मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ २३, २०८०
सङ्खुवासभा ।सङ्खुवासभाको जिल्ला कारागार खाँदवारीमा दुई कैदीबन्दीको कुटपिट गरीहत्याको१५ आरोपित विरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । गत साउन २४ गते जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात जना प्रहरी र आठ कैदी विरुद्ध जिल्ला अदालत...


लोकसंवाद संवाददाता,   भदौ २२, २०८०
काठमाडौ इन्जिनियरिङ्ग कलेजका दुई विद्यार्थी सहित चार सदस्यीयनेपाली टिम 'फर्मुला वान इन स्कुल्सुको फाइनल खेलको अध्ययनको लागि आज सिंगापुर प्रस्थान गर्दैछन् । ]नेपाल अटामोवाइल्स एसोसिएसनले अन्तराष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआइए)को सहयोगमा गत वर्षदेखि संचालन गरेको फर्मुला वान इन स्कुल्स इन नेपाल...

लोकसंवाद संवाददाता,   भदौ २२, २०८०
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दिएको विश्वासको मत संविधानसम्मत नभएको निष्कर्षसहित पदमुक्त भएको फैसला सुनाएको छ । साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ...

लोकसंवाद संवाददाता,   भदौ २२, २०८०
काठमाडौँ । छन्दसाधना पुरस्कार२०८० बाटवरिष्ठ कवि भुवनहरि सिग्देल रखर युवाकवि कविराज पौडेल पुरस्कृत गरिनेघोषणा गरिएको छ । नेपाली छन्दकविता साधनामा सक्रिय दुई पुस्ताका छन्दसाधकहरूलाई जोड्ने उद्देश्यले ज्येष्ठ पुस्ता र युवा पुस्तालाई एकै ठाउँमा राखेर सम्मान गर्ने अभियानअन्तर्गत २०८० सालको विशिष्ट...

लोकसंवाद संवाददाता,   भदौ २१, २०८०
काठमाडौँ ।नेपालको चितवन जिल्लामा महायोगी पायलट बाबाको ५ दिने आध्यात्मिक शिविरहुने हरिद्वार स्थित पायलट बाबा आश्रमले जनाएको छ। हरिद्वार स्थित पायलट बाबा आश्रम र महायोग फाउन्डेसनबाट प्राप्त जानकारी अनुसार आउँदो मङ्सिर ८ (नोभेम्बर २४)गते देखि १२ मङ्सिर (नोभेम्बर २८)सम्म चितवनको...

लोकसंवाद संवाददाता,   भदौ २१, २०८०
पोल्याण्ड ।गैरआवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद पोल्याण्डको नवनिर्वाचित नेतृत्वले विभिन्न पदहरूमा मनोनयन गरेको छ।संघको सम्पन्न बैठकले सन् २०२३-२५ का लागि संरक्षक र सल्लाहकार चयन गरेको हो। अध्यक्ष नरेश सापकोटाका अनुसार बैठकले संघको प्रमुख संरक्षकमा गोपाल राईलाई चयन गर्ने निर्णय...

लोकसंवाद संवाददाता,   भदौ २०, २०८०
सर्लाही । लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले 'लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८०'का लागि उत्कृष्ट एक कृति छनोट गरेको छ । स्वतन्त्र विज्ञहरू सहितकोपुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरू मध्येबाट रामलाल जोशीकृत'बाआमा'आख्यानले ' लालबन्दी...

लोकसंवाद संवाददाता,   भदौ २०, २०८०
काठमाडौँ । नेपाल विद्युत नियमन आयोगले एक प्रेस विज्ञप्ति जारी गरी लोडसेडिङ हटिसकेको अवस्थामा डेडिकेटेड महसुलकोऔचित्य नभएकोलेसाविककोमूल्य हटाइ नयाँ महसुल निर्धारण गरेको जनाएको छ । नेपाल विद्युत नियमन आयोग सचिव तथाप्रवक्ता गोकर्ण राज पन्थले एक प्रेस विज्ञप्तिजारी डेडिकेटेड तथा ट्रंकलाइन...

लोकसंवाद संवाददाता,   भदौ २०, २०८०
काठमाडौँ ।जनता समाजवादी पार्टी (जसपा)नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम संगठन र समितिहरु अद्यावधिक भएको हुनुपर्ने छ । अद्यावधिक नभएका कुनै पनि संगठन र समितिबाट महाधिवेशनको प्रतिनिधि हुन पाइने छैन । केन्द्रीय समिति महाधिवेशन आयोजक भएपनि स्वतः...

लोकसंवाद संवाददाता,   भदौ २०, २०८०
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस...

लोकसंवाद संवाददाता,   भदौ २०, २०८०
नेपालीमा एउटा असाध्यै घतलाग्दो भनाई छ दुई हात्तीले प्रेम गरे पनि र कुस्ती खेले पनि माडिने फूलबारी हो । विश्व राजनीतिमा पटक पटक यस्ता घटना देखिन सुरुगरेका छन् । विश्वका महाशक्ति बीचको मिलाप र झगडा दुवैका साना राष्ट्रहरु पिल्सिनु र...

लोकसंवाद संवाददाता,   भदौ २०, २०८०
म्याग्दी । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अधुरा र अलपत्र योजनाको संख्या शून्यमा झार्ने लक्ष्य राखेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ५० औ स्थापना दिवसको अवसरमा मंगलबार बेनीमा भएको कार्यक्रममा प्रदेश सरकारका भौतिक...

लोकसंवाद संवाददाता,   भदौ २०, २०८०
सशस्त्र प्रहरी बल नेपाल नं.३० बागेश्वरी गण बाँके तथा गण मातहतका युनिटहरुले भाद्र १८ गते बाँके जिल्लाको विभिन्न स्थानबाट १२ लाख ९४ हजार ४ सय २५ रुपैयाँ बराबरको चोरी पैठारीको सामान बरामद गरेको छ । नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट...

लोकसंवाद संवाददाता,   भदौ २०, २०८०
काठमाडौँ । काठमाडौँ बिश्वबिद्यालय अन्तर्गत ललितपुरमा रहेको KUSOM ( Kathmandu University School Of Management ) मा रोटार्क्ट क्लव गठन भएको छ। सोमबार साँझ KUSOM मा आयोजित एक समारोहबीच सो क्लव गठनको औपचारिक घोषणा भएको हो। रोटरी क्लव पाटन साउथका सभापती...

लोकसंवाद संवाददाता,   भदौ २०, २०८०
काठमाडौँ । एसियन पेन्ट मिस युनिभर्स नेपालका २०२३का अन्तिम २२ जना प्रतिस्पर्धीहरू बिच प्रश्नोतर कार्यक्रम समापन भएको छ । काठमाडौँमा आयोजित एक समारोहका बिच आज अन्तिम २२ जना प्रतिस्पर्धीहरू बिच जजहरूले प्रश्नोतर गर्नुभएको हो । प्रारम्भिक प्रश्नोत्तर सेसनमा जजका रूपमा...

लोकसंवाद संवाददाता,   भदौ १९, २०८०
नेपाली काँग्रेसलाई लामो समय नेतृत्व गरेको कोइराला परिवार गत महाधिवेशनमा विभाजित बन्यो । १३औं महाधिवेशनमा रामचन्द्र पौडेल समूहबाट महामन्त्री जितेका बीपी पुत्र शशांक कोइराला १४औं महाधिवेशनमा देउवा समूहमा लागे भने स्वयम् पौडेल पनि सभापतिमा आफूलाई उम्मेदवार बनाउन संस्थापन इतर समूह...

लोकसंवाद संवाददाता,   भदौ १८, २०८०
काठमाडौं । सखी प्रतिष्ठानले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा तीजको अवसरमा आयोजना गरेको 'सखी मिलन कार्यक्रम' सम्पन्न भएको छ । प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको सभापतित्वमा आयोजित सो कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त मा। कमला ओली, साहित्यिक पत्रकार संघका...

लोकसंवाद संवाददाता,   भदौ १८, २०८०
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र रसियाका राजदूत एलेक्सी नोभिकभ बीच शिष्टचार भेटघाट भएको छ । सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत नोभिकभ बीच शिष्टचार भेटघाट भएको हो । भेटमा मन्त्री...