मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असोज ०९, २०८०
काठमाडौँ ।प्रमुख विपक्षी दल नेकपा एमालेले मिसन ८४ भन्दै चुनावी अभियान अहिलैबाट सुरु गरिसकेको हरेक मञ्चबाट जानकारी दिइरहेकोछ । संसदको दोस्रो ठूलो दल एमालेले संगठन सुदृढिकरण अभियानपछि यतिबेला सबै प्रदेशमा अधिवेशनहरूकाे चटारोमा छ । एमालेमा यतिबेला अध्यक्ष केपी शर्मा ओली...


लोकसंवाद संवाददाता,   असोज ०९, २०८०
कास्की। पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई रु एक लाख जरिवाना गराइएको छ । जिल्लास्तरीय बजार अनुगमन समिति कास्कीले बजार अनुगमनलाई निरन्तरता दिने क्रममा सोमबार पोखराका विभिन्न पसलको अनुगमन गरेको...

लोकसंवाद संवाददाता,   असोज ०८, २०८०
काठमाडौँ । पत्रकार कृष्णसिंह धामीमाथि दिनदहाडै सांघातिक आक्रमण भएको घटनाको शिक्षा पत्रकार समूहलेएक विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा पत्रकार समूहले रातोपाटी अनलाइनमा कार्यरत पत्रकार धामीमाथि भएको सांघातिक आक्रमणको घोर भर्त्सना गरेको हो...

लोकसंवाद संवाददाता,   असोज ०८, २०८०
काठमाडौं । खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज को मूल मन्त्रका साथ 'एनआरएन द सिङगर'मंगलबारदेखि प्रसारण हुने भएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालले व्यवस्थापनमा उत्पादन गरिएको कार्यक्रम मंगलबार राति १०...

लोकसंवाद संवाददाता,   असोज ०८, २०८०
काठमाडौँ ।काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन् । काठमाडौँ महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । महानगरका प्रवक्ता नवीन मानन्धरले दुवै देशबाट २२ जना पाहुना आउने बताउनुभयो । अमेरिकाको...

लोकसंवाद संवाददाता,   असोज ०८, २०८०
नेपाल पछिल्लो समयमा आफ्नै अपरिपक्व कूटनीतिकका कारणक्षेत्रीय र सामरिक शक्ति संघर्षको चपेटामा पर्दै गएको छ । छिमेकी देश भारतले युक्रेनमा लडिरहेका अमेरिका र रुसजस्ता शक्तिलाई एक ठाउँमा ल्याएर जी२० शिखर बैठकमा साझा घोषणापत्र जारी गराउँदा नेपाल सार्कजस्तो क्षेत्रीय संगठनलाई जीवन्तता...

शेरबहादुर परियार,   असोज ०८, २०८०
यूरोप । माल्टा कार्यक्षेत्र समेत रहेको नेपाली दूतावास यूकेले माल्टामा बसोबासरत नेपालीका लागि २ दिने घुम्ती सेवा सम्पन्न गरेको छ। एनआरएनए माल्टाको सहकार्यमा नेपाली दूतावास यूकेले सेप्टेम्बर २३ र २४ तारिखका दिन घुम्ती शिविरमार्फत माल्टामा आफ्नो सेवा प्रदान गरेको हो।...

लोकसंवाद संवाददाता,   असोज ०८, २०८०
चितवन । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा निर्णायक समितिको निर्णय गरेबमोजिम वि.सं.२०७९ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा.देवीप्रसाद सुवेदीको उपन्यास'मनु'लाई अर्पण गर्ने निर्णय गरिएकोखेमलाल हरिकला समाज कल्याण प्रतिष्ठान जनाएकोछ । प्रतिष्ठानका अनुसार प्राप्त १८० पुस्तक मध्येबाट छनौट...

लोकसंवाद संवाददाता,   असोज ०८, २०८०
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको प्राविधिक शिक्षा पढ्ने चाहना पूरा गर्न गाउँपालिकाले आफ्नै शिक्षालय खोल्ने तयारी गरेको हो । माध्यमिक तह अध्ययन सकेपछि प्राविधिक शिक्षा अध्ययनका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यताको...

लोकसंवाद संवाददाता,   असोज ०७, २०८०
साउदी अरब। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एघारौं विश्व सम्मेलन नजिकिँदै गर्दा चुनावी सरगर्मी बढेर गएको छ । हाल विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषदले अधिवेशन सकेर नयाँ आईसिसि नेतृत्वका लागी अन्तिम तयारीमा रहेका छन । मध्यपूर्वमा रहेका नेपालीहरुका सम्पुर्ण समस्यामा...

लोकसंवाद संवाददाता,   असोज ०७, २०८०
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ ९गोर्खाली० ले सन् २०२३२५ को लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मैले आफ्नो जीवनको उर्जाशील श्रम आफ्नो मुलुकमा पोख्न पाईनं । दशौँ बर्ष खाडी मुलुकमा बिताएको...

लोकसंवाद संवाददाता,   असोज ०७, २०८०
काठमाडौं। चिलिमेत्रिशूली २२० केभी प्रसारण लाइन र सब स्टेसनहरुको निर्माण अगामी पुसभित्र सक्ने समयसीमा तय गरिएको छ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका लागि चिलिमेत्रिशूली २२० केभी प्रसारण लाइन...

लोकसंवाद संवाददाता,   असोज ०७, २०८०
सागर सुकाइदिन्छु, ढुङ्गा गलाइदिन्छु कारण बताउँदा म, तिम्रै बताइदिन्छु । सानो भनेर हर्दम, हेप्नेहरूले बुझ्नू झिल्को हुँ ख्याल गर्नू, बस्ती जलाइदिन्छु । (राधा कणेल) आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले असोज ६ गते शनिबार राष्ट्रिय नाचघरको मिनी...

लोकसंवाद संवाददाता,   असोज ०७, २०८०
यूरोप । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११औं विश्व सम्मेलनमा वर्तमान उपाध्यक्ष कतारका राजेन्द्र कुमार शर्मा(आरकेले केन्द्रीय अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा सभा गर्ने तयारी गरेका छन । अध्यक्षका प्रत्यासी शर्माले आफ्नो कर्मभूमि कतारको राजधानी दोहामा एक विशेष समारोहका बीच संघको...

लोकसंवाद संवाददाता,   असोज ०५, २०८०
काठमाडौँ । नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घ बीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको वार्तामा...

लोकसंवाद संवाददाता,   असोज ०५, २०८०
ललितपुर ।बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र विशेष प्रदर्शन भइरहेकोडिशहोम जनाएकोछ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्नुहुनेछ । अहिले...

लोकसंवाद संवाददाता,   असोज ०५, २०८०
करिब ७० लाख बालबालिकालाई घरमै राखेर देशभरका शिक्षकहरु यतिबेला काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन् । उनीहरु आफ्ना माग पूरा नभई कुनै हालतमा नफर्किने मुडमा देखिन्छन् । शिक्षकहरुले राखेका मागमध्ये व्यावसायिक कम र राजनीतिक प्रकृतिका माग बढी जटिल देखिन्छन् । अहिलेको...

लोकसंवाद संवाददाता,   असोज ०५, २०८०
काठमाडौँ ।नेपाल प्रज्ञा- प्रतिष्ठान, साहित्य (मातृभाषा)विभागले जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा मगर आदिकवि द्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती मनायो । कार्यक्रमका प्रमुख अतिथि,प्रतिनिधि सभाका सम्माननीय उपसभामुख इन्दिरा राना मगरले प्रज्ञा(प्रतिष्ठानको देवकोटा सभा कक्षमा पानसमा दीप...