मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   माघ ०५, २०७७
बारा ।नागरिक र सेनाबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यअनुरुप नेपाली सेनाले बाराको जितपुर सिमरा उपमहानगरपालिका१८ र १९ स्थित बडरहवाका विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । नेपाली सेनाको श्री नं २८ बाहिनी अड्डाअन्तर्गत श्री चन्दननाथ गणको टोलीले आर्थिकरुपमा विपन्न मुसहर, पासवान,...


लोकसंवाद संवाददाता,   माघ ०५, २०७७
काठमाडौँ । इन्टरनेटमा आउने विज्ञापनमा पनि अनिवार्यक्लिन फिड नीति लागु गर्न परमादेश लगायतकाे आदेश गरी पाउँ भनी सर्वोच्च अदालतका परेको रिट निवेदन उपर २०७७ माघ ५ गते सोमबारसुनवाइ हुने भएको छ । अधिवक्ता विश्वेश्वर प्रसाद गौतमले२०७७ पुस३ गतेसर्वोच्च अदालतकाइन्टरनेटमा आउने...

लोकसंवाद संवाददाता,   माघ ०५, २०७७
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको बताउनुभएको छ । रिट निवेदकको माग र विषयवस्तुबारे आजदेखि मात्र सुनुवाइ...

लोकसंवाद संवाददाता,   माघ ०५, २०७७
काठमाडौँ । सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको नागरिक एप प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । उक्त एन्ड्रोइडमा एपमा आज मध्याह्न १२ बजेसम्म एक लाख ६२ हजार ५०० प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको...

लोकसंवाद संवाददाता,   माघ ०४, २०७७
सप्तरी । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका५ बनरभुलामा शनिबार नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको १०औँ साधारणसभामा उहाँले देशमा सङ्कट आएको समयमा पत्रकारले खेल्ने...

लोकसंवाद संवाददाता,   माघ ०४, २०७७
बागलुङ । अक्सर निर्माणका काम अलपत्र परेका, समयमा काम नसकिएकाले सर्वसाधारणले समस्या भोगेका र निर्माण व्यवसायी नै फरार भएका समाचार अखबारहरुमा आउँछन् । यस्तै समाचार सुनेका बागलुङका सर्वसाधारणले शनिबार निर्माण व्यवसायी सम्मानित र पुरस्कृत हुँदा जोडले ताली बजाए । बागलुङको...

लोकसंवाद संवाददाता,   माघ ०३, २०७७
काठमाडौँ ।झण्डै छ दशकदेखि समस्याको मुख्य जडका रुपमा रहेको सीमासम्बन्धी विषय टुङ्ग्याउन दुवै देशका उच्च अधिकारी राजनीतिक तहमा वार्ता गर्न तथा द्विपक्षीय संयन्त्रका बैठक समानान्तर ढङ्गले अघि बढाउन सहमत भएका छन् । दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा शुक्रबार अपराह्न भारतको राजधानी...

लोकसंवाद संवाददाता,   माघ ०२, २०७७
सुदूरपश्चिम ।धनगढी उपमहानगरपालिकास्थित भादा गाउँका ३३ वर्षीय सन्तबहादुर चौधरीले गाउँको थारु समुदायमा भलमन्सा को जिम्मेवारीमा रहेर काम गरेको ११ वर्ष पुगेको छ । एघार वर्षअघि थारु समुदायले आफ्नै शैलीमा गरेको मतदानको प्रक्रियाबाट उहाँले आफ्ना प्रतिस्पर्धी तीन जनालाई ५७ मतले पराजित...

लोकसंवाद संवाददाता,   माघ ०३, २०७७
सिरहा । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले हरेक नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सिरहाको सुखीपुर नगरपालिका४ मा आयोजित शीतलहर र चिसोबाट प्रभावितका लागि न्यानो कपडा वितरण कार्यक्रममा उहाँले शीतलहर र चिसोका कारण अनाहकमा कसैले...

लोकसंवाद संवाददाता,   माघ ०३, २०७७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति प्रकाशन गरी प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित प्रदर्शनमा सहभागिताका लागि आग्रह गर्नुभएको छ । कांग्रेसले यसअघि गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन...

लोकसंवाद संवाददाता,   माघ ०३, २०७७
काठमाडौँ । नेपालभारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशङ्करबीच हैदरावाद हाउसमा आज बिहान भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपालभारत सम्बन्धका साथै समसामयिक क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका...

लोकसंवाद संवाददाता,   माघ ०२, २०७७
डोल्पा । भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले छोरा तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पालगायतका जिल्लाका सर्वसाधारणले धुमधामका साथ मनाएका हुन्् । आज बिहानै नुहाइधुवाइ गरेर...

लोकसंवाद संवाददाता,   माघ ०२, २०७७
काठमाडौँ । अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको...

लोकसंवाद संवाददाता,   माघ ०२, २०७७
गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय एकता र राष्ट्रिय सहमतिबाट मात्रै राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सकिने बताउनुभएको छ । थकाली समुदायको नयाँ वर्ष २१४८ ल्हाङ ल्हो ९गाई वर्ग०को अवसरमा तीन गाउँले थकाली सेवा समाजद्वारा आयोजित शुभकामना आदानप्रदान...

लोकसंवाद संवाददाता,   माघ ०२, २०७७
कञ्चनपुर । 'खेतमा बोयका गहुँका बोट सुक्न लागे, पानी पड्डैन, भोकमरी हुने भयो' (वर्षा नहुँदा खेतको गहुँबाली सुकेर भोकमरी हुने देखियो)भीमदत्त नगरपालिका - (चुरे पहाडको फेदीमा रहेको टुँडिखेल गाउँका कालुराम दमाईँले डोटेली भाषामा गुनासो सुनाउनुभयो । महाकाली नदी किनारको यस...

लोकसंवाद संवाददाता,   माघ ०२, २०७७
खोटाङ । जिल्ला अदालतमा कार्यरत खरिदार कमलदीप ढकाल आफ्नै कोठामा मृत फेला पर्नुभएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका११ घर भई हाल जिल्ला अदालतमा कार्यरत खरिदार ३६ वर्षीय ढकाल २०७७ माघ १ गते बिहिबारबिहान दिक्तेल बजारस्थित आफ्नै कोठामा मृत फेला पर्नुभएको...

लोकसंवाद संवाददाता,   माघ ०१, २०७७
काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश, संवैधानिक कानूनका जानकार, वरिष्ठ अधिवक्तालगायतले प्रतिनिधिसभाको विघटन संविधानको अक्षर र मर्मविपरीत रहेको जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल बुद्धिजीवी सङ्गठनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले संविधानको कुनै पनि धारामा बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा...

लोकसंवाद संवाददाता,   माघ ०१, २०७७
काठमाडौँ ।आज (२०७७ माघ २गते शुक्रबार)देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।विसं १९९० माघ २ गते दिउँसो २ः २४ बजे भूकम्प गएको सम्झनामा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको हाे । बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा,...