मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ १२, २०८०
रुपन्देही ।नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रु बिहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान...


लोकसंवाद संवाददाता,   भदौ ११, २०८०
काठमाडौँ। नियात्रा कार राजेन्द्रमान डङ्गोल रचित नियात्रा सङ्ग्रह बादलडाँडा'को लोकार्पण प्रमुख अतिथि प्रा.डा.रमेशप्रसाद भट्टराईले गर्नुभयो ।यस अवसरमा उहाँले डङ्गोलका नियात्रामा आत्मपरक लेखनको प्रभाव , पर्यावरण संरक्षण र स्थानीय जन जीविकाका सवालमा नियात्रा रचिएको बताउनुभयो । यसैक्रममा विशिष्ट अतिथि ,नेपाल प्रज्ञा-प्रतिष्ठानका...

लोकसंवाद संवाददाता,   भदौ ११, २०८०
संसदीय समितिका सभापति चयनका लागि उम्मेदवारी मनोनयन हुनै लाग्दा आइतबार एकाएक राजनीतिक परिस्थिति फेरियो । सत्ता गठबन्धन र एमालेले संसदीय समितिका सभापति भागबण्डा गरेर लिएपछि संसदका चौथो र पाँचौं ठूला दल रास्वपा र राप्रपाले भाग पाएका थिएनन् । तर आइतबार...

लोकसंवाद संवाददाता,   भदौ ११, २०८०
कास्की ।गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित सवारी व्यवस्थापनका चुनौती र समाधान विषयक अन्तरक्रियामा उहाँले ट्याक्सी मिटरमा गुडे/नगुडेकोबारे कडाइका...

लोकसंवाद संवाददाता,   भदौ ११, २०८०
काठमाडौँ । सरकारले आगामी दिनमा सार्वजनिक खरिदका नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने भएको छ । सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न खरिद ऐनलाई सामयिक बनाउने र सरल कार्यविधि निर्माणलाई पनि प्राथमिकतामा राख्न लागेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव...

लोकसंवाद संवाददाता,   भदौ ११, २०८०
शिवम् सिमेन्ट लिमिटेड'अर्गनाइजेशन सेल्स उत्कृष्टता पुरस्कार-२०२३'बाट सम्मानितशिवम् सिमेन्टले जनाएको छ । काठमाडौंमा sf7df8f}+df Growth Sellers (ग्रोथ सेलर) द्वारा आयोजना गरेको SALES SUMMIT-2023 (सेल्स समिट) कार्यक्रममा शिवम् सिमेन्टले ु'अर्गनाइजेशन सेल्स उत्कृष्टता पुरस्कार-२०२३' र शिवम सिमेन्ट्स लिमिटेडका भाईस प्रोशिडेन्ट (VP) निखिल अग्रवाल...

लोकसंवाद संवाददाता,   भदौ ११, २०८०
युएई।नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च युएईको अध्यक्षमा विपिन सापकोटा चयन भएका छन् । मञ्चको हिजो सम्पन्न दोस्रो अधिवेशनले सापकोटा अध्यक्ष रहेको१५ सदस्यीय राष्ट्रिय कमिटी गठन गरेको हो । अधिवेशनले युएई राष्ट्रिय कमिटीको उपाध्यक्ष लोक प्रसाद दाहाल,...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८०
काठमाडौँ। नेपाली हास्यव्यङ्ग्य संवर्द्धन र अभ्युत्थानमा समर्पित फित्कौली अनलाइन मिडियाद्वारा विशिष्ट व्यक्तित्व भैरव रिसाल, शान्तदास मानन्धर, रोचक घिमिरे, प्रा.डा.गोविन्दराज भट्टराई, चट्याङ मास्टर लगायतको आतिथ्यतामा बागमती बोर्डिङ स्कुल, सुकेधारामा फित्कौलीको खित्कौली सभा-२ कार्यक्रम फित्कौली अनलाइन मिडियासम्पन्न भएको जनाएको छ। हास्यव्यङ् प्रेमी...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८०
काठमाडौँ ।ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आज काठमाडौँ जिल्ला अदालतमा किर्ते कसुरमा मुद्दा दायर गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले गरेको अनुसन्धान प्रतिवेदनको सिफारिसका आधारमा सरकारी वकिलले उक्त कसुरमा मुद्दा दायर गरेको...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८०
काठमाडौं । नेपालको विद्युत् प्रसारण प्रणालीमा बिगत नौ वर्षमा तीन हजार एक सय १८ किलोमिटर सर्किट प्रसारण लाइन थपिएको छ । लोडसेडिङको अन्त्यपछि विद्युतीकरण र उपभोक्तालाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको प्राधिकरणले प्रसारण...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८०
काठमाडौं । नबिल बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको विधामा सेल्स एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकाडेमीले शुक्रबार आयोजित सेल्स समिट कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो । कार्यक्रममा नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष सुनिल...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८०
काठमाडौँ। युनिभर्सल कलेज र फिनिक्स कलेजको आयोजनामा काठमाडौँ युथ कनक्लेभ (केवाइसी) २०८० सम्पन्न गरिएको छ । कार्यक्रममा गीत, संगीत, हास्यब्यङ्ग्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरुले आफ्ना सफलताका कथा, उर्जा र उत्प्रेरणाका विचारहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालकै चर्चित आँखा रोग विशेषज्ञ...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८०
काठमाडौं। काठमाडौंमानिबन्धकार ज्ञानु अधिकारीको आत्मपरक निबन्ध सङ्ग्रह'संवेदनाको समायोग'कृति माथि विमर्श कार्यक्रम सम्पन्न गरिएको छ । विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको सो कार्यक्रममा दुई चरणमा विभक्त भएको थियो। कार्यक्रमको पहिलो सत्रमा नवपुस्ताका समीक्षक सावित्रा पाण्डे काफ्ले, अनिता कोइराला, सरस्वती...

लोकसंवाद संवाददाता,   भदौ ०९, २०८०
काठमाडौँ । कवि रामचन्द्र न्यौपाने 'वनवासी' का ज्ञानक्रान्ति(महाकाव्य)र भक्तिसागर(खण्डकाव्य)लोकार्पण गरिएको छ । सिसार साहित्य परिवारको आयोजनामा सम्पन्न सो कार्यक्रम त्रिविका उपप्राध्यापक तथा पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत, पत्रकारिता र हिन्दी विभागका पूर्व विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको थियो ।...

लोकसंवाद संवाददाता,   भदौ ०९, २०८०
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाल बालसाहित्य समाज र जयपृथ्वी फाउन्डेसनसँगको सहकार्यमा राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४७ औँ जन्मजयन्ती मनाएकोप्रज्ञा-प्रतिष्ठानले जनाएको छ । यस अवसरमा व्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले बालसाहित्य विधामा तेजप्रकाश...

लोकसंवाद संवाददाता,   भदौ ०८, २०८०
काठमाडौं । उपन्यास समाज नेपालले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा आयोजना गरेको उपन्यासकार शंकर भारतीको 'अनुपम देवता' (पहिलो सस्करण २०२७ सालमा प्रकाशित) उपन्यासको तेस्रो संस्करणको'अन्तरक्रिया कार्यक्रम' सम्पन्न भएको छ । साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन' को अध्यक्षता तथा साहित्यिक पत्रकार...

लोकसंवाद संवाददाता,   भदौ ०८, २०८०
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्यार्थीहरूका लागि कविता लेखन कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यशालामा साहित्यकारहरू रूपक अलङ्कार र घनेन्द्र ओझाले बाल कविता लेखनबारे प्रशिक्षण दिएका थिए । बाल कवितामा प्रयोग हुन सक्ने...

लोकसंवाद संवाददाता,   भदौ ०८, २०८०
काठमाडौँ । विद्युत नियमन आयोगले ग्रिडकोड २०८० जारी गरिकार्यन्वयनमा ल्याएको आयोगले जनाएको छ । आयोगले दिएको जानकारी अनुसार सरोकारवालासँग पटकपटक छलफल पश्चात ग्रिडसंहिता २०८० जारी गरी कार्यन्वयनमा ल्याएकोहो । अध्यक्षदिल्ली बहादुर सिंहलेग्रिडकोड २०८०जारी गरे पछिविद्युत नियमन आयोगले कोसे ढुङ्गा सावित...