मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असोज १२, २०८०
काठमाडौं । एनआरएन द सिङगरको भोटिङ खुला भएको छ । खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज को मूल मन्त्रका साथ सुरु भएको प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो पठाएर अडिसन गरिएको थियो । प्राप्त अडियोबाट छनोट गरी प्रशारण...


इन्दिरा चाम्लिङ,   असोज १२, २०८०
ब्रसेल्स । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालका लागि कोषाध्यक्ष लोक दाहालले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । अध्यक्ष पदका प्रत्याशी आरके शर्माद्धारा कतारमा आयोजित औपचारिक उम्मेदवारी घोषणा सभा तथा बाचापत्र सार्वजनिक कार्यक्रमकै अवसरमा दाहालले आगामी कार्यकालका...

लोकसंवाद संवाददाता,   असोज १२, २०८०
काठमाडौं । एसिया प्यासिफिक मोटर स्पोर्टस् च्याम्पियनसिपमा नेपालका चार खेलाडीले सहभागीता जनाउने भएका छन् । आगामी शनिबार र आईतबार मलेसियाको सेपाङ्ग इन्टरनेशनल रेसिङ्ग सर्किटमा हुने एसियाली स्तरको सबैभन्दा ठुलो मोटर स्पोर्ट्सको प्रतियोगितामा नेपालबाट चार खेलाडीले सहभागीता जनाउन आजै मलेसिया पुगेका...

लोकसंवाद संवाददाता,   असोज ११, २०८०
केन्द्रीय समितिको बैठकमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने, पुरानो व्यवस्थाको प्रतिनिधिलाई भव्य स्वागत हुने र राष्ट्रपतिलाई विवादित बनाउने क्रियाकलाप भयो । उनको यो वाक्य एकैपटक पूर्वराजा ज्ञानेन्द्र शाहको भक्तपुर भ्रमणमा देखिएको जनताको भिड र नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने...

शेरबहादुर परियार,   असोज १२, २०८०
यूरोप ।यूरोपेली मुलुक माल्टामा ९ जना नेपाली त्यहाँको विमानस्थलमा पक्राउ हिजोपरेका छन् । माल्टाबाट पोर्चुगल जान लागेका उनीहरू माल्टा विमानस्थलमा अध्यागमन विभागको नियन्त्रणमा परेका हुन्। पक्राउ पर्नेमा ५ जना पुरुष र ४ जना महिला रहेको र उनीहरूलाई हाल माल्टाको हालसाफि...

लोकसंवाद संवाददाता,   असोज ११, २०८०
काठमाडौं । वाशु शशी स्मृति परिषद्ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा अनुवाद एवं साहित्यकार तथा वासु शशी स्मृति परिषद्का कोषाध्यक्ष श्याम प्रधानद्वारा अनुवादित 'डा.राजेन्द्र प्रसादको आत्मकथा'लोकार्पण गर्यो । संस्था अध्यक्ष एवं वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल...

लोकसंवाद संवाददाता,   असोज ११, २०८०
काठमाडौँ । नेपाल प्रज्ञा- प्रतिष्ठानले 'सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान ' भन्ने मूल नाराका साथनियमित कार्यतालिका अनुसार विजयादशमी -२०८०को उपलक्ष्यमा पुस्तक प्रदर्शनी आयोजना गरेको छ। आमरुपमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित पुस्तक प्रदर्शनीको उद्घाटन प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले...

लोकसंवाद संवाददाता,   असोज ११, २०८०
काठमाडौँ । हरेक वर्ष जस्तै यस वर्षपनि विश्वभरी पर्यटन दिवसको अवसरमा विभिन्नकार्यक्रम भइरहेका छन् । यसै दिवसलाई लक्षित गर्दै नेपाल अटोेमोबाइल्स एसोसिएसन (नासा नेपाल) र विमा नेपालको संयुक्त आयोजना र उपत्यका पर्यटन कार्यालय, हातिवन, ललितपुरको सहकार्यमा आउँदो शनिबार काठमाडौँनमोबुद्ध टुरिङर्याली...

लोकसंवाद संवाददाता,   असोज ११, २०८०
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले२०८०असोज १४ देखि९०० किलोमिटरको लामो'समाजवादी जागरण अभियान २०८०' नामक जन अभियान सञ्चालन गर्नेभएको छ । असोज १४ मेची किनारबाट प्रारम्भ हुनेजन अभियानसोज २९ गते को किनारमा समापन हुनेएकीकृत समाजवादीले जनाएकाे छ । एकीकृत समाजवादीले 'समाजवादी जागरण...

लोकसंवाद संवाददाता,   असोज ११, २०८०
कतार। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकाल (२०२३०२५)को लागि अध्यक्षका उम्मेद्वार राजेन्द्र कुमार (आरके)शर्माले आफ्नो कार्य योजनासहित २४ महिने कार्यकालमा २४ बाचा समेटेर बाचापत्र सार्वजनिक गरेका छन् । कतारको राजधानी दोहास्थित र्याडिसन ब्लु होटलमा बुधबार उम्मेद्वार घोषणा सभा कार्यक्रम गरी...

लोकसंवाद संवाददाता,   असोज १०, २०८०
ललितपुर । 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'योजना अन्तर्गत ७१९०६२१७२८७ कास आईडीका ग्राहक भुपाजित राईले नगद एक लाख जित्नुभएकोडिशहोमले जनाएकोछ । २०८० असोज ८ गते सोमवार भएको लक्की ड्र मार्फत रानीवास भोजपुरका राईले नगद एक लाख जित्नुभएको हो । डिशहोमका अनुसार...

लोकसंवाद संवाददाता,   असोज १०, २०८०
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा -८ द्वारा पुनः निर्माण गरिएको तीन वटा मन्दिरको एकैदिन समुद्घाटन गरिएको छ । मन्दिरको विधिवत रूपमा वैदिक तथा तान्त्रिक विधिबाट पुजा अर्चना गरि विभिन्न बाजागाजा सहित शिलापत्र अनावरण गरेर समुद्धाटन गरिएको हो । काठमाडौँ महानगरपालिका...

लोकसंवाद संवाददाता,   असोज १०, २०८०
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका१३ साँखे (फुलासी)स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता बृद्धि गरेको छ । २२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप...

लोकसंवाद संवाददाता,   असोज १०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणका औपचारिक कार्यक्रम पूरा गरी तिब्बततिर लागेका छन् । चीन भ्रमणको सघनता सकिएसँगै प्रधानमन्त्रीको भ्रमणको औपचारिकता मात्रै बाँकी छ र अब तिब्बत भ्रमण प्रधानमन्त्रीको केही औपचारिक कार्यक्रम र कैलाश मानसरोबरको यात्रा बाँकी छ । प्रधानमन्त्रीको...

लोकसंवाद संवाददाता,   असोज १०, २०८०
कास्की ।पोखरामा मिटर प्रणालीमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना रकम बढाइएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित मन्त्रालयका अधिकारी, सुरक्षा निकाय र यातायात कार्यालयका प्रमुखको मङ्गलबार बसेको बैठकलेन्यूनतम जरिवाना पाँच हजार पुर्याउने निर्णय गरेको हो ।...

लोकसंवाद संवाददाता,   असोज १०, २०८०
काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका २५ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्तरिय हाजिरी जवाफ प्रतियोगिता२०८० कार्यक्रममाफुटुङ मा. वि प्रथम हुँदै नगद १ लाख प्राप्त गरेकाे छ । लायन्स क्लब अफ काठमाडौं डाउन...

लोकसंवाद संवाददाता,   असोज १०, २०८०
काठमाडौं । ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र सीपमा दोहोर्याएर परीक्षा दिन पाइने सुविधा) शुरू गरेको छ । यो सुविधा शुरू भएसँगै अब पहिलो पटकको परीक्षामा आशातित नतिजा प्राप्त गर्न नसकेका परीक्षार्थीहरूले सबै खालका शीपमा दोहोयाएर परीक्षा...

लोकसंवाद संवाददाता,   असोज १०, २०८०
बुद्ध धर्मका गुरू ४१औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक(वाङ्छेन्)कार्यक्रम हुने भएको जानकारी दिइएकोछ । बौद्ध व्योम कुसुमा बुद्ध धर्म संघले पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २७ मा तारागाउँ म्युजियमको खुला चौरमा महाकरुणामय अवलोकितेश्वर महाभिषेक हुने जानकारी दिएको हो। संघका...