मंसिर ०७, २०८१, शुक्रबार

एजेन्सी,   असोज ०७, २०७८
चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका छन् । मन्त्री वाङले जी-२०समूहका विदेशमन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति भएकोर त्यो अफगानिस्तानी जनताको स्वामित्वमा हुनुपर्ने धारणा व्यक्त...
लोकसंवाद संवाददाता,   असोज ०७, २०७८
लोकसंवाद संवाददाता,   असोज ०७, २०७८


लोकसंवाद संवाददाता,   असोज ०७, २०७८
नेकपा (एकीकृत समाजवादी)को पदाधिकारीमा हेरफेर गरिएको छ । उपाध्यक्षको संख्या ६ पुगेको छ भने सचिवमा एक जना थपिएका छन् । केन्द्रीय कमिटीमा नेताहरूराजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, बेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र...

लोकसंवाद संवाददाता,   असोज ०७, २०७८
नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज ७ दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन...

लोकसंवाद संवाददाता,   असोज ०७, २०७८
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन् । पर्वतको कुश्मा बजारस्थित बीपी स्मृति भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दैउनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताएका हुन्...

लोकसंवाद संवाददाता,   असोज ०७, २०७८
नेकपा (एकीकृत समाजवादी) पार्टीको महासचिवमा बेदुराम भुसाल चयन भएका छन् । आजै केही समयपछि बस्ने केन्द्रीय कमिटीको बैठकले भुसाललाई महासचिवमा घोषणा गर्ने तय भएको बताइएको छ । महासचिवमा भुसालसहित मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, डा.गंगालाल तुलाधार, प्रकाश ज्वाला र डा.विजय पौडेललगायतले...

एजेन्सी,   असोज ०७, २०७८
नाइजेरियाकोउत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिको ज्यान गएको हो । सो राज्यका स्वास्थ्य...

लोकसंवाद संवाददाता,   असोज ०७, २०७८
नेपालले आगामी महिना रसियामा आयोजना हुने वर्ल्डहाप्किडो च्याम्पियनसिपमा भाग लिने भएको छ । पोखरामा एक महिनाअघिदेखि संचालन भएको बन्द प्रशिक्षणमा सहभागी २० जना खेलाडीमध्येबाट च्याम्पियनसिपका लागि ९ जना खेलाडी छनोट गरिएको नेपाल मार्सल आर्टस् हाप्किडो संघले जनाएको छ । बन्द...

लोकसंवाद संवाददाता,   असोज ०७, २०७८
काठमाडौँ । पछिल्लो समयमामानव बेचबिखन ओसारपसारका तस्करहरू नेपालबाट बाहिर लैजान मात्र होइन बाहिरबाट राज्य दमनका परेका मानिसहरूलाईतेस्रो मुलुकको प्रलोभनमा परेका रोहिंग्या मुस्लिम समुदाय लगायतका मानिसहरूलाई मोटो रकम लिएर नेपालमा ल्याउने धन्दा मौलाउन थालेको छ । यसै क्रममा काठमाडौँको कपनमा करिब...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७८
सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरुभएको छ । सभापति शेरबहादुर देउवासहित पदाधिकारी र पूर्वपदाधिकारी नेताहरू बैठकमा छन् । हालसम्म वडा अधिवेशन भएका र हुन बाँकी सबै जिल्लामा एकसाथ पालिकास्तरीय अधिवेशन गर्नेगरी महाधिवेशन कार्यतालिका संशोधन गर्नेबारे बैठकमा...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७८
बुधबार नेप्से १०४.८८ अंकले बढ्दै २८१६.९५ अंकको विन्दुमा रोकिएको छ । २१७ वटा कम्पनीको एककरोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेचबाट ६ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसूचकसमेत १९.४७ अंकले बढ्दै ५२८.१० अंकमा...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७८
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले राजनीतिक प्रतिशोध साँधेर आफूलाई फसाइएको बताएका छन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएका गच्छदारले पत्रकार सम्मेलन गरेर बालुवाटार जग्गा प्रकरणमा आफूलाई फसाइएको रपूर्वाग्राहराखिएको दाबी गरे। न्यायालयबाट आफूमाथि न्याय प्राप्त हुनेमापूर्ण विश्वास रहेको भन्दै उनले लामो षड्यन्त्र...

एजेन्सी,   असोज ०६, २०७८
अफगानिस्तानमा काम चलाउ मन्त्रिपरिषद् पनि महिलाविहीन भएको छ । अघिल्लो महिना सत्ता कब्जा गरेर केही हप्ता अगाडिकाम चलाउ सरकार बनाएको तालिबानले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा पनि महिलालाई सहभागी गराएको छैन। इस्लामिक इमरेट्समा महिलालाई मन्त्री बनाउन नमिल्ने मान्यताअनुरूप महिलाहरूलाई मन्त्रिपरिषद्मासहभागी नबनाएको...

एजेन्सी,   असोज ०६, २०७८
केही दिनयतादेखि यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको छ । सो सेनाले यहाँ मंगलबारगरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोहीहरूमारिएकाबताइएको छ ।सेनाले गत सोमबार पनि यहाँको मध्य क्षेत्रीय प्रान्त मारिबमा हुथीका विरुद्धमा...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७८
परराष्ट्रमन्त्री डा. नारायण खड्काको जन्म ७ चैत २००५ मा भोजपुरमा भएको हो । २०२३ सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएकाछन् । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमाउदयपुर-...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७८
परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गरिने बताएका छन् । परराष्ट्र मन्त्रालयमा आज अपराह्न पद बहाल गरेपछि संचारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रिय हितलाई सर्वोपरि मानेर छिमेकी राष्ट्र चीन र भारतसहित...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७८
नेपाली बजारमा आज सुनको मूल्य ९०० रुपैयाँले बढेको छ । छापावाल सुन मंगलबार८९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज छापावाल सुनको मूल्य ९० हजार १०० रुपैयाँ तोकिएको छ । त्यस्तै,आज तेजाबी...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारी समक्ष मन्त्री खड्काले शपथ लिएका हुन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा एकलौटी रूपमा मन्त्री नियुक्त गरेको भन्दैकांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल खेमा असन्तुष्टि जनाएको छ । पौडेल खेमाले यही विषयलाई लिएरबैठक बोलाएकोछ । महामन्त्री डा.शशांक कोइराला निवास महाराजगंजमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो । प्रधानमन्त्री...