मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असोज ०२, २०८०
काठमाडौँ ।राष्ट्रकवि माधवप्रसाद घिमिरेका स्मृतिमा अक्षयकोष स्थापना गरिएको परिवारले जनाएको छ । मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका संरक्षक राष्ट्रकविका स्मृतिमा उहाँकी धर्मपत्नी महाकाली घिमिरेले १६ लाखको अक्षयकोष स्थापना गर्नुभएको हो । प्रतिष्ठानको नाममा अक्षयकोष रहने गरी उक्त रकम सोमबार प्रतिष्ठानका अध्यक्ष विजयराज...


लोकसंवाद संवाददाता,   असोज ०१, २०८०
काठमाडौँ ।मैतीदेवी स्थित अल्बर्ट इङ्लिस बोर्डिङ स्कुलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे अन्तर्गत रिजन १२ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्ड्सले आयोजना गरेको कार्यक्रममा विद्यालयका बालबालिका र अन्यको गरी...

लोकसंवाद संवाददाता,   असोज ०१, २०८०
काठमाडौँ ।नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले यही भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना भएको १५ औं संस्करणको नाडा अटो शो २०२३ मा सार्वजनिक गरेको टाटा टियागो इभी, टाटा नेक्सन इभी...

लोकसंवाद संवाददाता,   असोज ०१, २०८०
काठमाडौँ। नबिल बैँककाप्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानालाईबैँक सञ्चालक समिति,नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायका निर्णय वा निर्देशनहरूलाई ठाडो उलंघन गरेका तथ्यहरु एकपछिअर्काे गरी सार्वजनिक भइरहेका छन् । नबिल बैँकसँग तत्कालिन नेपाल बंगलादेश बैँकसँगको मर्च प्रकृयामा एमबी बैंककोसम्पातिको मूल्यांकन कमजोर बनाइनबिल...

लोकसंवाद संवाददाता,   असोज ०१, २०८०
माहे आइल्याण्ड, सेसेल्स । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)अफ्रिका च्याप्टर को साहित्यिक प्रकाशन अफ्रिका महादेशीय नेपाली श्रष्टाहरुको सिर्जनाको सङ्गालो'किलिमन्जारो'को अफ्रिका विमोचन तथा पुस्तक परिचर्चा पूर्वी अफ़्रिकि मुलुक सेसेल्सको राजधानी माहे आइल्याण्ड, भिक्टोरियामा सम्पन्न भएको समाचारछ । नेपाली नारीहरूको साँस्कृतिक पर्व...

लोकसंवाद संवाददाता,   असोज ०१, २०८०
मकवानपुर । भारतीय नम्बरको कन्टेनरमा फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको करीव ९ सय २० के.जी.गाँजासहित सशस्त्र प्रहरीले भाद्र ३१ गते दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरु भारतको बलरामपुर जिल्ला बिर्तापुर घर बताउने अन्दाजी ४५ वर्षिय दुलारे...

लोकसंवाद संवाददाता,   असोज ०१, २०८०
काठमाडौं ।काठमाडौं महानगरपालिका-३२ तिनकुने स्थित दिव्या सः मिलभित्र धारिलो हतियार प्रयोग गरी ४ जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ घर भई काठमाडौं काँडाघारी वीरेन्द्र चोक बस्ने २३ वर्षीय संजय भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०८०
काठमाडाैँ । नेपाली समाजमा न्याय नपाउनेहरूले भन्ने चलन छ- बसेर कराउ कसैले सुन्दैन,उठेर कराउ हावाले लैजान्छ' । लामाे समयसम्मनेपाल कानुन समाजका निर्देशक कृष्णमान प्रधानबाट याैन शोषण परेकाे आरोप लगाएकी एक महिलाकोजीवनमा जस्ताकै तस्तै चरितार्थ भएको छ । विगत तीन वर्षदेखि...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०८०
काठमाडौँ । लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास 'ईरा'विमोचन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बिच शर्माको दोस्रो उपन्यास ईरा सार्वजनिक गरिएको हो । विमोचन समारोहमा समाजशास्त्री डा। शोभा ढुंगाना, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल, अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझासहित...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०८०
बाँके। १५८ औँ मोती जयन्तीको अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशिराम कार्कीद्वारा लिखित महाकाव्य 'देवरात' को विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्व विद्यालय सेवा आयोगका सदस्य डा.कृष्ण प्रसाद घिमिरेले देवरात महाकाव्यको विमोचन...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०८०
काठमाडौं। स्रष्टा दुर्गा रिमाल अधिकारीको चौथो साहित्यिक कृति कथासङ्ग्रह चाहना लोकार्पण गरिएको छ । कलङ्कीको एडमार्क कलेजमा आयोजित लोकार्पण कार्यक्रमको सभापतिका रूपमा अनुपम सिर्जना प्रतिष्ठानका अध्यक्ष स्रष्टा भुवनहरि सिग्देल हुनुहुन्थ्यो भने प्रमुख अतिथि हुनुहुन्थ्यो प्रा.डा.रामचन्द्र लम्साल । कार्यक्रममा डा.बमबहादुर जिताली,...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०८०
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले अनुसन्धान, अभियोजन, प्रतिरक्षा र न्याय निरुपणसँग सम्बन्धित निकायहरु बीच कार्यगत सम्बन्ध, समन्वय र सहकार्यबिना सुदृढ एवं सक्षम न्याय प्रणालीको गन्तब्य भेट्टाउन नसकिने बताउनु भएको छ । सर्वोच्च अदालतले पनि अनुसन्धान र अभियोजनको कार्यमा देखिएका...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०८०
चिनियाँ विदेशमन्त्री चिन गांग बेपत्ता भएको र बर्खास्तीमा परेको घटना सेलाउन नपाउँदै चिनियाँ रक्षामन्त्री अचानक बेपत्ता भएका समाचारले संसारलई चकित तुल्याएको छ। केही सार्वजनिक कार्यक्रममा सहभागी नभएपछि रक्षामन्त्री ली साङ्फुबारे प्रश्न उठेको हो । आश्चर्यको कुरा त के छ भने...

लोकसंवाद संवाददाता,   भदौ २९, २०८०
कठमाडौँ ।विद्युत नियमन आयोगद्वाराआयोजितसार्वजनिक सुनुवाई कार्यक्रममास्पार्क हाईड्रोईलेक्ट्रिक कम्पनीद्वारा प्रवर्द्धित तमोर मेवा जलविद्युत आयोजना (१२८ मे.वा.) लेखरिदबिक्री दर सार्वजनिक गरेको छ । विद्युत नियमन आयोगको प्रधान कार्यालय सानो गौचरण काठमाडौँमा आयोजित सार्वजनिक सुनुवाईमाखरिदबिक्री दरको जानकारीआयोजनालेदिएको हो । आयोजनाले पेश गरेको दर...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०८०
चितवन ।नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रम शनिवार भरतपुरमा सम्पन्न भएको छ । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानको व्यवस्थापकीय सहयोगमा साहित्य सङ्गम चितवनले उक्त कार्यक्रम आयोजना गरेको हो । भरतपुर महानगरको हलमा आयोजित कार्यक्रममा कवि राईले अघिल्लो वर्ष...

केजिन राई,   भदौ ३०, २०८०
बेल्जियम । तमु समाज बेल्जियमले बेल्जियमलेनेपाल सरकारकासहरी विकास मन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य श्रीमती सीता गुरुङलाईएक स्वागत एवं सम्मान कार्यक्रमको आयोजना गरेको छ । १४ सेप्टेम्बर २०२३ का दिन तमु समाज बेल्जियमले बेल्जियमको शैक्षिक सहरलुभेनस्थित रेस्टुरेन्ट टेस्ट अफ एसियामामन्त्री...

असिम लोप्चन,   भदौ ३०, २०८०
माल्टा युरोप ।गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न केन्द्रीय निर्वाचनमा युरोप युवा संयोजक पदको उम्मेदवारप्रकाश भण्डारीलेउम्मेद्वारी रहको जानकारी दिँदै प्रतिवद्धताका साथ साथ र समर्थनको लागि अपिलगर्नु भएको छ । उहाँको आब्हान अपिल काे तस्तै आदरणीय युरोप बासि आम अग्रज नेपाली आमा...

शेरबहादुर परियार,   भदौ ३०, २०८०
यूरोप। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११औं विश्व सम्मेलनमा वर्तमान उपाध्यक्ष कतारका राजेन्द्रकुमार (आरके)शर्माले केन्द्रीय अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।कतारमा क्रियाशिल ५७ वटा संस्थालाई साक्षी राखेर शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। नेपाली महिला समाज कतार र एनआरएनए एनसीसी...