मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   माघ ०८, २०७७
सप्तरी । राष्ट्रिय गौरवको योजना अन्तर्गत सप्तरीको रुपनगर चोकदेखि उदयपुरको सिवाइसम्मको मदन भण्डारी मार्गको निर्माणकार्य अहिले तीव्ररुपमा भइरहेको छ । विसं २०७५ फागुन १ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गर्नुभएको मदन भडारी मार्गको निर्माणकार्य तीव्ररुपमा भइरहेको स्थानीयवासी उत्तम अचार्यले...
लोकसंवाद संवाददाता,   माघ ०७, २०७७
लोकसंवाद संवाददाता,   माघ ०७, २०७७


लोकसंवाद संवाददाता,   माघ ०७, २०७७
काठमाडौँ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले कृषि क्षेत्रको कमजोरी भनेकै तथ्याङ्क रहेको बताउनुभएको । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको समन्वय तथा नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय काठमाडौँद्वारा आयोजित तीन...

लोकसंवाद संवाददाता,   माघ ०७, २०७७
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एक वडा :एक पोखरी र एक वडा : एक चौतारीको अभियान शुरु गरेको छ । पर्यावरण प्रवर्द्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले प्रत्येक वडामा पोखरी र चौतारी निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्षभित्रै छवटै वडामा...

लोकसंवाद संवाददाता,   माघ ०७, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्षको पहिलो छ महिनामा ६९ पूर्वाधार निर्माणका योजना सम्पन्न गरेको जनाएको छ । यस अवधिमा कामपाको अघिकार क्षेत्रभित्र पर्ने २३ किलोमिटर सडक कालेपत्र र ३४ हजार १६५ वर्गमिटर सडक मर्मत गरिएको छ । चार वडा...

लोकसंवाद संवाददाता,   माघ ०७, २०७७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक स्थितपाँचखाल नगरपालिका४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ । तामाघाटस्थित मसला बाली विकास केन्द्र (बागबानी)को स्वामित्वमा रहेको सात रोपनी जमिनमा बजार विकास निर्देशनालय हरिहरभवन...

लोकसंवाद संवाददाता,   माघ ०७, २०७७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ । तामाघाटस्थित मसला बाली विकास केन्द्र ९बागबानी० को स्वामित्वमा रहेको सात रोपनी जमिनमा बजार विकास निर्देशनालय...

लोकसंवाद संवाददाता,   माघ ०७, २०७७
सउल । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड१९ विरुद्वको खोप कोरियामा...

लोकसंवाद संवाददाता,   माघ ०७, २०७७
मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनिला विष्टको राजिनामाबारे उच्च अदालत पाटन अन्तर्गतको हेटौँडा इजलासले परेको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मङ्गलबार अदालतका न्यायाधीश राजकुमार वन र मेरिना श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश दिन...

लोकसंवाद संवाददाता,   माघ ०७, २०७७
वाग्मती । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले वार्षिक प्रतिवेदन पेश गरेको छ । आर्थिक वर्ष २०७६र०७७ मा अख्तियारको हेटौँडा कार्यालयद्वारा भएका कार्य सम्पादनको विवरण कार्यालयप्रमुख बाबुराम खतिवडाले पेश गर्नुभएको हो । प्रतिवेदन बुझेपछि प्रदेश...

लोकसंवाद संवाददाता,   माघ ०६, २०७७
काठमाडौँ । ऐतिहासिक कमलपोखरीमा भइरहेको काम रोक्न पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेको राति डोजर लगाएर माटो ओसार्ने प्रयास भएको छ । कमलपोखरी निर्माणमा मौलिक सामग्री प्रयोग नगरी ऐतिहासिक एवं पुरातात्विक महत्व नाश हुने गरी काम गर्न लागेको देखिएकाले काम...

लोकसंवाद संवाददाता,   माघ ०७, २०७७
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले पहिलोपटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ । मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको हो । नयाँ गन्तव्यको रुपमा मकाउमा पहिलोपटक चार्टर्ड उडान गर्न लागिएको...

लोकसंवाद संवाददाता,   माघ ०७, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको बताउनुभएको छ । वाग्मती प्रदेश विकास दर्पणको विमोचन गर्दै मुख्यमन्त्री पौडेलले विकासका योजना निर्माण र कार्यान्वयन, सुशासन कायम, आर्थिक विकासलगायत सबै प्रकारका सूचकहरुमा वाग्मती प्रदेश...

लोकसंवाद संवाददाता,   माघ ०७, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले वित्तीय एवं आर्थिक संस्थाहरु प्रभावकारी बनाई मुलुकको आर्थिक गतिविधि चलायमान बनाइने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा रहेको कक्षमा आज पदबहाली गर्दै उहाँले विभिन्न मन्त्रालय तथा संस्थाहरुसँग समन्वय र छलफल गर्दै...

लोकसंवाद संवाददाता,   माघ ०७, २०७७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिनुभएको छ । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा...

लोकसंवाद संवाददाता,   माघ ०७, २०७७
वीरगञ्ज । विगत ४२ वर्षदेखि पत्रकारिता पेशामा संलग्न भई विशिष्ठ योगदान पुयाउनु हुने ६६ वर्षीय पत्रकार शङ्करप्रसाद खतिवडालाई आज वीरगञ्जमा स्व विजयप्रकाश बिन स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । स्व विन्दुदेवी पाण्डे स्मृति प्रतिष्ठान वीरगञ्जद्वारा आयोजित स्व विजयप्रकाश बिन...

लोकसंवाद संवाददाता,   माघ ०७, २०७७
काठमाडौँ । नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उहाँको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो । पैँतालीस वर्षअघि देखि चिया र पानी मात्र...

लोकसंवाद संवाददाता,   माघ ०७, २०७७
रसुवा । सरकारले तोकेको समयमा आम निर्वाचन सम्पन्न गराउने कार्यका लागि पूर्व तयारी अवस्थामा रहन यहाँका कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ । सरकारी कामको समीक्षा गर्न भेला भएका कार्यालय प्रमुखलाई प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले निर्वाचनको तयारीमा रहन निर्देशन दिनुभएको...

लोकसंवाद संवाददाता,   माघ ०७, २०७७
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने बताउनुभएको छ । संवैधानिक इजलासमा सुनुवाइ भएको आज तेस्रो दिन उहाँले...