मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । कोभिड१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र भारतबीच हवाई उडान हुनेछ । दुई देशबीच सातामा दुई उडान कायम...
लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८


लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काभ्रेपलाञ्चोक । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण १०६ मा पुष्टि भयो । अघिल्लो दिन ४१ सङ्क्रमित थिए । तथ्याङ्क अनुसार काभ्रेपलाञ्चोकमा शनिबार ९७ र शुक्रबार ६९ थपिए भने बिहीबार ४५ मा कोरोना सङ्क्रमण देखियो । जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दो...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बस्नुभएका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका हुन् ।...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । चितवनमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रुपन्देहीको रोहिणी५ घर भई हाल चितवनको राप्ती नगरपालिका९ बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । यही वैशाख १६ गते ११ बजेको...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौँ । मुलुकमा पहिलो अभ्यासस्वरुप कार्यविधि नै तयार पारी मनसुनजन्य विपद्बाट प्रभावित परिवारको पुनःस्थापनका लागि सरकारले अनुदान दिन थालेको छ । विपद्बाट प्रभावित परिवारको घर पुनःनिर्माण तथा पुनःस्थापनका लागि नेपाल सरकारबाट २० करोड रकम प्राप्त भएको र जिल्ला विपद् व्यवस्थापन...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको छ । माइक्रोसफ्ट कम्पनीका संस्थापक समेत रहेका बिल गेट्सले विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् । उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिएको घोषणा गरेका थिए ।...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले अक्सिजन सिलिण्डर र अक्सिजन कन्सेन्ट्रेटर खरिद प्रक्रिया अघि बढाएको छ । निर्देशनालयले विशेष परिस्थितिमा तत्काल खरिद गर्नुपर्ने भएको भन्दै मंगलबार एक सूचना प्रकाशित गरेको छ । निर्देशनालयले १० लिटरको...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन्। प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन्। तर उनीहरूलाई परीक्षणबिना नै गाउँ जान दिइएको छ। भारतबाट फर्कनेको नाकामा...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका तर्फबाट नियुक्ति पाएका नेताहरूलाई हटाउन थालिएकोे छ । एमाले र माओवादी एकीकरण भएको बेला भागबन्डामा नियुक्ति पाएका माओवादी नेताहरूलाई पदबाट हटाई ओलीले आफू अनुकूलका नेतालाई नियुक्ति दिन थालिएको हो । माओवादीका तर्फबाट...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ। तर, यी...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ । संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती किनारसमेत शव जलाउन प्रयोग गरिन थालिएको छ । कोरोना संक्रमित शव...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौंं । विभिन्न समस्या तथा अवरोध समाधान गर्दै पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढबुटवल सडकखण्डको विस्तारले गति लिएको छ । वन तथा निकुञ्ज क्षेत्रमा जग्गा अधिग्रहण, रुख कटानलगायतका काम अगाडि बढाउन सबै प्रकारका कानुनी अड्चनको निराकरणसँगै राजमार्गको सो खण्डको विस्तार कार्यले गति लिएको...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
लोकतान्त्रिक देशहरूमा आलङ्कारिक पदहरूलाई पनि अत्यन्त सम्मानित रुपमा राखिएको हुन्छ । चीनमा प्रधानमन्त्री कार्यकारी हुँदा कम्युनिस्ट पार्टीका अध्यक्ष र राष्ट्रपति अत्यन्तै सम्मानित संस्थाका रुपमा राखिएकाथिए । छिमेकी देश भारतमा राष्ट्रपति र प्रदेशका प्रमुखको स्थायित्व पाइन्छ भने बेलायतमा महारानीको समेत उच्च...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काभ्रेपलाञ्चोक । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा यहाँका क्रियाशील पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । बनेपा हेल्थ केयर र रेडियो टेलिभिजन प्रसारक मञ्चको सहयोगमा महासङ्घले कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा पनि फिल्डमा खटेर काम...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउने गरी आउने कुनै पनि ऐन, कानून स्वीकार्य नहुने बताएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज प्रतिष्ठान शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले शुभकामना सन्देश दिँदै प्रेस स्वतन्त्रतालाई...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारले कोभिड१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश अन्तर्गत दशवटै जिल्लामा एकएक करोड बजेट प्रदान गर्ने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक स्वास्थ्य उपकरण खरिद, अक्सिजन तथा सिलिण्डर आपूर्ति र उपचार व्यवस्थापन...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै यस दिवसले राज्यको चौथो अङ्ग पत्रकारिता जगत्लाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
मोरङ । उद्योग संगठन मोरङले सामाजिक सुरक्षा कोषको कार्यालय, काठमाडौंसँगको समन्वयमा उपत्यका बाहिर प्रथम पटक सामाजिक सुरक्षा कोषको सहजीकरण एकाई सञ्चलनमा ल्याएको छ । सरकारले २०७६ साउन देखिलागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका सम्बन्धमा जानकारी एवं कोषमा सूचीकरण, दावी...