मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७८
काठमाडौं । देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर ४ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत...
लोकसंवाद संवाददाता,   बैशाख १८, २०७८
लोकसंवाद संवाददाता,   बैशाख १८, २०७८


लोकसंवाद संवाददाता,   बैशाख १८, २०७८
काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि शुक्रबारबाट २३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर, झापा, सुनसरी, पर्सामा निषेज्ञाधा लागू भएको छ । यस्तै चितवन, काभ्रे, मकवानपुर, कास्कीमा, बाग्लुङ, बाँके, रुपन्देही,...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७८
काठमाडौं । पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७८
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका५ मल्कवाङमा वडा कार्यालय भवन निर्माण भएको छ । धवलागिरि गाउँपालिकाले उपभोक्ता समितिमार्फत दुईतले भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा शुरु भएको भवन निर्माण चालु आर्थिक वर्षमा सकिएको छ । बहुउद्देश्यीय सभाहलसहितको भवन...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारले दोस्रो लहरको कोभिड१९ प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारका लागि रु एक अर्ब बजेट व्यवस्था गर्ने भएको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री विमला केसीले बिहीबार पत्रकार भेटघाटमार्फत कोरोना महामारीको सङ्कटसँग जुध्न र जनताको स्वास्थ्य सुरक्षाका...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७८
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ । कोभिड रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि अपिल जारी गर्दै प्रमुख शाक्यले जनप्रतिनिधि र महामारी नियन्त्रणमा...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७८
काठमाडौँ । निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । बिहीबार पहिलो दिन...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७८
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७८
सत्तालिप्सामा नेताहरु कतिसम्म गिर्न सक्छन् भन्ने यतिबेला प्रदेश सरकार टिकाउन गरेको सत्ताको दुरुपयोगबाट प्रष्ट हुन्छ । नेकपा एमालेले गण्डकीमा सरकार टिकाउनकै लागि विवादित पृष्ठभूमिका दिपक मनाङ्गे उर्फ राजीव गुरुङलाई मन्त्री बनाएको छ । मनाङबाट स्वतन्त्र सांसद रहेको मनाङ्गेलाई सामाजिक विकास...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मीसँग भेटेर आज सोबारे जानकारी लिनुभएको छ । क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मी एवं धुर्मससुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई आज सिंहदरबारस्थित आफ्नै कक्षमा भेटेर उपप्रधानमन्त्री पोखरेलले रङ्गशाला...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौं । नेपालले कोभिड१९ महामारीको अहिलेको अवस्थामा अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका विकासोन्मुख राज्यहरूका निम्ति अन्तर्राष्ट्रिय सहयोग अरिहार्य भएको उल्लेख गर्दै महामारीविरुद्धको खोपमा पहुँच, वित्तीय सहायता र ऋणमोचन महत्वपूर्ण हुनेमा जोड दिएको छ । बैङ्ककमा जारी एशिया प्रशान्तका...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौं । निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन् । निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा रहेका...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान० ले विद्युत् उत्पादन, प्रसारण र निर्माणका क्षेत्रलाई अत्यावश्यक सेवाको क्षेत्रमा समेट्न माग गरेको छ । इपानने आज एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञाकाको समयमा विद्युत् आपूर्तिमा समस्या आउदा जनतालाई प्रत्यक्ष असर गर्ने भएकाले...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौँ । सार्वजनिक लेखा समितिले काठमाडौँतराइमधेश द्रुतमार्गको दोस्रो चरणको ठेक्का र खरिद प्रक्रिया तत्काल रद्द गर्न नेपाली सेनालाई पुनः निर्देशन दिएको छ । समितिले दु्रतमार्गको दोस्रो चरणको काम अघि बढाउन यही वैशाख १२ गते गोरखापत्रमा छापिएको बोलपत्रको सूचनाप्रति आपत्ति जनाउँदै...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
गण्डकी । राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव सम्बन्धमा छलफल भई निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेका अवस्थामा शाही प्रदेशसभामा अनुपस्थित भई अस्पतालमा भेटिनुभएको थियो ।...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
अमेरिका । 'एक पटकको नेपाली सधैँको नेपाली' भन्ने नाराका साथ गतिशील, सशक्त, संस्थागत र गैर आवासीय नेपाली सङ्घ अमेरिका' को प्रतिबद्धता सहित राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्षमास्याङ्जाकाडिलु पराजुली उम्मेदवारी दिनु भएको छ । गैर आवासीय नेपालीहरू माझ लोकप्रिय रहनु भएकाडिलु पराजुलीगैर...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौँ । केही साताअघि एक सय हाराहारीमा रहेको कोरोना सङ्क्रमण बुधबार एकै दिन पाँच हजार नजिक पुगेको छ । सम्बद्ध अधिकारीले कोरोनाको फैलावट दर अप्रत्यासित र उच्च रहेको भन्दै थप सचेत हुन आह्वान गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा आज विहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा शुरु भएको हो । उपत्यकाका प्रमुख नाका र मुख्यमुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु खटिएर जाँच गरिरहेका छन् । संघीय राजधानीमा कोरोना संक्रमणको...