मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौँ । मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् । कोभिड१९ महामारी जोखिम नियन्त्रणका लागि सरकारले यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा लागू गरेको निषेधाज्ञा तथा महामारीको जोखिमलाई...
लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८


लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौँ । मानव समाजको विकास र गतिलाई हेर्ने मुख्य विश्व दृष्टिकोणहरूमा व्यापक छलफल गरी बौद्धिक जगतले ठिक/क्रान्तिकारी वैचारीक निर्माण योगदान पुर्याउने उद्देश्यले रवि प्रसाद गुरागाईको संयोजक रहेका केन्द्रीय तदर्थ समिति समाजवादी बौद्धिक शिविरनेपाल स्थापना गरिएको छ । समितिको सचिवमा खेम...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं। लोकतान्त्रिक संसदीय शासन व्यवस्थामा संसदमा बहुमत प्राप्त दलले सरकार बनाउने र अल्पमत पक्षले प्रतिपक्षीको भूमिका खेल्छन्। तर सत्ताका लागि खेलिएको जालसाझीपूर्ण कूकृत्यले अब सीमा नाघ्न थालेको छ । सत्ताको घृणित खेलको पछिल्लो उदाहरण लुम्बिनी प्रदेशमा देखिएकोछ । विपक्षी दलले...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं । काठमाडौँ महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ । कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको हो । उक्त प्लान्टबाट...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको कोभिड आइसोलेसन वार्डमा कार्यरत डा. पुरुषोतम बर्मा आफैं अस्वस्थ छन्। कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहने उनलाई विगत ५र६ दिनदेखि ज्वरो, रुघाखोकी र श्वास फेर्ने समस्याले सताइरहेको छ। कोरोनाको लक्षणसँग मिल्दोजुल्दो रहेको आफ्नो स्वास्थ्य...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको चैनपुर नगरपालिका१० घर भएका लेकबहादुर अधिकारी उर्फ गणेशलाई ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । अपराध गरेको १० वर्षपछि उनलाई सुनसरीको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
बागलुङ । नेपालमा दोस्रो लहरको कोरोना सङ्क्रमणको दर बढ्दै गएको सन्र्दभमा अग्रपङ्क्तिमा खटिने पत्रकारका लागि नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आफ्नै आइसोलेसन कक्ष निर्माण गरेको छ । शाखाको आफ्नै भवनको सभाहलमा तत्कालका लागि १० शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको महासङ्घका...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई कडा बनाउँदै यही वैशाख २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आइतबार जारी गर्नुभएको आदेशमा नयाँ भेरियन्टसहितको कोभिड१९ सङक्रमण तीव्ररूपमा फैरिहेको भन्दै सर्वसाधारणलाई अत्यावश्यक...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठामाडौं । कोरोना उपचार केन्द्र बनेको भेरी अस्पताल, नेपालगन्जकी स्टाफ नर्स प्रीति खड्कालाई शुक्रबार पीपीई लगाएर काम गर्ने जाँगरै थिएन । महिनावारी भएकाले सेनेटरी प्याड लगाउनुपर्ने बाध्यता थियो । त्यसमाथि पीपीई थपिँदा शरीर बाफिएर उकुसमुकुस हुन्छ । तर पीपीई नलगाए...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारदेखि आन्तरिक उडान बन्द हुने भएको छ । संक्रमण तीब्र रुपमा फैलिएको भन्दै सरकारले हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । यसअघि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्दै सरकारले सडक...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको संक्रमण फैलिएको अवस्थामा बीमा समितिले कोभिड१९ बीमालेखको कारोबार अगाडि नबढाउने भएको छ । समितिले आर्थिक वर्ष २०७८।७९ अर्थात् असार मसान्तपछि कोभिड१९ (कोरोना) बीमालेखको कारोबार बन्द गर्ने भएको हो । बीमा समितिले गतवर्षको वैशाखमा कोभिड१९...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
तनहुँ । नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि तनहुँ जिल्ला कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ । तनहुँ कारागारले कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर कैदीबन्दी भेटघाटलाई बन्द गरेको हो । कारागार प्रशासनले गत वर्ष पनि कोरोना सङ्क्रमण उच्च हुँदा केही समयलाई...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
बुटवल । पुनर्गठित लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद पहिलो बैठकले कोरोना उपचार कोषमा १० करोड रुपैया थप गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको पहिलो बैठकले सो निर्णय गरेको हो । बैठकले प्रदेशका ४ वटा कोरोना अस्पतालमा जनशक्ति दरवन्दी...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम प्रधानमन्त्रीले आफूमाथि विश्वासको...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
काठमाडौँ । कोभिड१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्र रुपमा फैलिरहेको महामारीले बिरामीलाई असहज भएको दृष्टिगत गर्दै ओम समाज डेन्टल हस्पिटल, बिराज...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वसाधारणमा अपिल विषयको विज्ञप्तिप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अपिलमा सरकारले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न एवं अस्पतालमा शथ्या...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
रसुवा । ग्रामीण बस्तीको आपत्कालीन अवस्थालाई सहज बनाउन जिल्लामा हेलिप्याड निर्माण अगाडि बढेको छ । प्रत्येक गाउँमा हेलिप्याड निर्माण गर्ने सरकारी नीतिलाई कार्यान्वयन गर्दै स्थानीय तहमार्फत यहाँका दक्षिणी भेकमा पाँचवटा हेलिप्याड निर्माण भएका छन् । नयाँ बनेका हेलिप्याडमा कालिका गाउँपालिका२...