सुगन्ध महास्थविर ९डा। अनिलमान शाक्य० थाइलैण्डका नरेश महाबजिरलोंकर्न फ्रा बजिर क्लाओ चाओ युहुआबाट अतिविशिष्ट राजकीय सम्मान फ्रा देवशाक्यवंशपण्डिता बाट विभूषित हुनुभएको छ । यस सुखद् अवसरमा युवा बौद्ध समूह, काठमाडौंले आज एक विज्ञप्तिमार्फत श्रद्धेय भिक्षु सुगन्धप्रति...

लोकसंवाद संवाददाता,   साउन १२, २०७७
काठमाडौं । अनामनगर र मध्यबानेश्वर जोड्ने (मदन भण्डारी कलेज अगाडि रहेको)पुलको उचाइ कम गरिने भएको छ । निर्माणाधीन पुलको उचाइ बढी भएकाले आवतजावत गर्न कठिन हुने गुनासो आएकाले सो पुलको उचाइ कम गर्न लागिएको हो । सो पुलको डेढ मिटर...

लोकसंवाद संवाददाता,   साउन १२, २०७७
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबको निर्वाचन प्रणाली कस्तो हुनुपर्छ भनेर नीति अध्ययन प्रतिष्ठानले गृहकार्य अघि बढाएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगको कार्यप्रगति सम्बन्धी वार्षिक प्रतिवेदनमाथिको छलफलमा उहाँले प्रणाली फेर्ने नभई अभ्यासमा...

लोकसंवाद संवाददाता,   साउन ११, २०७७
काठमाडौं । रुपन्देही, सैनामैना नगरपालिका-१ वनकट्टामा लु.१ ख ४७९५ नम्बरको ट्रक र लु.२ च २०२१ नम्बरको पिकअप एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा प्युठान स्वर्गद्वारी नगरपालिका-५ बस्ने ४० वर्षीय होम बहादुर घर्ती मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...

लोकसंवाद संवाददाता,   साउन १२, २०७७
पाल्पा ।तिनाउ गाउँपालिका३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन् । सिद्धार्थ राजमार्गको पाल्पाबुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टकोे चुनढङ्ुगा खानी जाने सडकमा पहिरो र जमिन भासिन थालेको छ । पहिरोको कारण दुई घर विस्थापित भइसकेका...

लोकसंवाद संवाददाता,   साउन १२, २०७७
आजीवन कारावासको सजाय भोगिरहेका पत्नी हत्याका अभियुक्त पूर्व डिआइजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले आफ्नै नजिरलाई उल्टाउँदै ८ वर्ष ६ महिनामा थुनामुक्त गरिदिएपछि उनकी प्रेमिका तारा रेग्मी गाडी लिएर डिल्लीबजारलिन पुगिन । तारा रेग्मी तत्कालीन समयमैपूर्व डिआइजी रञ्जन कोइरालाले श्रीमती हत्यामामतियारका...

लोकसंवाद संवाददाता,   साउन १२, २०७७
बाजुरा । बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् । गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन् ।...

लोकसंवाद संवाददाता,   साउन ११, २०७७
पाेखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समुदायस्तरबाट भएका विकास निर्माण दिगो र प्रभावकारी हुने बताउनु भएको छ । कास्की निर्वाचन क्षेत्र नं २ अन्तर्गत स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका९ शान्तिवनमा निर्माण सम्पन्न भएको ढल एवं स्ल्याबको आज उद्घाटन...

लोकसंवाद संवाददाता,   साउन ११, २०७७
काठमाडाैं । सोमबारदेखि मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताउनुभयो । अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा...

लोकसंवाद संवाददाता,   साउन ११, २०७७
पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनमुखी प्रशासनमा कर्मचारी संयन्त्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । प्रदेश सरकारको दुई वर्षका अवसरमा छनोटमा परेका उत्कृष्ट कर्मचारीको आज सम्मान एवं प्रदेश प्रमुख सचिवको बिदाइ कार्यक्रममा उहाँले सरकारका निर्णयलाई कार्यन्वयनका तहमा लैजाने...

लोकसंवाद संवाददाता,   साउन ११, २०७७
त्रिशूली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नुवाकोटको सचिवालय बैठकले नुवाकोटमा नेकपाको सङ्गठित सदस्य सङ्ख्या १५ हजार भन्दा बढी रहने निर्णय गरेको छ । शहीद प्रतिष्ठान बान्द्रेमा शनिबार बसेको पहिलो सचिवालय बैठकले नुवाकोटमा दुई पार्टीबीच एकता भएसँगै सङ्गठित सदस्य सङ्ख्या १५ हजार...

लोकसंवाद संवाददाता,   साउन ११, २०७७
काठमाडाैं । यस हप्तासम्म ३४ हजार ८३० नेपालीको उद्धार गरिएको छ । सङ्घ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा विभिन्न २५ मुलुकमा कोरोना भाइरसको सङ्क्रमणका कारण प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो । यद्यपि यही साउन ८ गते बिहीबारबाट नेपाल...

लोकसंवाद संवाददाता,   साउन ०९, २०७७
स्याङ्जा ।यहाँका स्थानीयवासीले गाउँपालिकालाई निःशुल्क ३१ रोपनी जग्गा दिएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका४ गहलामका स्थानीय १५ जग्गाधनीले गाउँपालिकाको भवन निर्माणका लागि निःशुल्क गाउँपालिका कार्यालयको नाममा जग्गा पास दिएका गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । गाउँपालिकाले भवन निर्माणका लागि वडा...

लोकसंवाद संवाददाता,   साउन ०९, २०७७
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकारले आफ्ना सम्पूर्ण कार्य चुस्त, पारदर्शी एवं सुशासनका साथ गरिरहेको बताउनुभएको छ । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डको आज शुभारम्भ गर्दै उहाँले प्रदेशलाई प्रविधियुक्त बनाउन लागिपरेको बताउनुभयो । मुख्यमन्त्री राईले आगामी दिनमा...

लोकसंवाद संवाददाता,   साउन ०९, २०७७
काठमाडौं । दक्षिण कोरियाको आर्थिक वृद्धिदरमा अत्यधिक गिरावट आएको छ । बैंक अफ कोरियाले बिहीबार प्रकाशित गरेको एक तथ्याङ्कअनुसार कूल ग्राहस्थ उत्पादनमा कमी आएसँगै आर्थिक वृद्धिमा कमी आएको हो । पछिल्ला तीन महिनामा आर्थिक वृद्धि तीन दशमलव तीन प्रतिशतले गिरावट...

लोकसंवाद संवाददाता,   साउन ०९, २०७७
नुवाकोट । नुवाकोटमा रहेको सुरक्षित आप्रवासन(सामी) परियोजना रोजगार प्रवद्र्धन कार्यक्रमले तीन हजार ९५१ जनालाई सुरक्षित वैदेशिक रोजगार तथा सीप तालिमका विषयमा सूचना तथा परामर्श दिएको छ । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस...