मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन ०३, २०७६
काठमाडौं, एजेन्सी । ब्रिटेनको इंटरनेट मार्केट रिसर्च तथा डेटा एनालिटिक्स फर्म YouGov ले यस वर्ष संसारको उच्च (२०) जना एडमायर्ड पुरुष तथा महिलाको सूची जारी गरेको छ । बिल गेट्स यस वर्ष पनि संसारको सबैभन्दा लोकप्रिय पुरुष बनेका छन् ।...
लोकसंवाद संवाददाता,   साउन ०३, २०७६
लोकसंवाद संवाददाता,   साउन ०३, २०७६


लोकसंवाद संवाददाता,   साउन ०३, २०७६
बाजुरा । जगन्नाथ गाउँपालिका-५, भुवाखोलामा आज बिहान जिप दुर्घटना हुँदा चालकसहित २ को मृत्यु भएको छ । जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी कालिकोटको जितेगडातर्फ जाँदै गरेको क१ज २१ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा जिप चालक...

लक्ष्मण ओझा,   साउन ०२, २०७६
केही दिनअघि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट ९० जनाको ज्यान गइसकेको छ भने २९ जना बेपत्ता भएका आंकड सरकारले सार्वजनिक गरेको छ । यस्तै, ४१ जनाभन्दा बढी घाइते भएका र जसमध्ये ११ जना अझै उपचाररत रहेको गृह मन्त्रालयले जानकारी...

लोकसंवाद संवाददाता,   साउन ०२, २०७६
काठमाडौं, एजेन्सी । केन्याका शोधकर्ताले ४२ लाख वर्ष पुरानो सानो बाँदरको जीवाश्म फेला पारेका छन् । यो प्रजातिको नाम नैनोपीथेकस ब्राउनी हो । यो बाँदरको यस्तो प्रजाति हो जसको वजन केवल १ किलो मात्र हुने दावी पनि छ । अनुसन्धानमा...

लोकसंवाद संवाददाता,   साउन ०२, २०७६
काठमाडौं, एजेन्सी । न्युर्योक स्टक एक्सचेंजमा पर्थ मिंट फिजिकल गोल्ड ईटीएफको लंचिंग कार्यक्रममा संसारको सबैभन्दा धेरै तौल भएको सुनको सिक्का एक दिनको लागि प्रदर्शन गरिएको छ । एक टन तौल भएको उक्त सिक्का द पर्थ मिंट कम्पनीले बनाएको हो ।...

लोकसंवाद संवाददाता,   साउन ०२, २०७६
काठमाडौं, एजेन्सी । युनाइटेड नेसन्स फुड एंड एग्रीकल्चर अर्गनाइजेशन (युएनएफएओ)ले १५ जुलाइमा जारी गरेका एउटा रिर्पोटमा विश्वमा पछिल्लो तीन वर्ष लगातार भोकमरी तथा कुपोषणको समस्या बढेको छ । रिर्पोटका अनुसार, २०१८ मा ८२.१० करोड मानिस हरेक रात भोकै सुत्न वाध्य...

लोकसंवाद संवाददाता,   साउन ०२, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी उप रक्षामंत्री डेविड ट्रैचटेनबर्गले टर्कीका साथ एफ३५ फाइटर जेटको खरिद सम्झौता रद्द गर्दै भने, अमेरिकी रक्षा विभाग पेंटागन भारतसँग आफ्नो रक्षा सम्बन्धको साझेदारीलाई अझै बलियो बनाउन चाहन्छ । खासगरी भारतले जस्तै अहिले टर्कीले पनि रूससँग एस४००...

लोकसंवाद संवाददाता,   साउन ०२, २०७६
पाँचथर । मेची राजमार्गअन्तर्गत राँकेफिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका३ को पाँगे्रभिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख जनक तिम्सिनाले बताउनुभयो । सडक माथिबाट ठूलो पहिरो झरेपछि यातायात आवतजावतमा...

लोकसंवाद संवाददाता,   साउन ०२, २०७६
चितवन । गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्षमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका...

लोकसंवाद संवाददाता,   साउन ०२, २०७६
काठमाडौँ । छिटोछरितो र गुणस्तरीय न्याय सम्पादन, न्यायमा पहुँच अभिवृद्धि, न्यायिक सुशासनको प्रर्वधन , अदालत व्यवस्पथापनको सुदृढीकरण र न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि भन्ने लक्ष्य न्यायपालिकाको चौथो रणनीतिक योजना अगाडि सारिएको छ । यो लक्ष्य पूरा गर्न विभिन्न २३ रणनीति...

लोकसंवाद संवाददाता,   साउन ०१, २०७६
काठमाडाैं, एजेन्सी । अमेरिकाकी ३७ वर्षीय एमी ब्रूक्सको जन्म बिना हात, गोडा भएको थियो । यसकारण नै उनलाई उनका आमाबुबाले पनि छोडिदिएका थिए । त्यसबेला पिट्सबर्गको ब्रूक्स परिवारले उनको पालन पोषण गरेको थियो । तर, यही शारीरिक कमजोरीलाई उनले ठूलो...

लोकसंवाद संवाददाता,   साउन ०१, २०७६
काठमाडौं, एजेन्सी । पाकिस्तानले मुंबइ हमलाका मास्टरमाइंड हाफिज सईदलाई गिरफ्तार गरेको छ । उनी लाहोरबाट गुजरांवाला जाँदै गर्दा पक्राउ परेका हुन् । पाकिस्तानको पंजाब प्रांतका मुख्यमंत्री कार्यालयका अनुसार, सईदलाई गुजरांवालाबाट गिरफ्तार गरिएको हो । उनीमाथि प्रतिबंधित संगठनका लागि रकम जम्मा...

लोकसंवाद संवाददाता,   साउन ०१, २०७६
काठमाडौं, एजेन्सी । लग्जरी गुड्स कंपनी एलवीएमएचका अध्यक्ष बर्नार्ड अर्नोल्ट संसारको दोस्रो धनी व्यक्ति बनेका छन् । एलवीएमएचको शेयर १.३१ प्रतिशतले वृद्धि भएपछि अर्नोल्टको कुल सम्पत्तिमा वृद्धि भई १०८ अरब डलर पुगेको हो । यसका साथ उनले बिल गेट्सलाई पछि...

लोकसंवाद संवाददाता,   साउन ०१, २०७६
काठमाडौं, एजेन्सी । उत्तरी भियतनामको हुओई हा गाउँका बच्चा ओभानो कपडामा स्कूल जानका लागि आफ्नो ज्यान नै जोखिममा राखेर नदी पार गर्छन् । खासमा वर्षामा जब नदीम बाढी आउँछ तब स्कूले केटाकेटीलाई प्लास्टिकको थैलोमा बन्द गरिन्छ र उनीहरुलाई पौडीवाजहरुले नदी...

लोकसंवाद संवाददाता,   साउन ०१, २०७६
काठमाडौं, एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी महिला सांसदमाथि गरेको टिप्पणीको चर्को आलोचना भइरहेको छ । १५ जुलाइ सोमवारका दिन अमेरिकी संसदको हाउस स्पीकर नैंसी पेलोसीले, डोनाल्ड ट्रम्पले अमेरिकी कांग्रेसका ४ जना महिला सदस्यलाई आफ्नो देश फर्कन भन्नुले उनको मेक...

लोकसंवाद संवाददाता,   साउन ०१, २०७६
चितवन । जिल्लामा रहेका खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७४-७५ र २०७५-७६ मा गरेको अनुगमनका क्रममा खानेपानी आयोजनाबाट वितरित पानी प्रदूषित पाइएको हो । कार्यालयले मंगलबार यहाँ आयोजना गरेको मेरो वर्ष...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
काठमाडौं, एजेन्सी । संसारका सबैभन्दा धनी, अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस आइतवार गर्लफ्रेंड लरेन सांचेजका साथ विंबलडन टेनिसको मेन्स सिंगल्स फाइनल हेर्न पुगेका थिए । बेजोस तथा सांचेजबीचको सम्बन्धका बारे खुलासा भएपछि उनीहरु पहिलो पटक सार्वजनिक रूपमा देखिएका हुन्...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
काठमाडौं, एजेन्सी । चीनको आर्थिक वृद्धिदर (जीडीपी) यो वर्षको अप्रिलजुन महिनामा घटेर ६.२ प्रतिशत भएको छ । गएको २७ वर्षमा यो तीन महिना सबैभन्दा कम आर्थिक वृद्धिदर भएको महिनाको रुपमा देखा परेको छ । यो भन्दा कम आर्थिक वृद्धिदर १९९२...