लोकसंवाद संवाददाता, माघ ०८, २०७७
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको आठौँ अधिवेशनले तीन वटा विधेयक पारित गरेको छ । पारित भएका विधेयकमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक२०७७, काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक२०७७ र काठमाडौँ महानगरपालिका संस्था दर्ता तथा नियमनसम्बन्धी विधेयक२०७७...