मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ ०७, २०८०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लेदशौं राष्ट्रिय महाधिवेशन २०८० सालमाघ १४ गतेदेखि १८ गतेसम्मआयोजना गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको २०८० भाद्र ५७ गते ललितपुर सम्पन्नकेन्द्रीय कमिटीको छैठौँ बैठकले उपरोक्तनिर्णय गरेको हाे । बैठकमाअध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा...


लोकसंवाद संवाददाता,   भदौ ०७, २०८०
काठमाडौँ । चालु आर्थिक वर्षका लागि कार्यक्रम र बजेट पारित गर्न नेपाल प्रज्ञाप्रतिष्ठानको ४० औँ प्राज्ञ सभाको उद्घाटन सत्र समापन भएको छ । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् प्रज्ञा-प्रतिष्ठानका संरक्षक सुदन किराँतीका पिता हर्कबहादुर राई कीर्तिशेष हुनु भएकाले यस...

विश्व बस्नेत,   भदौ ०६, २०८०
लोकप्रिय अमेरिकी वैकल्पिक मिडिया naturalnews.com मामाइक एडम्स द्वारा प्रस्तुत यस लेखको अनुवाद : Special video report from Steve Quayle and Mike Adams: The American government turns its weapons of WAR against the PEOPLE08/21/2023 // Mike Adams// अमेरिकी सरकारले ऐले हवाई...

लोकसंवाद संवाददाता,   भदौ ०६, २०८०
बैतडी ।सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ठूली गौरा मनाइँदैछ । व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ठूली गौरा भनिने आजको दिनलाई व्रतालु महिलाले विशेष दिनको रुपमा लिने गरेका छन् । व्रतालु महिलाले बिहानै...

लोकसंवाद संवाददाता,   भदौ ०५, २०८०
ललितपुर । स्टार हस्पिटल लिमिटेडका कार्यकारी अध्यक्ष किशोर महर्जनले२ वर्षको अवधिमा २ सय जनाभन्दा बढीको जोर्नी प्रत्यारोपणगर्ने प्रा.डा. दिर्गराजआरसी नेतृत्वको चिकित्सकहरूको समूहलाईहस्पिटल परिसरमा आयोजित एकसमारोह बीच अभिनन्दन गर्दै र शुभकामना प्रदान गर्नु भएकोछ । स्टार हस्पिटलमाउक्त चिकित्सकहरूको समूहले२ सय जना...

लोकसंवाद संवाददाता,   भदौ ०५, २०८०
कोशी प्रदेशमा प्रमुख विपक्षी एमालेका सांसदहरुको नाराबाजीबीच मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएका छन् । बैठकको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरले प्रदेशसभा बैठकको अध्यक्षता माओवादकी गीता तिमल्सिनालाई गर्न लगाएर मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि थापाको पक्षमा ४७ र विपक्षमा ३० मत परेको...

लोकसंवाद संवाददाता,   भदौ ०५, २०८०
चितवन। नारायणगढमुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच/छ घण्टा लाग्ने भएको छ । सोमबार राति करिब ८:०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०८०
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको प्रथम अधिवेशनसम्पन्न भएको जनाइएको छ। सो अधिवेशनको उद्घाटन-सत्रमा 'राष्ट्रकवि माधवप्रसाद घिमिरे गीत पुरस्कार'नगद २१ हजारसहित वरिष्ठ सर्जक यादव खरेल र मरणोपरान्त प्रेमध्वज प्रधानलाई प्रदान गरिएको छ। प्रेमध्वज प्रधानलाई प्रदान गरिएको पुरस्कार प्रधानका भान्जी...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०८०
काठमाडौँ ।ओखलढुङ्गा जिल्ला घर भई काठमाडौँ उपत्यकाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको एकभेलाले चेतनाथ धमलाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ यस भेलाले ओखलढुङ्गाबाट राजधानी काठमाडौँमा आई विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार बीच समन्वय गर्ने उद्देश्यलेधमलाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०८०
काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको हो । महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०८०
१० पुसमा एमाले, रास्वपा र राप्रपासहितका दलहरुको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्न पुगे। प्रचण्ड प्रधानमन्त्री भएसँगै झण्डै साढे दुई वर्षदेखि दुश्मनी पूर्ण सम्बन्ध भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध सहज भएको महशुस दिलाउने प्रयास भयो ।तर ओलीले प्रधानमन्त्रीका हरेक...

लोकसंवाद संवाददाता,   भदौ ०३, २०८०
पोल्याण्ड । नेकपा(एकीकृत समाजवादी)ले प्रवासमा आफ्नो सङ्गठनलाई बिस्तार गर्दे लगेको छ ।यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च पोल्याण्डले आफ्नो संगठनलाई पुनर्गठन गरेको छ। प्रवासी नेपाली एकता मञ्च प्रवास कमिटीका प्रचार विभाग प्रमुख शेरबहादुर परियारको प्रमुख आतिथ्यतामा...

लोकसंवाद संवाददाता,   भदौ ०३, २०८०
काठमाडौं । कवि देविका तिमिल्सिनाको पहिलो कविता कृति अन्त्य कहाँबाट सुरु हुन्छ लोकार्पित भएको छ । कवि तिमिल्सिनाको जन्मदिनको अवसर पारेर शनिबार नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नगेन्द्रराज शर्मा, प्रा.डा.गोविन्दराज भट्टराईलगायतले कृतिकोलोकार्पण गर्नु भएको हो। कविता कृतिमाथि...

लोकसंवाद संवाददाता,   भदौ ०३, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन सुरु गर्ने प्रहरी अधिकारी श्यामलाल ज्ञवाली साढे ४ महिनामै हटाइएको छ ।शरणार्थी प्रकरणमा दोस्रो चरणका उजुरी लिएर अनुसन्धान सुरु गर्ने तयारी गरिरहँदा सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको दबाबमा ज्ञवालीको सरुवा...

लोकसंवाद संवाददाता,   भदौ ०२, २०८०
चालीस बर्षको उमेरमा अक्षर चिनेर प्रौढ शिक्षिका एवम् सामाजिक अभियन्ता बनेकी सुर्खेतकी ९३ वर्षीया नियात्रा कार नन्दकला सुवेदी काठमाडौँमा पुरस्कृत एवम् सम्मानित गरिएको छ। उनलाई शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्य सन्ध्या-हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार एवम् सम्मान २०७९ प्रदान गरिएको...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०८०
काठमाडौँ।नेपाल प्रज्ञा-प्रतिष्ठानले हल प्रयोगकर्ताका लागि 'हल इ-बुकिङ सेवा' खुल्ला गरेकोप्रज्ञा-प्रतिष्ठानले जनाएकोछ। यसको शुभारम्भ प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोह बीच गर्नुभएको छ । उहाँले आजको विश्वमा प्रविधिमैत्री हुनुको विकल्प छैन। यस सेवाले हल प्रयोगकर्तालाई छिटो , छरितो र सर्वसुलभ सेवा...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०८०
चितवन । पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका३ को फिस्लिङ बजार जल यात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ । विस्तारै यो ठाउँमा अहिले पर्यटकलेभन्दा तरकारी उत्पादक किसानको भिडभाड हुने गरेको छ । यतिबेला वर्षायाम हुँदा राजमार्गसँग जोडिएका कतिपय...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०८०
ललितपुर ।सेवा सुरु गरेको छोटो समयमा नै डिशहोम फाइवरनेटले ३ लाख ग्राहक वनाउन सफल भएको डिशहोमले जनाएको छ । डिशहोमका अनुसारदेशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य...